Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Hamri Aama

👤 Hari Bangsa Aacharya 🎼 Hari Bamsha Acharya ⏱️ 4:28
🎵 4047 characters
⏱️ 4:28 duration
🆔 ID: 6455594

📜 Lyrics

हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो पो साटिछन्
हाम्रो बाबु साह्रै नै चलाख
घर बेचेर हात पारे २० लाख

२० लाखले २० महिना मोज गर्यो
बिहे, पास्नी, बर्तमन भोज गर्यो
२० लाखले २० महिना मोज गर्यो
बिहे, पास्नी, बर्तमन भोज गर्यो

हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो पो साटिछन्

हाम्रो बाजे काठमाडौँ बासिन्दा
सय मुरी धान भर्थे सालिन्दा
हजुरमाले चाँदी मोरु गनेर
जोड्दिन् जमीन सन्तानलाई भनेर

हजुरबाउको त्यो बिघ्न सम्पत्ति
बाउले बेच्दिए, नातिको यो गति
हजुरबाउको त्यो बिघ्न सम्पत्ति
बाउले बेच्दिए, नातिको यो गति

हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो पो साटिछन्

माइलाबाले नाम फेरे Michael
जग्गा बेची motorcycle
Michael आमा परिछन् खानदानी
खर्च धेरै, केही छैन आम्दानी

Hong Kong घुम्छन् दुईजना दम्पती
बेचीबेची पुर्खौली सम्पत्ति
Hong Kong घुम्छन् दुईजना दम्पती
बेचीबेची पुर्खौली सम्पत्ति

हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो पो साटिछन्

मचाहिँ बीचको, कान्छाबा जेठा छन्
२४ वर्षे अल्लारे केटा छन्
बिहानैदेखि नशाको खोजीमा
जग्गा बेच्या पैसा छ गोजीमा

मुख फुल्यो सिसीको whiskey ले
पैसा जति खाइदिए बोक्सीले
मुख फुल्यो सिसीको whiskey ले
पैसा जति खाइदिए बोक्सीले

हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो पो साटिछन्

५२ घुस्सा, ५३ ठक्कर
मैले पनि खुब पाछु हन्डर
काम खोज्दा देखिन स्वदेशमा
रिन काटेँ जानलाई विदेशमा

Passport मा जाली छाप लाइदियो
१ लाख रुपियाँ बेइमानले खाइदियो
Passport मा जाली छाप लाइदियो
१ लाख रुपियाँ बेइमानले खाइदियो

हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो पो साटिछन्
हाम्रो बाबु साह्रै नै चलाख
घर बेचेर हात पारे २० लाख

हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो पो साटिछन्
हाम्रो बाबु साह्रै नै चलाख
घर बेचेर हात पारे २० लाख
हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो...

⏱️ Synced Lyrics

[00:13.90] हाम्री आमा साह्रै नै बाठी छन्
[00:16.87] चामलसित पीठो पो साटिछन्
[00:20.86] हाम्रो बाबु साह्रै नै चलाख
[00:23.83] घर बेचेर हात पारे २० लाख
[00:27.91] २० लाखले २० महिना मोज गर्यो
[00:31.05] बिहे, पास्नी, बर्तमन भोज गर्यो
[00:34.81] २० लाखले २० महिना मोज गर्यो
[00:37.98] बिहे, पास्नी, बर्तमन भोज गर्यो
[00:41.92] हाम्री आमा साह्रै नै बाठी छन्
[00:44.96] चामलसित पीठो पो साटिछन्
[00:48.91]
[01:00.98] हाम्रो बाजे काठमाडौँ बासिन्दा
[01:03.10] सय मुरी धान भर्थे सालिन्दा
[01:07.97] हजुरमाले चाँदी मोरु गनेर
[01:10.91] जोड्दिन् जमीन सन्तानलाई भनेर
[01:14.94] हजुरबाउको त्यो बिघ्न सम्पत्ति
[01:18.01] बाउले बेच्दिए, नातिको यो गति
[01:21.91] हजुरबाउको त्यो बिघ्न सम्पत्ति
[01:25.08] बाउले बेच्दिए, नातिको यो गति
[01:28.90] हाम्री आमा साह्रै नै बाठी छन्
[01:32.16] चामलसित पीठो पो साटिछन्
[01:35.98]
[01:48.16] माइलाबाले नाम फेरे Michael
[01:51.05] जग्गा बेची motorcycle
[01:54.96] Michael आमा परिछन् खानदानी
[01:58.08] खर्च धेरै, केही छैन आम्दानी
[02:02.02] Hong Kong घुम्छन् दुईजना दम्पती
[02:05.03] बेचीबेची पुर्खौली सम्पत्ति
[02:08.94] Hong Kong घुम्छन् दुईजना दम्पती
[02:12.08] बेचीबेची पुर्खौली सम्पत्ति
[02:16.04] हाम्री आमा साह्रै नै बाठी छन्
[02:18.90] चामलसित पीठो पो साटिछन्
[02:22.86]
[02:35.03] मचाहिँ बीचको, कान्छाबा जेठा छन्
[02:38.04] २४ वर्षे अल्लारे केटा छन्
[02:42.18] बिहानैदेखि नशाको खोजीमा
[02:45.08] जग्गा बेच्या पैसा छ गोजीमा
[02:49.16] मुख फुल्यो सिसीको whiskey ले
[02:52.10] पैसा जति खाइदिए बोक्सीले
[02:56.14] मुख फुल्यो सिसीको whiskey ले
[02:59.18] पैसा जति खाइदिए बोक्सीले
[03:03.16] हाम्री आमा साह्रै नै बाठी छन्
[03:06.16] चामलसित पीठो पो साटिछन्
[03:10.08]
[03:22.43] ५२ घुस्सा, ५३ ठक्कर
[03:25.16] मैले पनि खुब पाछु हन्डर
[03:29.15] काम खोज्दा देखिन स्वदेशमा
[03:32.11] रिन काटेँ जानलाई विदेशमा
[03:36.27] Passport मा जाली छाप लाइदियो
[03:39.18] १ लाख रुपियाँ बेइमानले खाइदियो
[03:43.12] Passport मा जाली छाप लाइदियो
[03:46.19] १ लाख रुपियाँ बेइमानले खाइदियो
[03:50.25] हाम्री आमा साह्रै नै बाठी छन्
[03:53.12] चामलसित पीठो पो साटिछन्
[03:57.24] हाम्रो बाबु साह्रै नै चलाख
[04:00.22] घर बेचेर हात पारे २० लाख
[04:04.27] हाम्री आमा साह्रै नै बाठी छन्
[04:07.39] चामलसित पीठो पो साटिछन्
[04:11.30] हाम्रो बाबु साह्रै नै चलाख
[04:14.50] घर बेचेर हात पारे २० लाख
[04:18.42] हाम्री आमा साह्रै नै बाठी छन्
[04:21.23] चामलसित पीठो...
[04:23.09]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings