Biram
🎵 1638 characters
⏱️ 5:43 duration
🆔 ID: 5576761
📜 Lyrics
मेरो भावना, तिम्रो भावना बुझिन
तिम्रो मायाले मेरो माया बुझेन
तिमी आकाश भन्थौ, म उड्नै चाहिन
म धर्तीबाट सधैँ तिम्लाई हेर्नेछु
अर्को जन्म चैँ, माया, सँगै जिउन पाऊँ
केही वर्ष हैन, माया, जुनी बित्न पाऊँ
मेरो मस्तिष्कमा अझै पनि तिमी हाँसिरहन्छौ
तिम्रो मस्तिष्कमा म सधैँ हाँसिदिइरहुँला
तिमी हावाको वेगसरि उडी गयौ
म बादल बनी सधैँ तिम्लाई भेट्नेछु
ओ, अब चैँ मायाको कुरै नगरौँ
हुन्छ भने चैँ, माया, भो, कुरै नगरौँ
तिम्रो वियोगको व्यथा छ यो मेरो एक्लो मनभरि
तिमीले दिएका यादहरूमा बाँचिरहेछु म अझै पनि
सपनाहरू जस्तो लाग्थ्यौ तिमी र म सँगै साथ हुँदा
आज सपनै जस्तो लाग्न थाल्यो तिमीले छाडि मलाई दिँदा
तिमी कहाँ छौ? कता छौ?
म त्यहीँ छु, ठिकै...

⏱️ Synced Lyrics
[00:42.83] मेरो भावना, तिम्रो भावना बुझिन
[00:53.60] तिम्रो मायाले मेरो माया बुझेन
[01:03.78] तिमी आकाश भन्थौ, म उड्नै चाहिन
[01:14.67] म धर्तीबाट सधैँ तिम्लाई हेर्नेछु
[01:24.26] अर्को जन्म चैँ, माया, सँगै जिउन पाऊँ
[01:34.81] केही वर्ष हैन, माया, जुनी बित्न पाऊँ
[01:43.62]
[02:28.94] मेरो मस्तिष्कमा अझै पनि तिमी हाँसिरहन्छौ
[02:39.65] तिम्रो मस्तिष्कमा म सधैँ हाँसिदिइरहुँला
[02:50.46] तिमी हावाको वेगसरि उडी गयौ
[03:01.39] म बादल बनी सधैँ तिम्लाई भेट्नेछु
[03:10.88] ओ, अब चैँ मायाको कुरै नगरौँ
[03:21.40] हुन्छ भने चैँ, माया, भो, कुरै नगरौँ
[03:33.59] तिम्रो वियोगको व्यथा छ यो मेरो एक्लो मनभरि
[03:44.16] तिमीले दिएका यादहरूमा बाँचिरहेछु म अझै पनि
[03:54.74] सपनाहरू जस्तो लाग्थ्यौ तिमी र म सँगै साथ हुँदा
[04:04.99] आज सपनै जस्तो लाग्न थाल्यो तिमीले छाडि मलाई दिँदा
[04:14.87]
[05:23.59] तिमी कहाँ छौ? कता छौ?
[05:31.83] म त्यहीँ छु, ठिकै...
[05:37.81]