Yaad
🎵 1894 characters
⏱️ 3:32 duration
🆔 ID: 6412236
📜 Lyrics
बसेर हरपल मनमा पुगेन, अब दिमाग नि काबू
के लत लाग्यो, सम्झी म तिमीलाई बसिराखूँ
हुन्न-हुन्न, नाइँ, माया मलाई भन्दाभन्दै नै मुटु चोरी भो
अब नसोध मलाई के भयो थाहै, थाहै होला नि मुटु
खतम भो रातहरू, के हुनु, के हुनु?
हो, तिम्रै यादमा म झुमूँ, म झुमूँ
सारा संसारलाई भुलूँ, म भुलूँ
हो, तिम्रै यादमा म झुमूँ, म झुमूँ
कोरूँ म कविता बेहिसाब, बारे तिमी किताब नै लेखिराखूँ
के लत लाग्यो यहाँ लेखिराछु, म लेखिराछु
अनि त्यो रात सजिलै काट्न हुन्थ्यो थाम्न पाए
त्यो तिम्रो हात अनि अँगालोमा तिमीलाई बाँध्न पाए
तिमीबिना म घाम नपर्ने फूलझैँ ओइलाई जाउँला
मायाको जाल बुन्देऊ, मै आफै आइदिउँला
खतम भो रातहरू
हो, तिम्रै यादमा म झुमूँ
खतम भो रातहरू, के हुनु, के हुनु?
हो, तिम्रै यादमा म झुमूँ, म झुमूँ
सारा संसारलाई भुलूँ, म भुलूँ
हो, तिम्रै यादमा म झुमूँ, म झुमूँ, yeah

⏱️ Synced Lyrics
[00:24.57] बसेर हरपल मनमा पुगेन, अब दिमाग नि काबू
[00:32.54] के लत लाग्यो, सम्झी म तिमीलाई बसिराखूँ
[00:39.76] हुन्न-हुन्न, नाइँ, माया मलाई भन्दाभन्दै नै मुटु चोरी भो
[00:47.52] अब नसोध मलाई के भयो थाहै, थाहै होला नि मुटु
[00:54.66] खतम भो रातहरू, के हुनु, के हुनु?
[01:02.45] हो, तिम्रै यादमा म झुमूँ, म झुमूँ
[01:10.49] सारा संसारलाई भुलूँ, म भुलूँ
[01:18.58] हो, तिम्रै यादमा म झुमूँ, म झुमूँ
[01:27.36]
[01:52.47] कोरूँ म कविता बेहिसाब, बारे तिमी किताब नै लेखिराखूँ
[02:00.58] के लत लाग्यो यहाँ लेखिराछु, म लेखिराछु
[02:07.26] अनि त्यो रात सजिलै काट्न हुन्थ्यो थाम्न पाए
[02:11.12] त्यो तिम्रो हात अनि अँगालोमा तिमीलाई बाँध्न पाए
[02:15.11] तिमीबिना म घाम नपर्ने फूलझैँ ओइलाई जाउँला
[02:19.06] मायाको जाल बुन्देऊ, मै आफै आइदिउँला
[02:22.54] खतम भो रातहरू
[02:30.58] हो, तिम्रै यादमा म झुमूँ
[02:38.46] खतम भो रातहरू, के हुनु, के हुनु?
[02:46.49] हो, तिम्रै यादमा म झुमूँ, म झुमूँ
[02:54.42] सारा संसारलाई भुलूँ, म भुलूँ
[03:02.39] हो, तिम्रै यादमा म झुमूँ, म झुमूँ, yeah
[03:11.73]