Khoj
🎵 1928 characters
⏱️ 4:14 duration
🆔 ID: 6568646
📜 Lyrics
नहेर मलाई त्यसरी, माया बस्ला है बेस्सरी
"भुलाऊ" भन्छौ आज तिमी, तर भुलाउनु कसरी, माया?
बतास बनेर आयौ माथि आकाश छुँदै
हुरी बनेर भोलि टाढा नगइदिनू है, माया
हो, हेरिरहूँ झैँ लाग्छ, तर मन त टाढा भाग्छ, किन?
थाहा थिएन मलाई माया यस्तो हुन्छ है
तिमी आएपछि पो थाहा भो
अनौठो रैछ माया, शीतल हुँदो रैछ छाया
घाम लाएपछि पो थाहा भो
यो आकाश, यो पात, यो धर्तीमाथिको बादल
आवाज लगाई खोज्दै छु तिम्लाई, भौँतारिएको यो मन
यो जून र तारा अन्तरिक्षमाथि, पाउँदिन कतै मिलन
अब हार नमानी जाँदै छु माथि आकाशलाई चिरी बादलपारि
मायाको खोजी, खै, को हो दोषी
यतिमै सीमित, भाग्यमा लिखित माया

⏱️ Synced Lyrics
[00:00.92] नहेर मलाई त्यसरी, माया बस्ला है बेस्सरी
[00:24.63] "भुलाऊ" भन्छौ आज तिमी, तर भुलाउनु कसरी, माया?
[00:35.34] बतास बनेर आयौ माथि आकाश छुँदै
[00:40.64] हुरी बनेर भोलि टाढा नगइदिनू है, माया
[01:05.81] हो, हेरिरहूँ झैँ लाग्छ, तर मन त टाढा भाग्छ, किन?
[01:18.96] थाहा थिएन मलाई माया यस्तो हुन्छ है
[01:25.39] तिमी आएपछि पो थाहा भो
[01:29.13] अनौठो रैछ माया, शीतल हुँदो रैछ छाया
[01:38.76] घाम लाएपछि पो थाहा भो
[01:46.86] यो आकाश, यो पात, यो धर्तीमाथिको बादल
[02:00.70] आवाज लगाई खोज्दै छु तिम्लाई, भौँतारिएको यो मन
[02:14.22] यो जून र तारा अन्तरिक्षमाथि, पाउँदिन कतै मिलन
[02:40.57] अब हार नमानी जाँदै छु माथि आकाशलाई चिरी बादलपारि
[02:53.98] मायाको खोजी, खै, को हो दोषी
[03:00.96] यतिमै सीमित, भाग्यमा लिखित माया
[03:20.17] नहेर मलाई त्यसरी, माया बस्ला है बेस्सरी
[03:26.70] "भुलाऊ" भन्छौ आज तिमी, तर भुलाउनु कसरी, माया?
[03:37.27] बतास बनेर आयौ माथि आकाश छुँदै
[03:43.34] हुरी बनेर भोलि टाढा नगइदिनू है, माया
[03:57.51] हो, हेरिरहूँ झैँ लाग्छ, तर मन त टाढा भाग्छ, किन?
[04:22.38]