Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Wildfire (Dadhelo)

👤 Bipul Chettri 🎼 Sketches of Darjeeling ⏱️ 3:31
🎵 1184 characters
⏱️ 3:31 duration
🆔 ID: 6547893

📜 Lyrics

डढेलो लाग्यो त्यो पारि डाँडा साँझतिर
लौ है, फेरि मनमा मेरो लाग्यो पीर
बतासमा फैलियो आगो सररर
यादहरू तिम्रो फर्केर आयो झललल

बुझाइदेऊ न जलिराने यो मन
पक्डिदेऊ न उडिराने यो मन
बुझाइदेऊ न जलिराने यो मन
पक्डिदेऊ न उडिराने यो मन

चारैतिर अँध्यारो नै, अँध्यारो नै छ
आजसम्म सपनाहरू अधूरो नै छ
कसरी बुझाऊँ यो नबुझ्ने रहरहरू?
दिन र रातझैँ कहिल्यै नमिल्ने सपनाहरू

बुझाइदेऊ न जलिराने यो मन
पक्डिदेऊ न उडिराने यो मन
बुझाइदेऊ न जलिराने यो मन
पक्डिदेऊ न उडिराने यो मन

⏱️ Synced Lyrics

[00:19.49] डढेलो लाग्यो त्यो पारि डाँडा साँझतिर
[00:26.11] लौ है, फेरि मनमा मेरो लाग्यो पीर
[00:33.51] बतासमा फैलियो आगो सररर
[00:40.92] यादहरू तिम्रो फर्केर आयो झललल
[00:47.99] बुझाइदेऊ न जलिराने यो मन
[00:53.86] पक्डिदेऊ न उडिराने यो मन
[01:01.62] बुझाइदेऊ न जलिराने यो मन
[01:09.43] पक्डिदेऊ न उडिराने यो मन
[01:46.95] चारैतिर अँध्यारो नै, अँध्यारो नै छ
[01:53.30] आजसम्म सपनाहरू अधूरो नै छ
[02:00.71] कसरी बुझाऊँ यो नबुझ्ने रहरहरू?
[02:08.64] दिन र रातझैँ कहिल्यै नमिल्ने सपनाहरू
[02:15.30] बुझाइदेऊ न जलिराने यो मन
[02:21.94] पक्डिदेऊ न उडिराने यो मन
[02:29.43] बुझाइदेऊ न जलिराने यो मन
[02:36.48] पक्डिदेऊ न उडिराने यो मन
[03:19.91]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings