Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Angalney Chu

👤 Oshin Karki 🎼 Angalney Chu ⏱️ 2:38
🎵 810 characters
⏱️ 2:38 duration
🆔 ID: 6582499

📜 Lyrics

अँगाल्नेछु तिमीलाई म
तिमी केही नभन
थामिराख्नेछु म तिम्रो साथ
पर नै बसेर

मायालु

मायालु

चालै पाइन, थाहै भएन
कसरी भए विलोप भावना
चित्त बुझाऊँ कसरी म?

दिशाविहीन कपास म
तिमी सिन्दूरी साँझ बन
जली बस्नेछु दोबाटोमा
दियो नै बनेर

मायालु

मायालु

अँगाल्नेछु तिमीलाई म
तिमी केही नभन
थामिराख्नेछु म तिम्रो साथ
पर नै बसेर

⏱️ Synced Lyrics

[00:00.82] अँगाल्नेछु तिमीलाई म
[00:07.75] तिमी केही नभन
[00:14.07] थामिराख्नेछु म तिम्रो साथ
[00:20.57] पर नै बसेर
[00:25.60] मायालु
[00:29.28]
[00:38.09] मायालु
[00:44.90]
[00:52.52] चालै पाइन, थाहै भएन
[00:55.82] कसरी भए विलोप भावना
[00:58.89] चित्त बुझाऊँ कसरी म?
[01:03.13]
[01:16.49] दिशाविहीन कपास म
[01:22.70] तिमी सिन्दूरी साँझ बन
[01:28.81] जली बस्नेछु दोबाटोमा
[01:35.47] दियो नै बनेर
[01:40.33] मायालु
[01:43.92]
[01:52.87] मायालु
[01:59.16]
[02:05.73] अँगाल्नेछु तिमीलाई म
[02:12.76] तिमी केही नभन
[02:19.16] थामिराख्नेछु म तिम्रो साथ
[02:25.78] पर नै बसेर
[02:31.07]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings