Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timi Ra Ma

👤 Pariwartan 🎼 Timi Ra Ma ⏱️ 5:12
🎵 2582 characters
⏱️ 5:12 duration
🆔 ID: 6603780

📜 Lyrics

गल्ती हजारौँ खोज्दाखोज्दै
मायाको महत्त्व भुलिसक्यौँ
गुम्सिएका प्रश्नहरू
तिमी समस्त आज पोख्दै छु म

हाऱ्यौँ हामी आज एकअर्कासँगै, mmm
सायद कमजोरी हामीमै थ्यो कि न

माया नै माया थ्यो, नछुट्टिने साथ थ्यो
तर आज किन आफूमै तिमीलाई भेट्दिन?
नबुझ्ने यो मनलाई बुझाइदेऊ न
माया हुदाँहुदैँ पनि यस्तो किन तिमी र म?

हेर्नलाई गाह्रो भो झुकेका ती नयन
एकअर्का सामु छौँ तर निशब्द छौँ, किन?
बिताएका ती पलहरू
यादका पानामा पोख्दै छु म

सम्झिन्छौ कि मलाई? थाहा नै छैन, अँ
सायद बिर्सिनुमै खुशी पो छौ कि न

माया नै माया थ्यो, नछुट्टिने साथ थ्यो
तर आज किन आफूमै तिमीलाई भेट्दिन?
नबुझ्ने यो मनलाई बुझाइदेऊ न
माया हुदाँहुदैँ पनि यस्तो किन तिमी र म?

सँगै हामी होला नहोला
तर आशा अझै पनि बाँकी छ

माया नै माया थ्यो, नछुट्टिने साथ थ्यो
तर आज किन आफूमै तिमीलाई भेट्दिन?
नबुझ्ने यो मनलाई बुझाइदेऊ न
"हामी" भन्ने शब्द छुट्टिँदै भयो किन "तिमी" र "म"?

सकिँदैन यो आँसु रोक्न, देखावटी त्यो हाँसो बोक्न
तिम्रो र मेरो बीचको सम्बन्ध बुझाऊँ कसरी? (तिमी र म)
सकिँदैन यो आँसु रोक्न, देखावटी त्यो हाँसो बोक्न
तिम्रो र मेरो बीचको सम्बन्ध बुझाऊँ कसरी?

⏱️ Synced Lyrics

[00:16.18] गल्ती हजारौँ खोज्दाखोज्दै
[00:23.47] मायाको महत्त्व भुलिसक्यौँ
[00:30.90] गुम्सिएका प्रश्नहरू
[00:37.77] तिमी समस्त आज पोख्दै छु म
[00:45.35] हाऱ्यौँ हामी आज एकअर्कासँगै, mmm
[00:52.28] सायद कमजोरी हामीमै थ्यो कि न
[00:57.94] माया नै माया थ्यो, नछुट्टिने साथ थ्यो
[01:05.12] तर आज किन आफूमै तिमीलाई भेट्दिन?
[01:12.32] नबुझ्ने यो मनलाई बुझाइदेऊ न
[01:20.28] माया हुदाँहुदैँ पनि यस्तो किन तिमी र म?
[01:30.31]
[01:43.37] हेर्नलाई गाह्रो भो झुकेका ती नयन
[01:49.35] एकअर्का सामु छौँ तर निशब्द छौँ, किन?
[01:58.06] बिताएका ती पलहरू
[02:05.16] यादका पानामा पोख्दै छु म
[02:12.44] सम्झिन्छौ कि मलाई? थाहा नै छैन, अँ
[02:19.60] सायद बिर्सिनुमै खुशी पो छौ कि न
[02:25.26] माया नै माया थ्यो, नछुट्टिने साथ थ्यो
[02:32.61] तर आज किन आफूमै तिमीलाई भेट्दिन?
[02:39.77] नबुझ्ने यो मनलाई बुझाइदेऊ न
[02:47.53] माया हुदाँहुदैँ पनि यस्तो किन तिमी र म?
[02:59.78] सँगै हामी होला नहोला
[03:07.01] तर आशा अझै पनि बाँकी छ
[03:15.65]
[03:59.94] माया नै माया थ्यो, नछुट्टिने साथ थ्यो
[04:07.02] तर आज किन आफूमै तिमीलाई भेट्दिन?
[04:14.31] नबुझ्ने यो मनलाई बुझाइदेऊ न
[04:22.06] "हामी" भन्ने शब्द छुट्टिँदै भयो किन "तिमी" र "म"?
[04:30.16] सकिँदैन यो आँसु रोक्न, देखावटी त्यो हाँसो बोक्न
[04:37.45] तिम्रो र मेरो बीचको सम्बन्ध बुझाऊँ कसरी? (तिमी र म)
[04:44.81] सकिँदैन यो आँसु रोक्न, देखावटी त्यो हाँसो बोक्न
[04:52.27] तिम्रो र मेरो बीचको सम्बन्ध बुझाऊँ कसरी?
[05:00.82]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings