Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Bipul Chettri - Syndicate (Album - Maya)

👤 Bipul Chettri 🎼 Bipul Chettri ⏱️ 4:48
🎵 2692 characters
⏱️ 4:48 duration
🆔 ID: 6589070

📜 Lyrics

Mm, भेट भयो आज हामी, सिन्डिकेटको माझ हामी
उभेछु तिम्रो बगलमा, busy तिमी मोबाइलमा, हेरेछु
खिलेको यौवन

नाम तिम्रो थाहा छैन, तर मलाई परवाह छैन
बोलि केही रहेछौ है, आँखाले केही भनिरहेछौ है
बाेलूँ त के भनेर?
डर पनि लाग्छ सोचेर

तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर

खुशी छु है तिम्रैमाझ, भुलेँ सारा संसार आज
तिमी पनि मोसँग नै जान भए कति रमाइलो
हुनेथ्यो, भन्न त

कस्तो यो मिलन हाम्रो? २० मिनटको सम्बन्ध हाम्रो
पाएर पनि नपाएजस्तो, चिनेर पनि नचिनेजस्तो
जिन्दगी यस्तै नै हो र?
आफ्नै बाटो त जानु छँदै छ, र

तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर

मलाई नै हेरेको झैँ लाग्छ घरीघरी
Mm, हेरे लाग्छ घरीघरी
फर्की हेर्छु म पनि आशासरि
Hmm, आशासरि
मनमा सोच्दै मो रमाउँदछु
मनमा सोच्दै रमाउँदछु
तिमीसँगै भएको कल्पना गर्छु
कल्पना गर्छु

कस्तो दर्के पानी पर्यो, भिजेर मो चूर भएँ
तिमीसँगै ओत लागी आफ्नो गाडी पर्खिरहेँ
भिजेछु आज मो रहरले

सबै गाडी चढ्न थाल्यो कमान्डरको हरन सुनी
कालेबुङ to सिलिगुढी, हन, तिमी कस्तो निष्ठुरी!
चढेर गयौ कतातिर?
छाडिराख्यौ मलाई यतैतिर

Hmm, तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर
तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर
तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर

⏱️ Synced Lyrics

[00:18.08] Mm, भेट भयो आज हामी, सिन्डिकेटको माझ हामी
[00:22.09] उभेछु तिम्रो बगलमा, busy तिमी मोबाइलमा, हेरेछु
[00:28.88] खिलेको यौवन
[00:34.00] नाम तिम्रो थाहा छैन, तर मलाई परवाह छैन
[00:38.23] बोलि केही रहेछौ है, आँखाले केही भनिरहेछौ है
[00:44.71] बाेलूँ त के भनेर?
[00:48.01] डर पनि लाग्छ सोचेर
[00:53.89] तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर
[00:59.31]
[01:06.10] खुशी छु है तिम्रैमाझ, भुलेँ सारा संसार आज
[01:10.15] तिमी पनि मोसँग नै जान भए कति रमाइलो
[01:16.95] हुनेथ्यो, भन्न त
[01:22.25] कस्तो यो मिलन हाम्रो? २० मिनटको सम्बन्ध हाम्रो
[01:26.06] पाएर पनि नपाएजस्तो, चिनेर पनि नचिनेजस्तो
[01:32.18] जिन्दगी यस्तै नै हो र?
[01:36.02] आफ्नै बाटो त जानु छँदै छ, र
[01:42.12] तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर
[01:47.89]
[02:22.03] मलाई नै हेरेको झैँ लाग्छ घरीघरी
[02:27.78] Mm, हेरे लाग्छ घरीघरी
[02:30.14] फर्की हेर्छु म पनि आशासरि
[02:35.10] Hmm, आशासरि
[02:38.12] मनमा सोच्दै मो रमाउँदछु
[02:43.53] मनमा सोच्दै रमाउँदछु
[02:46.28] तिमीसँगै भएको कल्पना गर्छु
[02:51.67] कल्पना गर्छु
[02:55.95]
[03:10.05] कस्तो दर्के पानी पर्यो, भिजेर मो चूर भएँ
[03:14.19] तिमीसँगै ओत लागी आफ्नो गाडी पर्खिरहेँ
[03:20.33] भिजेछु आज मो रहरले
[03:26.27] सबै गाडी चढ्न थाल्यो कमान्डरको हरन सुनी
[03:30.26] कालेबुङ to सिलिगुढी, हन, तिमी कस्तो निष्ठुरी!
[03:36.15] चढेर गयौ कतातिर?
[03:40.13] छाडिराख्यौ मलाई यतैतिर
[03:44.65] Hmm, तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर
[03:54.24] तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर
[04:01.70] तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर
[04:08.46]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings