Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Je Chhau Timi

👤 Swoopna Suman feat. Samir Shrestha 🎼 Je Chhau Timi - Single ⏱️ 3:57
🎵 2485 characters
⏱️ 3:57 duration
🆔 ID: 4920023

📜 Lyrics

गाजल त्यो तिम्रो मेटाइदेऊ न
तिम्रो आँखाको रङ्ग हेर्न मन छ
बाँधेको केश फुकाइदेऊ न
हावाले उडाको मन पर्छ

नढाक न मुहार शृङ्गारले
नढाक न मुहार शृङ्गारले
चन्द्रमामा पनि दाग हुन्छ
चन्द्रमामा पनि दाग हुन्छ

भाग्यमानी सबै तिम्रो मुस्कान हेर्न पाउने

जे छौ, जसो छौ तिमी
त्यही नै हो मलाई चाहिने

छिचोलेर अँधेरोलाई उज्यालो देखाउने
चम्किला जुनकिरीझैँ आँखा
गहिरो समुन्द्र भए जिन्दगी मेरो
किनारा देखाउने तिम्रो हात

सुरिलो त के छ र गीत मेरो
सुरिलो त के छ र गीत मेरो
जति तिम्रो आवाज हुन्छ
जति तिम्रो आवाज हुन्छ

आशा यही हो, सधैँ तिम्रो साथ पाउने

जे छौ, जसो छौ तिमी
त्यही नै हो मलाई चाहिने

तिमी हौ मलाई चाहिने
तिमी हौ मलाई चाहिने
तिमी हौ मलाई चाहिने
तिमी हौ मलाई चाहिने
तिमी हौ मलाई चाहिने
तिमी हौ मलाई चाहिने
तिमी हौ मलाई चाहिने
तिमी हौ मलाई चाहिने

परवाह नगर यो दुनियाँको
तिमीमै बसेको छ दुनियाँ मेरो
परवाह नगर यो दुनियाँको
तिमीमै बसेको छ दुनियाँ मेरो
परवाह नगर यो दुनियाँको
तिमीमै बसेको छ दुनियाँ मेरो

जे छौ, जसो छौ तिमी
त्यही नै हो मलाई चाहिने
त्यति नै हो मलाई चाहिने

⏱️ Synced Lyrics

[00:20.32] गाजल त्यो तिम्रो मेटाइदेऊ न
[00:24.11] तिम्रो आँखाको रङ्ग हेर्न मन छ
[00:30.88] बाँधेको केश फुकाइदेऊ न
[00:34.51] हावाले उडाको मन पर्छ
[00:40.95] नढाक न मुहार शृङ्गारले
[00:49.15] नढाक न मुहार शृङ्गारले
[00:52.85] चन्द्रमामा पनि दाग हुन्छ
[00:56.95] चन्द्रमामा पनि दाग हुन्छ
[01:03.08] भाग्यमानी सबै तिम्रो मुस्कान हेर्न पाउने
[01:11.82] जे छौ, जसो छौ तिमी
[01:15.53] त्यही नै हो मलाई चाहिने
[01:20.07]
[01:39.03] छिचोलेर अँधेरोलाई उज्यालो देखाउने
[01:42.78] चम्किला जुनकिरीझैँ आँखा
[01:47.23] गहिरो समुन्द्र भए जिन्दगी मेरो
[01:50.80] किनारा देखाउने तिम्रो हात
[01:56.92] सुरिलो त के छ र गीत मेरो
[02:05.03] सुरिलो त के छ र गीत मेरो
[02:09.38] जति तिम्रो आवाज हुन्छ
[02:13.47] जति तिम्रो आवाज हुन्छ
[02:19.65] आशा यही हो, सधैँ तिम्रो साथ पाउने
[02:27.90] जे छौ, जसो छौ तिमी
[02:31.53] त्यही नै हो मलाई चाहिने
[02:38.27] तिमी हौ मलाई चाहिने
[02:42.26] तिमी हौ मलाई चाहिने
[02:46.45] तिमी हौ मलाई चाहिने
[02:50.54] तिमी हौ मलाई चाहिने
[02:54.56] तिमी हौ मलाई चाहिने
[02:58.64] तिमी हौ मलाई चाहिने
[03:02.70] तिमी हौ मलाई चाहिने
[03:06.96] तिमी हौ मलाई चाहिने
[03:11.57] परवाह नगर यो दुनियाँको
[03:15.61] तिमीमै बसेको छ दुनियाँ मेरो
[03:19.68] परवाह नगर यो दुनियाँको
[03:23.85] तिमीमै बसेको छ दुनियाँ मेरो
[03:28.01] परवाह नगर यो दुनियाँको
[03:32.13] तिमीमै बसेको छ दुनियाँ मेरो
[03:35.81] जे छौ, जसो छौ तिमी
[03:39.57] त्यही नै हो मलाई चाहिने
[03:43.59] त्यति नै हो मलाई चाहिने
[03:47.99]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings