Maya Birani (feat. Melina Rai)
🎵 3875 characters
⏱️ 4:21 duration
🆔 ID: 6249656
📜 Lyrics
लाउली साडी रेशमको चिटिक्कै सुनको चुरा ब्या गर्ने बितिक्कै
तिमिसित पिरती लाइदैन सुनकै हात्ती दिएनी चाइदैन
सपनीमा आउछ्यौ माया बस्छ्यौनी काखैमा
बिपनीमा तिम्रै झल्को झलल आँखैमा
न त मलाइ दिनमा भोक न त निन्द्रा राती
मध्य रातमै भाग्छ निन्द्रा चर्कन्छ यो छाती
न ओखती खाएर निको भो न त झारफुक गरेरै ठिक भो
माया बिरानी
बिस्तारामा तिमिलाइ सम्झेर च्याप्छु सिरानी

बैशालु रोग झारफुकले छुदैन लोभी मनको ओखती हुँदैन
माया बिरानी बिस्तारामा यो ज्यानलाइ सम्झेर च्याप्छौ सिरानी
बिस्तारामा यो ज्यानलाइ सम्झेर च्याप्छौ सिरानी
तिम्रै फोटो फेसबुकमा हेरेर टोलाउछु
फोटो किन बोल्थ्यो बरै तै पनि बोलाउछु
खाना खान भान्छाबाट बोलाउछिन आमा
तिम्रै हातले पस्किएको देख्छु कल्पनामा
कुटु कुटु मन सधै खानी भो तिम्रै पिरले ज्यान मेरो जानी भो
माया बिरानी बिस्तारामा तिमिलाइ सम्झेर च्याप्छु सिरानी

चन्चले मन अब न सम्हाले मर्ने भयौ बैशैमा ए काले

ओठ टोकि मुस्कुराउने पातली गोरीले
मोहनी नै लगाइ मलाइ लाहुरेकी छोरीले
साथीभाइ खेलाउछन काखमा छोराछोरी
मनको कुरो तिमिलाई मैले बुझाउनु कसरी
सिन्दुर भरि खाली त्यो सिउदोमा लान्छु तिमिलाइ आउने यहि हिउदोमा

ठुलै कुरा गर्यौ नि गर्न त गारै पर्ला यो सिउदो भर्न त

⏱️ Synced Lyrics
[00:25.38] लाउली साडी रेशमको चिटिक्कै सुनको चुरा ब्या गर्ने बितिक्कै
[00:32.53] तिमिसित पिरती लाइदैन सुनकै हात्ती दिएनी चाइदैन
[00:39.83] सपनीमा आउछ्यौ माया बस्छ्यौनी काखैमा
[00:44.08] बिपनीमा तिम्रै झल्को झलल आँखैमा
[00:48.36] न त मलाइ दिनमा भोक न त निन्द्रा राती
[00:52.32] मध्य रातमै भाग्छ निन्द्रा चर्कन्छ यो छाती
[00:56.47] न ओखती खाएर निको भो न त झारफुक गरेरै ठिक भो
[01:03.22] माया बिरानी
[01:04.97] बिस्तारामा तिमिलाइ सम्झेर च्याप्छु सिरानी
[01:10.21] बिस्तारामा तिमिलाइ सम्झेर च्याप्छु सिरानी
[01:15.57] बैशालु रोग झारफुकले छुदैन लोभी मनको ओखती हुँदैन
[01:21.73] माया बिरानी बिस्तारामा यो ज्यानलाइ सम्झेर च्याप्छौ सिरानी
[01:29.06] बिस्तारामा यो ज्यानलाइ सम्झेर च्याप्छौ सिरानी
[01:34.68]
[01:51.16] तिम्रै फोटो फेसबुकमा हेरेर टोलाउछु
[01:55.41] फोटो किन बोल्थ्यो बरै तै पनि बोलाउछु
[01:59.49] खाना खान भान्छाबाट बोलाउछिन आमा
[02:03.53] तिम्रै हातले पस्किएको देख्छु कल्पनामा
[02:07.82] कुटु कुटु मन सधै खानी भो तिम्रै पिरले ज्यान मेरो जानी भो
[02:14.27] माया बिरानी बिस्तारामा तिमिलाइ सम्झेर च्याप्छु सिरानी
[02:21.32] बिस्तारामा तिमिलाइ सम्झेर च्याप्छु सिरानी
[02:26.73] चन्चले मन अब न सम्हाले मर्ने भयौ बैशैमा ए काले
[02:33.04] माया बिरानी बिस्तारामा यो ज्यानलाइ सम्झेर च्याप्छौ सिरानी
[02:40.23] बिस्तारामा यो ज्यानलाइ सम्झेर च्याप्छौ सिरानी
[02:45.58]
[03:12.79] ओठ टोकि मुस्कुराउने पातली गोरीले
[03:16.99] मोहनी नै लगाइ मलाइ लाहुरेकी छोरीले
[03:20.99] साथीभाइ खेलाउछन काखमा छोराछोरी
[03:25.46] मनको कुरो तिमिलाई मैले बुझाउनु कसरी
[03:29.66] सिन्दुर भरि खाली त्यो सिउदोमा लान्छु तिमिलाइ आउने यहि हिउदोमा
[03:35.83] माया बिरानी
[03:37.94] बिस्तारामा तिमिलाइ सम्झेर च्याप्छु सिरानी
[03:43.04] बिस्तारामा तिमिलाइ सम्झेर च्याप्छु सिरानी
[03:48.22] ठुलै कुरा गर्यौ नि गर्न त गारै पर्ला यो सिउदो भर्न त
[03:54.87] माया बिरानी
[03:56.88] बिस्तारामा यो ज्यानलाइ सम्झेर च्याप्छौ सिरानी
[04:01.80] बिस्तारामा यो ज्यानलाइ सम्झेर च्याप्छौ सिरानी
[04:07.34]