Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Hajar Sapana Haru

👤 Bhakta Raj Aacharya 🎼 Aadhunik Geet ⏱️ 6:06
🎵 1830 characters
⏱️ 6:06 duration
🆔 ID: 6587920

📜 Lyrics

हजार सपनाहरूको माया लागेर आउँछ
बाच्ने रहर जस्तो फेरि भएर आउँछ
हजार सपनाहरूको माया लागेर आउँछ

मैले बाचेको परिवेश सानो त्यति थिएन
परदेशि जस्तो कोहि एक्लो पनि थिएन
मैले बाचेको परिवेश सानो त्यति थिएन
परदेशि जस्तो कोहि एक्लो पनि थिएन

अल्झे कहिँ त के भो बाटो भुलेको छैन
अल्झे कहिँ त के भो बाटो भुलेको छैन
भाचिसकेको बिश्वास फेरि भएर आउँछ

हजार सपनाहरूको माया लागेर आउँछ

मेरा ती स्वरहरुलाई थुन्नु त्यति भएन
सबले भुलेको जस्तो भुल्नु पनि भएन
मेरा ती स्वरहरुलाई थुन्नु त्यति भएन
सबले भुलेको जस्तो भुल्नु पनि भएन

खुशी नै हो कि क्या हो मनमा भएर आउँछ
खुशी नै हो कि के हो मनमा भएर आउँछ
छिनमा लहर अनेकौं मनमा उठेर आउँछ

हजार सपनाहरूको माया लागेर आउँछ
बाच्ने रहर जस्तो फेरि भएर आउँछ
हजार सपनाहरूको माया लागेर आउँछ

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings