Andhakar Ko Ujyalo
🎵 1809 characters
⏱️ 4:39 duration
🆔 ID: 6004639
📜 Lyrics
आफूलाई हराएर होला, पाएँ मैले तिमीलाई
आफ्नो चोट लुकाएर हँसाउने प्रयासमा तिमीलाई
टुटेको मन मेरो जोडिदेऊ न तिम्रो मायाले
बनिदिन्छु तिम्रो सहारा, छाड्नेछैन झैँ तिम्रो छायाँले
मेरो अन्धकारको उज्यालो तिमी
मेरो अन्धकारको उज्यालो हाम्रा यादहरु पनि
हो, हो
हो, हो
एक्लोपनमा पनि पाउँछु मैले, हेर, तिमीलाई (तिमीलाई)
अर्कै संसारबाट आयौ की दिन साथ मलाई?
नानाथरीका कुरा खेलिरहन्छ, हेर, यो मनमा
हराइजान्छ सारा पिरहरु मात्र तिमीलाई देख्नमा (देख्नमा)
टुटेको मन तिम्रो जोडिदिउँला मेरो मायाले (मायाले, मायाले)

⏱️ Synced Lyrics
[00:30.47] आफूलाई हराएर होला, पाएँ मैले तिमीलाई
[00:42.99] आफ्नो चोट लुकाएर हँसाउने प्रयासमा तिमीलाई
[00:51.78]
[00:56.84] टुटेको मन मेरो जोडिदेऊ न तिम्रो मायाले
[01:09.71] बनिदिन्छु तिम्रो सहारा, छाड्नेछैन झैँ तिम्रो छायाँले
[01:25.12] मेरो अन्धकारको उज्यालो तिमी
[01:38.49] मेरो अन्धकारको उज्यालो हाम्रा यादहरु पनि
[01:52.82] हो, हो
[02:05.93] हो, हो
[02:13.74]
[02:18.51] एक्लोपनमा पनि पाउँछु मैले, हेर, तिमीलाई (तिमीलाई)
[02:31.94] अर्कै संसारबाट आयौ की दिन साथ मलाई?
[02:45.05] नानाथरीका कुरा खेलिरहन्छ, हेर, यो मनमा
[02:58.30] हराइजान्छ सारा पिरहरु मात्र तिमीलाई देख्नमा (देख्नमा)
[03:06.57]
[03:11.03] टुटेको मन तिम्रो जोडिदिउँला मेरो मायाले (मायाले, मायाले)
[03:24.72] बनिदिन्छु तिम्रो सहारा, छाड्नेछैन झैँ तिम्रो छायाँले
[03:39.75] मेरो अन्धकारको उज्यालो तिमी
[03:53.03] मेरो अन्धकारको उज्यालो हाम्रा यादहरु पनि
[04:06.27] मेरो अन्धकारको उज्यालो तिमी
[04:19.31] मेरो अन्धकारको उज्यालो हाम्रा यादहरु पनि
[04:29.79]