Samarpan
🎵 2292 characters
⏱️ 3:47 duration
🆔 ID: 6587852
📜 Lyrics
समर्पण छ यो भविष्य मेरो
प्राणभन्दा प्यारो मेरो मान्छेलाई
भुल्न सक्दिन तिमीलाई कहिल्यै
चाहे जति गरोस् भुलाउन मलाई
चाहँदिन अब म तिमीबाहेक अरूलाई
लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
जहाँ ठाउँ नहोस् हामीबाहेक अरूलाई
समर्थन मेरो सधैँ तिम्रो साथ
रहिरहन्छ जबसम्म मेरो सास
कहिल्यै नटुटोस् हाम्रो सम्बन्ध
गहिरो छ चाह, गहिरो माया
जब चाहिन्छ यी हात, पुकार मलाई
हाजिर हुनेछु सदैव तिम्रो साथ
पाइलामा पाइला मिलाई हिँड्नेछु
मेरी मायालु, ओ, हो-हो
मेरी मायालु
Oh yeah, oh yeah
मेरी मायालु, ओ, हो-हो
खाली अँगालो छ मेरो, हेर न
तिम्रै लागि, विश्वास गर न
समर्पण छ यो भविष्य मेरो
प्राणभन्दा प्यारो मेरो मान्छेलाई
भुल्न सक्दिन तिमीलाई कहिल्यै
चाहे जति गरोस् भुलाउन मलाई
चाहँदिन अब म तिमीबाहेक अरूलाई
लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
जहाँ ठाउँ नहोस् हामीबाहेक अरूलाई
मेरी मायालु, ओ, हो-हो
मेरी मायालु
Oh yeah, oh yeah
अरे, यो त यसको पुरानो गीत हैन?
हो, त्यही त सुन् भनेको तँलाई, फेरि बनाको छ क्या
ओइ, चिया ले न छिटो भनेको!
प्राणभन्दा प्यारो मेरो मान्छेलाई
भुल्न सक्दिन तिमीलाई कहिल्यै
चाहे जति गरोस् भुलाउन मलाई
चाहँदिन अब म तिमीबाहेक अरूलाई
लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
जहाँ ठाउँ नहोस् हामीबाहेक अरूलाई
समर्थन मेरो सधैँ तिम्रो साथ
रहिरहन्छ जबसम्म मेरो सास
कहिल्यै नटुटोस् हाम्रो सम्बन्ध
गहिरो छ चाह, गहिरो माया
जब चाहिन्छ यी हात, पुकार मलाई
हाजिर हुनेछु सदैव तिम्रो साथ
पाइलामा पाइला मिलाई हिँड्नेछु
मेरी मायालु, ओ, हो-हो
मेरी मायालु
Oh yeah, oh yeah
मेरी मायालु, ओ, हो-हो
खाली अँगालो छ मेरो, हेर न
तिम्रै लागि, विश्वास गर न
समर्पण छ यो भविष्य मेरो
प्राणभन्दा प्यारो मेरो मान्छेलाई
भुल्न सक्दिन तिमीलाई कहिल्यै
चाहे जति गरोस् भुलाउन मलाई
चाहँदिन अब म तिमीबाहेक अरूलाई
लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
जहाँ ठाउँ नहोस् हामीबाहेक अरूलाई
मेरी मायालु, ओ, हो-हो
मेरी मायालु
Oh yeah, oh yeah
अरे, यो त यसको पुरानो गीत हैन?
हो, त्यही त सुन् भनेको तँलाई, फेरि बनाको छ क्या
ओइ, चिया ले न छिटो भनेको!
