Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Wangden Sherpa - Timi Nacha Na (Mayalu Timi Sangai Sangai) [Official Lyric Visualizer] Prod. FRWNY

👤 Wangden Sherpa 🎼 Wangden Sherpa ⏱️ 2:59
🎵 2617 characters
⏱️ 2:59 duration
🆔 ID: 6588966

📜 Lyrics

तिमी नाच न, तिमी नाच न

मायालु, तिमीसँगै सँगै हिँड्न मन लाग्छ त के गरूँ?
तिम्रै बाटो-बाटो लाग्दा आँखा पनि लजालु
तिम्रै बाटो-बाटो लाग्दा आँखा पनि लजालु
तिम्रै बाटो-बाटो (तिम्रै बाटो-बाटो)

मनमा भाछ एउटै वाचा, तिमीसँगै हुने, हा

योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न

मायालु, तिमी मुसुमुसु हुाँस्दा मनै भयो बेकाबू
"आऊ नाचूम्-नाचूम्" भन्दै तिम्रा आँखा नशालु
यो कस्तो-कस्तो सञ्जालैमा परेँ, के भनूँ?
यो कस्तो-कस्तो (यो कस्तो-कस्तो)

हतारिँदै, आउँदै छु म पछारिँदै
तिम्रो मायालाई पछ्याउँदै
नराख न टाढा-टाढा, मलाई धेरै गाह्रो भो

योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न

यो जीवन छोटो छ, भोलिको के भर?
ढल्किँदै छ यो साँझ, मसँग आऊ न
यो जीवन छोटो छ, भोलिको के भर?
ढल्किँदै छ यो साँझ, मसँग आऊ

योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न

⏱️ Synced Lyrics

[00:03.62] तिमी नाच न, तिमी नाच न
[00:08.56] मायालु, तिमीसँगै सँगै हिँड्न मन लाग्छ त के गरूँ?
[00:14.73] तिम्रै बाटो-बाटो लाग्दा आँखा पनि लजालु
[00:19.42] तिम्रै बाटो-बाटो लाग्दा आँखा पनि लजालु
[00:24.14] तिम्रै बाटो-बाटो (तिम्रै बाटो-बाटो)
[00:27.20] मनमा भाछ एउटै वाचा, तिमीसँगै हुने, हा
[00:38.10] योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच न
[00:45.51] तिमी नाच न, तिमी नाच न
[00:50.32] तिमी नाच न, तिमी नाच न
[00:54.93] तिमी नाच न, तिमी नाच न
[00:59.99] मायालु, तिमी मुसुमुसु हुाँस्दा मनै भयो बेकाबू
[01:05.98] "आऊ नाचूम्-नाचूम्" भन्दै तिम्रा आँखा नशालु
[01:10.67] यो कस्तो-कस्तो सञ्जालैमा परेँ, के भनूँ?
[01:15.36] यो कस्तो-कस्तो (यो कस्तो-कस्तो)
[01:19.20] हतारिँदै, आउँदै छु म पछारिँदै
[01:22.73] तिम्रो मायालाई पछ्याउँदै
[01:25.24] नराख न टाढा-टाढा, मलाई धेरै गाह्रो भो
[01:29.26] योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच न
[01:36.99] तिमी नाच न, तिमी नाच न
[01:41.58] तिमी नाच न, तिमी नाच न
[01:46.10] तिमी नाच न, तिमी नाच न
[01:52.59] यो जीवन छोटो छ, भोलिको के भर?
[01:57.26] ढल्किँदै छ यो साँझ, मसँग आऊ न
[02:01.94] यो जीवन छोटो छ, भोलिको के भर?
[02:06.59] ढल्किँदै छ यो साँझ, मसँग आऊ
[02:11.29] योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच न
[02:18.73] तिमी नाच न, तिमी नाच न
[02:23.40] तिमी नाच न, तिमी नाच न
[02:28.16] तिमी नाच न, तिमी नाच न
[02:32.80] तिमी नाच न, तिमी नाच न
[02:37.47] तिमी नाच न, तिमी नाच न
[02:42.29] तिमी नाच न, तिमी नाच न
[02:46.74] तिमी नाच न, तिमी नाच न
[02:51.10]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings