Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Simsime Paani

👤 VTEN 🎼 Simsime Paani ⏱️ 3:12
🎵 4621 characters
⏱️ 3:12 duration
🆔 ID: 6555470

📜 Lyrics

सिमसिमे पानी र जिस्किने नानी (उही होइ, उही होइ, होइ)
छैन रहेछ, कान्छी, तिम्रो बिच्कीने बानी (ah, ah, ah, yeah)
यसो एकदुईटा फोटो-सोटो खिच्दिम न हामी (सही होइ, सही होइ, होइ)
यतिकैमा कान्छीले kiss दियो दामी (mwah)

लैजान्छु बोकेर तिमीलाई आज म (woo)
किनकी तिमी छौ आजको रातमा (yeah)
उठेर, बसेर, घुमेर नाचन (woo)
तिमीलाई पनी मलाई जस्तै भईराहोला जहाँसम्म (yeah)
त्यसैले आउन आउ, तिमी भाउ नखाउन (ah)
हामी कुनाकाप्चा अँध्यारो ठाउँमा जाऊन (woo)
त्यसपछी गरौँला रातभरी मोज
मेरो बोका-बोका पारा कस्तो लाग्यो नी हो?

Hey, नजाउन पर तिमी, नजाउन छोडेर (ah)
खाईदिन्छु म्वाइँ अब थुतुनै जोडेर
नजाउन पर तिमी, नजाउन छोडेर
नाच बरु मसँग लजाउन छोडेर
हल्लाउदै चाक तिम्रो बोसोले भरेको (brr)
थररररर लौ ओहो के गरेको? (brr)
सही हो, सही हो, ल दामी-दामी-दामी
वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo

(Yeah) वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah)
वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah)
(Yeah) वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah)
वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah)

सिमसिमे पानी र जिस्किने नानी (उही होइ, उही होइ, होइ)
छैन रहेछ, कान्छी, तिम्रो बिच्कीने बानी (ah, ah, ah, yeah)
यसो एकदुईटा फोटो-सोटो खिच्दिम न हामी (सही होइ, सही होइ, होइ)
यतिकैमा कान्छीले kiss दियो दामी (हुरर, च्यइटै, हुरर)

अब लैजान्छु तिमिलाई काधमा चढाई
त्यसपछी hotel को खाटमा लडाई
तान मलाई तिमी मेरो हातमा समाई
अनि तिम्रो अंगालोमा बाँधन मलाई (yeah)
हाँसौला सधैँ हामी बाचौला रमाई (ah)
आफ्नो सोच नठान है पराई (ah)
भाउ नखोजन, आउन मसँग
बिहा गरी दुइजनै भागौला तराई (woo)
अठ्याउछु कान्छीलाई च्याप्प पारेर (ah)
लठ्याउछु घाटीमै ल्याप्प चाटेर

पोकाको आस गर्ने बोकाको जात
अब भाचिन्छ आज तिम्रो कोठाको खाट
दिनैपर्यो हल्का आफ्नो थोपडाको धाक
मेरो फोटो केटिहरु बिच खोसा-खोस भा
त्यसैले chicks हरू चारैतिर दामी-दामी-दामी
चाहियो मलाई वरिपरी राम्री-राम्री नानी, woo

(Yeah) वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah)
वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah)
(Yeah) वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah)
वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah)

⏱️ Synced Lyrics

[00:24.37] सिमसिमे पानी र जिस्किने नानी (उही होइ, उही होइ, होइ)
[00:28.84] छैन रहेछ, कान्छी, तिम्रो बिच्कीने बानी (ah, ah, ah, yeah)
[00:33.31] यसो एकदुईटा फोटो-सोटो खिच्दिम न हामी (सही होइ, सही होइ, होइ)
[00:38.18] यतिकैमा कान्छीले kiss दियो दामी (mwah)
[00:42.35] लैजान्छु बोकेर तिमीलाई आज म (woo)
[00:45.03] किनकी तिमी छौ आजको रातमा (yeah)
[00:47.31] उठेर, बसेर, घुमेर नाचन (woo)
[00:49.46] तिमीलाई पनी मलाई जस्तै भईराहोला जहाँसम्म (yeah)
[00:51.62] त्यसैले आउन आउ, तिमी भाउ नखाउन (ah)
[00:54.18] हामी कुनाकाप्चा अँध्यारो ठाउँमा जाऊन (woo)
[00:56.51] त्यसपछी गरौँला रातभरी मोज
[00:58.77] मेरो बोका-बोका पारा कस्तो लाग्यो नी हो?
[01:01.18] Hey, नजाउन पर तिमी, नजाउन छोडेर (ah)
[01:03.50] खाईदिन्छु म्वाइँ अब थुतुनै जोडेर
[01:05.77] नजाउन पर तिमी, नजाउन छोडेर
[01:08.00] नाच बरु मसँग लजाउन छोडेर
[01:10.34] हल्लाउदै चाक तिम्रो बोसोले भरेको (brr)
[01:12.52] थररररर लौ ओहो के गरेको? (brr)
[01:15.01] सही हो, सही हो, ल दामी-दामी-दामी
[01:17.28] वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo
[01:19.72]
[01:23.91] (Yeah) वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah)
[01:31.05] वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah)
[01:37.85] (Yeah) वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah)
[01:44.85] वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah)
[01:47.45] सिमसिमे पानी र जिस्किने नानी (उही होइ, उही होइ, होइ)
[01:51.88] छैन रहेछ, कान्छी, तिम्रो बिच्कीने बानी (ah, ah, ah, yeah)
[01:56.32] यसो एकदुईटा फोटो-सोटो खिच्दिम न हामी (सही होइ, सही होइ, होइ)
[02:01.23] यतिकैमा कान्छीले kiss दियो दामी (हुरर, च्यइटै, हुरर)
[02:05.73] अब लैजान्छु तिमिलाई काधमा चढाई
[02:08.08] त्यसपछी hotel को खाटमा लडाई
[02:10.24] तान मलाई तिमी मेरो हातमा समाई
[02:12.50] अनि तिम्रो अंगालोमा बाँधन मलाई (yeah)
[02:14.93] हाँसौला सधैँ हामी बाचौला रमाई (ah)
[02:17.24] आफ्नो सोच नठान है पराई (ah)
[02:19.58] भाउ नखोजन, आउन मसँग
[02:21.88] बिहा गरी दुइजनै भागौला तराई (woo)
[02:24.16] अठ्याउछु कान्छीलाई च्याप्प पारेर (ah)
[02:26.50] लठ्याउछु घाटीमै ल्याप्प चाटेर
[02:28.93] पोकाको आस गर्ने बोकाको जात
[02:31.07] अब भाचिन्छ आज तिम्रो कोठाको खाट
[02:33.27] दिनैपर्यो हल्का आफ्नो थोपडाको धाक
[02:35.56] मेरो फोटो केटिहरु बिच खोसा-खोस भा
[02:37.63] त्यसैले chicks हरू चारैतिर दामी-दामी-दामी
[02:40.46] चाहियो मलाई वरिपरी राम्री-राम्री नानी, woo
[02:43.14]
[02:47.15] (Yeah) वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah)
[02:54.11] वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah)
[03:00.87] (Yeah) वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah)
[03:07.97] वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah)
[03:11.01]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings