Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Kasari

👤 Yabesh Thapa 🎼 Yabesh Thapa ⏱️ 4:13
🎵 2224 characters
⏱️ 4:13 duration
🆔 ID: 6261643

📜 Lyrics

समयसँगै हिँड्ने कोशिश
आफैलाई चिन्ने कोशिश
भागीराछु, डर लाग्छ
कतै यो मन फेरि अल्झि लड्छ (अल्झि लड्छ)

यो झरी ओर्ली आकाशमा, घाम आएपछि
यो किरण महसुस गर्न मन छ (मन छ)
यो इन्द्रेणी आइ आकाश खुसी भए जस्तै
मलाई नि मुस्कुराउन मन छ (मन छ)
यो चराचुरुङ्गी बतासमा, खेलि हिँडे सरी
मलाई नि उडिरहन मन छ (मन छ)
यो क्षितिज माथि
यो संसार पारी
एक्लै बसि सास फेर्न मन छ (मन छ)

खोजी रहन्छु आफैलाई
यो भीड भित्र अल्झिरहेको छ कि मेरो मन?
सोधीबस्छु आफैलाई
के यही नै होर जीवन?
बर्खामा रुझिरहन्छु
फिक्का लाग्दैछ जिन्दगीका रंगहरू
कोरेका चित्रहरू सँगै
बगिगए भावनाहरू (भावनाहरू)

अन्धकारमा झस्किएको मन
उज्यालो सम्झिदा मुस्कुराई दियो
पुराना दिन सम्झि यादहरु सँगाली
मनमनै एकान्तमा हिजो झै हाँसिदियो

यो अन्धकार गई, ज्योति चम्किए पछि
मलाई नि हाँसखेल गर्न मन छ
यो भौतारी हिँडेको आत्मा कसैसँगै आई
अँगालोमा बाधिरहन मन छ
तर भिझिहिँड्छु आज
छैन कोहि वरिपरी
यो आँशु सँगै बगिरहेछन्
थोप्पा थोप्पा झरी

⏱️ Synced Lyrics

[00:09.91] समयसँगै हिँड्ने कोशिश
[00:19.58] आफैलाई चिन्ने कोशिश
[00:29.61] भागीराछु, डर लाग्छ
[00:39.52] कतै यो मन फेरि अल्झि लड्छ (अल्झि लड्छ)
[00:51.54] यो झरी ओर्ली आकाशमा, घाम आएपछि
[00:56.04] यो किरण महसुस गर्न मन छ (मन छ)
[01:00.81] यो इन्द्रेणी आइ आकाश खुसी भए जस्तै
[01:06.46] मलाई नि मुस्कुराउन मन छ (मन छ)
[01:11.58] यो चराचुरुङ्गी बतासमा, खेलि हिँडे सरी
[01:16.14] मलाई नि उडिरहन मन छ (मन छ)
[01:21.27] यो क्षितिज माथि
[01:24.15] यो संसार पारी
[01:26.30] एक्लै बसि सास फेर्न मन छ (मन छ)
[01:31.63] खोजी रहन्छु आफैलाई
[01:37.06] यो भीड भित्र अल्झिरहेको छ कि मेरो मन?
[01:42.88] सोधीबस्छु आफैलाई
[01:46.86] के यही नै होर जीवन?
[01:52.76] बर्खामा रुझिरहन्छु
[01:55.91] फिक्का लाग्दैछ जिन्दगीका रंगहरू
[02:02.87] कोरेका चित्रहरू सँगै
[02:06.94] बगिगए भावनाहरू (भावनाहरू)
[02:52.81] अन्धकारमा झस्किएको मन
[03:03.97] उज्यालो सम्झिदा मुस्कुराई दियो
[03:14.36] पुराना दिन सम्झि यादहरु सँगाली
[03:24.12] मनमनै एकान्तमा हिजो झै हाँसिदियो
[03:40.20] यो अन्धकार गई, ज्योति चम्किए पछि
[03:45.66] मलाई नि हाँसखेल गर्न मन छ
[03:50.21] यो भौतारी हिँडेको आत्मा कसैसँगै आई
[03:55.57] अँगालोमा बाधिरहन मन छ
[04:00.31] तर भिझिहिँड्छु आज
[04:02.57] छैन कोहि वरिपरी
[04:06.08] यो आँशु सँगै बगिरहेछन्
[04:08.10] थोप्पा थोप्पा झरी
[04:11.88]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings