Malai Angali Deu
🎵 1401 characters
⏱️ 3:40 duration
🆔 ID: 6587855
📜 Lyrics
मलाई अङ्गालिदेऊ तिम्रो न्यानो अङ्गालोमा
जहाँ धेरै सपना सजि जिउँदछ
अनि बेग्लै आनन्दपनि
जहाँ सबै उज्यालो अनि प्रष्ट छ
दुनियाँले नमाने पनि
मलाइ डुबाइदेऊ तिम्रो गहिरो मायातालमा
जहाँ जिन्दगी भरि रही रहन पाउँ
एक-अर्काको खुसी बनि
जहाँ अफसोस् नहोस, धोका नहोस
जति बाधा आएपनि
सोच्नै सक्दिनँ म तिमीबिनाको जीवन
छुनै सक्दिनँ म तिमीबिना त्यो गगन
तिमी नै हौ सहयात्री
तिमी नै हौ जिन्दगी
तिमी नै हौ सर्वोपरि
मलाई अङ्गालिदेऊ तिम्रो न्यानो अङ्गालोमा
जहाँ धेरै सपना सजि जिउँदछ
अनि बेग्लै आनन्दपनि
जहाँ सबै उज्यालो अनि प्रष्ट छ
दुनियाँले नमाने पनि
जहाँ धेरै सपना सजि जिउँदछ
अनि बेग्लै आनन्दपनि
जहाँ सबै उज्यालो अनि प्रष्ट छ
दुनियाँले नमाने पनि
मलाइ डुबाइदेऊ तिम्रो गहिरो मायातालमा
जहाँ जिन्दगी भरि रही रहन पाउँ
एक-अर्काको खुसी बनि
जहाँ अफसोस् नहोस, धोका नहोस
जति बाधा आएपनि
सोच्नै सक्दिनँ म तिमीबिनाको जीवन
छुनै सक्दिनँ म तिमीबिना त्यो गगन
तिमी नै हौ सहयात्री
तिमी नै हौ जिन्दगी
तिमी नै हौ सर्वोपरि
मलाई अङ्गालिदेऊ तिम्रो न्यानो अङ्गालोमा
जहाँ धेरै सपना सजि जिउँदछ
अनि बेग्लै आनन्दपनि
जहाँ सबै उज्यालो अनि प्रष्ट छ
दुनियाँले नमाने पनि
⏱️ Synced Lyrics
[00:33.26] मलाई अङ्गालिदेऊ तिम्रो न्यानो अङ्गालोमा
[00:43.73] जहाँ धेरै सपना सजि जिउँदछ
[00:48.84] अनि बेग्लै आनन्दपनि
[00:53.75] जहाँ सबै उज्यालो अनि प्रष्ट छ
[00:58.41] दुनियाँले नमाने पनि
[01:04.52] मलाइ डुबाइदेऊ तिम्रो गहिरो मायातालमा
[01:14.95] जहाँ जिन्दगी भरि रही रहन पाउँ
[01:19.71] एक-अर्काको खुसी बनि
[01:25.05] जहाँ अफसोस् नहोस, धोका नहोस
[01:29.23] जति बाधा आएपनि
[02:09.37] सोच्नै सक्दिनँ म तिमीबिनाको जीवन
[02:18.61] छुनै सक्दिनँ म तिमीबिना त्यो गगन
[02:27.54] तिमी नै हौ सहयात्री
[02:30.22] तिमी नै हौ जिन्दगी
[02:32.64] तिमी नै हौ सर्वोपरि
[02:38.01] मलाई अङ्गालिदेऊ तिम्रो न्यानो अङ्गालोमा
[02:48.15] जहाँ धेरै सपना सजि जिउँदछ
[02:53.59] अनि बेग्लै आनन्दपनि
[02:58.70] जहाँ सबै उज्यालो अनि प्रष्ट छ
[03:03.28] दुनियाँले नमाने पनि
[03:08.49]
[00:43.73] जहाँ धेरै सपना सजि जिउँदछ
[00:48.84] अनि बेग्लै आनन्दपनि
[00:53.75] जहाँ सबै उज्यालो अनि प्रष्ट छ
[00:58.41] दुनियाँले नमाने पनि
[01:04.52] मलाइ डुबाइदेऊ तिम्रो गहिरो मायातालमा
[01:14.95] जहाँ जिन्दगी भरि रही रहन पाउँ
[01:19.71] एक-अर्काको खुसी बनि
[01:25.05] जहाँ अफसोस् नहोस, धोका नहोस
[01:29.23] जति बाधा आएपनि
[02:09.37] सोच्नै सक्दिनँ म तिमीबिनाको जीवन
[02:18.61] छुनै सक्दिनँ म तिमीबिना त्यो गगन
[02:27.54] तिमी नै हौ सहयात्री
[02:30.22] तिमी नै हौ जिन्दगी
[02:32.64] तिमी नै हौ सर्वोपरि
[02:38.01] मलाई अङ्गालिदेऊ तिम्रो न्यानो अङ्गालोमा
[02:48.15] जहाँ धेरै सपना सजि जिउँदछ
[02:53.59] अनि बेग्लै आनन्दपनि
[02:58.70] जहाँ सबै उज्यालो अनि प्रष्ट छ
[03:03.28] दुनियाँले नमाने पनि
[03:08.49]