Gajalu
🎵 2377 characters
⏱️ 4:34 duration
🆔 ID: 6560144
📜 Lyrics
समयको खेलले फापेछ
तिमीलाई भेटाउने रेलमा राखेर
पठायो, म चिसो मौसमबाट वसन्तको फूलमाझ
पो ओर्लिएझैँ भाछ, माया
नजानू, नजानू, टुट्छ तिम्लाई नै साँचेको मन (साँचेको मन)
बेकाबू, बेकाबू हुन्छ तिम्रै लागि यो धड्कन
मायालु, तिम्रा ती गाजलु
आँखा नहेरी म, भन न, कहाँ जानु?
ओ मायालु, तिम्रा ती गाजलु
आँखा नहेरी म, भन न, कहाँ जानु?
पुतली बस्छन् मनको डेरामा
उड्छन् तिमी सामु आउने बेलामा
मिल्दै छ हाम्रो तरङ्ग, चिन्दै छ मनले यो मन
साँच्चै हो कि हो भरम? झैँ भाछ, माया (हो, भाछ, माया)
नजानू, नजानू, टुट्छ तिम्लाई नै साँचेको मन (साँचेको मन)
बेकाबू, बेकाबू हुन्छ तिम्रै लागि यो धड्कन
अँगालोमा बेर्छु जब, तिमीलाई हेर्छु तब
रोकूँ झैँ लाग्छ समय, यो समय
कहाँबाट भेट भाछ तिम्रो र मेरो आज?
भड्किराको म हुन्थेँ तिमी नभए
अँगालोमा बेर्छु जब, तिमीलाई हेर्छु तब
रोकूँ झैँ लाग्छ समय, यो समय
कहाँबाट भेट भाछ तिम्रो र मेरो आज?
भड्किराको म हुन्थेँ तिमी नभए
मायालु, तिम्रा ती गाजलु
आँखा नहेरी म, भन न, कहाँ जानु?
हो, मायालु, तिम्रा ती गाजलु

⏱️ Synced Lyrics
[00:20.61] समयको खेलले फापेछ
[00:28.84] तिमीलाई भेटाउने रेलमा राखेर
[00:38.02] पठायो, म चिसो मौसमबाट वसन्तको फूलमाझ
[00:48.31] पो ओर्लिएझैँ भाछ, माया
[00:55.01]
[00:57.67] नजानू, नजानू, टुट्छ तिम्लाई नै साँचेको मन (साँचेको मन)
[01:06.97] बेकाबू, बेकाबू हुन्छ तिम्रै लागि यो धड्कन
[01:16.46] मायालु, तिम्रा ती गाजलु
[01:24.62] आँखा नहेरी म, भन न, कहाँ जानु?
[01:34.77] ओ मायालु, तिम्रा ती गाजलु
[01:43.23] आँखा नहेरी म, भन न, कहाँ जानु?
[01:53.75]
[02:03.10] पुतली बस्छन् मनको डेरामा
[02:09.02]
[02:11.03] उड्छन् तिमी सामु आउने बेलामा
[02:20.22] मिल्दै छ हाम्रो तरङ्ग, चिन्दै छ मनले यो मन
[02:29.77] साँच्चै हो कि हो भरम? झैँ भाछ, माया (हो, भाछ, माया)
[02:39.99] नजानू, नजानू, टुट्छ तिम्लाई नै साँचेको मन (साँचेको मन)
[02:49.21] बेकाबू, बेकाबू हुन्छ तिम्रै लागि यो धड्कन
[02:58.92] अँगालोमा बेर्छु जब, तिमीलाई हेर्छु तब
[03:03.83] रोकूँ झैँ लाग्छ समय, यो समय
[03:08.33] कहाँबाट भेट भाछ तिम्रो र मेरो आज?
[03:13.01] भड्किराको म हुन्थेँ तिमी नभए
[03:17.90] अँगालोमा बेर्छु जब, तिमीलाई हेर्छु तब
[03:22.37] रोकूँ झैँ लाग्छ समय, यो समय
[03:26.87] कहाँबाट भेट भाछ तिम्रो र मेरो आज?
[03:31.65] भड्किराको म हुन्थेँ तिमी नभए
[03:35.92] मायालु, तिम्रा ती गाजलु
[03:44.07] आँखा नहेरी म, भन न, कहाँ जानु?
[03:54.02] हो, मायालु, तिम्रा ती गाजलु
[04:02.53] आँखा नहेरी म, भन न, कहाँ जानु?
[04:09.87]