⏱️ Synced Lyrics
[00:08.87] समर्पण छ यो भविष्य मेरो
[00:13.49] प्राणभन्दा प्यारो मेरो मान्छेलाई
[00:17.94] भुल्न सक्दिन तिमीलाई कहिल्यै
[00:22.70] चाहे जति गरोस् भुलाउन मलाई
[00:26.11] चाहँदिन अब म तिमीबाहेक अरूलाई
[00:31.89] लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
[00:36.71] जहाँ ठाउँ नहोस् हामीबाहेक अरूलाई
[00:43.42] समर्थन मेरो सधैँ तिम्रो साथ
[00:48.70] रहिरहन्छ जबसम्म मेरो सास
[00:53.33] कहिल्यै नटुटोस् हाम्रो सम्बन्ध
[00:57.95] गहिरो छ चाह, गहिरो माया
[01:02.40] जब चाहिन्छ यी हात, पुकार मलाई
[01:07.22] हाजिर हुनेछु सदैव तिम्रो साथ
[01:11.82] पाइलामा पाइला मिलाई हिँड्नेछु
[01:18.25] मेरी मायालु, ओ, हो-हो
[01:27.42] मेरी मायालु
[01:33.06] Oh yeah, oh yeah
[01:36.70] मेरी मायालु, ओ, हो-हो
[01:47.12]
[02:24.89] खाली अँगालो छ मेरो, हेर न
[02:34.15] तिम्रै लागि, विश्वास गर न
[02:41.48] समर्पण छ यो भविष्य मेरो
[02:45.99] प्राणभन्दा प्यारो मेरो मान्छेलाई
[02:50.65] भुल्न सक्दिन तिमीलाई कहिल्यै
[02:55.04] चाहे जति गरोस् भुलाउन मलाई
[03:01.94] चाहँदिन अब म तिमीबाहेक अरूलाई
[03:06.94] लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
[03:11.34] जहाँ ठाउँ नहोस् हामीबाहेक अरूलाई
[03:18.28] मेरी मायालु, ओ, हो-हो
[03:27.64] मेरी मायालु
[03:33.41] Oh yeah, oh yeah
[03:38.97] अरे, यो त यसको पुरानो गीत हैन?
[03:41.22] हो, त्यही त सुन् भनेको तँलाई, फेरि बनाको छ क्या
[03:42.72] ओइ, चिया ले न छिटो भनेको!
[03:43.04]
[00:13.49] प्राणभन्दा प्यारो मेरो मान्छेलाई
[00:17.94] भुल्न सक्दिन तिमीलाई कहिल्यै
[00:22.70] चाहे जति गरोस् भुलाउन मलाई
[00:26.11] चाहँदिन अब म तिमीबाहेक अरूलाई
[00:31.89] लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
[00:36.71] जहाँ ठाउँ नहोस् हामीबाहेक अरूलाई
[00:43.42] समर्थन मेरो सधैँ तिम्रो साथ
[00:48.70] रहिरहन्छ जबसम्म मेरो सास
[00:53.33] कहिल्यै नटुटोस् हाम्रो सम्बन्ध
[00:57.95] गहिरो छ चाह, गहिरो माया
[01:02.40] जब चाहिन्छ यी हात, पुकार मलाई
[01:07.22] हाजिर हुनेछु सदैव तिम्रो साथ
[01:11.82] पाइलामा पाइला मिलाई हिँड्नेछु
[01:18.25] मेरी मायालु, ओ, हो-हो
[01:27.42] मेरी मायालु
[01:33.06] Oh yeah, oh yeah
[01:36.70] मेरी मायालु, ओ, हो-हो
[01:47.12]
[02:24.89] खाली अँगालो छ मेरो, हेर न
[02:34.15] तिम्रै लागि, विश्वास गर न
[02:41.48] समर्पण छ यो भविष्य मेरो
[02:45.99] प्राणभन्दा प्यारो मेरो मान्छेलाई
[02:50.65] भुल्न सक्दिन तिमीलाई कहिल्यै
[02:55.04] चाहे जति गरोस् भुलाउन मलाई
[03:01.94] चाहँदिन अब म तिमीबाहेक अरूलाई
[03:06.94] लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
[03:11.34] जहाँ ठाउँ नहोस् हामीबाहेक अरूलाई
[03:18.28] मेरी मायालु, ओ, हो-हो
[03:27.64] मेरी मायालु
[03:33.41] Oh yeah, oh yeah
[03:38.97] अरे, यो त यसको पुरानो गीत हैन?
[03:41.22] हो, त्यही त सुन् भनेको तँलाई, फेरि बनाको छ क्या
[03:42.72] ओइ, चिया ले न छिटो भनेको!
[03:43.04]