Chaar dewar-Samir Shrestha
🎵 1830 characters
⏱️ 3:02 duration
🆔 ID: 6608501
📜 Lyrics
चार दिवारको कोठामा
कति बस्नु गुम्सिएर?
कति कोर्नु तिम्रो चित्र
कल्पनामा डुबेर?
सपनाको संसारलाई
मिलेर बनाउनु छ
तिम्रो र मेरो पाइला
सँगैसँगै सार्नु छ, mm-hmm
कहिले हुने भेट हाम्रो?
कहिले हुने मीठा कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले पोख्ने मनका कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले पोख्ने मनका कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले हुने मीठा कुरा?
मुस्कानमा तिम्रो रम्न देऊ न
अँगालोमा बाँधिदेऊ न
मुटुभित्र सजाएर
जुनीभरि साँचिदेऊ न
हात तिम्रो थामिसकेँ
अब कहिल्यै छाड्ने छैन
यो सास मेरो गए पनि
साथ तिम्रो छाड्ने छैन, mm-hmm
कहिले हुने भेट हाम्रो?
कहिले हुने मीठा कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले पोख्ने मनका कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले हुने मीठा कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले पोख्ने मनका कुरा?
Mm-hmm
हा, हा
कुरा
कति बस्नु गुम्सिएर?
कति कोर्नु तिम्रो चित्र
कल्पनामा डुबेर?
सपनाको संसारलाई
मिलेर बनाउनु छ
तिम्रो र मेरो पाइला
सँगैसँगै सार्नु छ, mm-hmm
कहिले हुने भेट हाम्रो?
कहिले हुने मीठा कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले पोख्ने मनका कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले पोख्ने मनका कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले हुने मीठा कुरा?
मुस्कानमा तिम्रो रम्न देऊ न
अँगालोमा बाँधिदेऊ न
मुटुभित्र सजाएर
जुनीभरि साँचिदेऊ न
हात तिम्रो थामिसकेँ
अब कहिल्यै छाड्ने छैन
यो सास मेरो गए पनि
साथ तिम्रो छाड्ने छैन, mm-hmm
कहिले हुने भेट हाम्रो?
कहिले हुने मीठा कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले पोख्ने मनका कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले हुने मीठा कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले पोख्ने मनका कुरा?
Mm-hmm
हा, हा
कुरा
⏱️ Synced Lyrics
[00:16.84] चार दिवारको कोठामा
[00:20.50] कति बस्नु गुम्सिएर?
[00:24.47] कति कोर्नु तिम्रो चित्र
[00:28.56] कल्पनामा डुबेर?
[00:32.47] सपनाको संसारलाई
[00:35.97] मिलेर बनाउनु छ
[00:40.03] तिम्रो र मेरो पाइला
[00:43.90] सँगैसँगै सार्नु छ, mm-hmm
[00:47.73] कहिले हुने भेट हाम्रो?
[00:51.30] कहिले हुने मीठा कुरा?
[00:55.12] कहिले हुने भेट हाम्रो?
[00:59.03] कहिले पोख्ने मनका कुरा?
[01:02.94] कहिले हुने भेट हाम्रो?
[01:06.45] कहिले पोख्ने मनका कुरा?
[01:10.31] कहिले हुने भेट हाम्रो?
[01:14.06] कहिले हुने मीठा कुरा?
[01:19.24]
[01:30.98] मुस्कानमा तिम्रो रम्न देऊ न
[01:34.76] अँगालोमा बाँधिदेऊ न
[01:38.69] मुटुभित्र सजाएर
[01:42.47] जुनीभरि साँचिदेऊ न
[01:46.25] हात तिम्रो थामिसकेँ
[01:49.98] अब कहिल्यै छाड्ने छैन
[01:53.84] यो सास मेरो गए पनि
[01:57.52] साथ तिम्रो छाड्ने छैन, mm-hmm
[02:01.42] कहिले हुने भेट हाम्रो?
[02:05.08] कहिले हुने मीठा कुरा?
[02:08.87] कहिले हुने भेट हाम्रो?
[02:12.84] कहिले पोख्ने मनका कुरा?
[02:16.66] कहिले हुने भेट हाम्रो?
[02:20.15] कहिले हुने मीठा कुरा?
[02:23.94] कहिले हुने भेट हाम्रो?
[02:27.80] कहिले पोख्ने मनका कुरा?
[02:34.16] Mm-hmm
[02:37.42] हा, हा
[02:44.27] कुरा
[02:47.24]
[00:20.50] कति बस्नु गुम्सिएर?
[00:24.47] कति कोर्नु तिम्रो चित्र
[00:28.56] कल्पनामा डुबेर?
[00:32.47] सपनाको संसारलाई
[00:35.97] मिलेर बनाउनु छ
[00:40.03] तिम्रो र मेरो पाइला
[00:43.90] सँगैसँगै सार्नु छ, mm-hmm
[00:47.73] कहिले हुने भेट हाम्रो?
[00:51.30] कहिले हुने मीठा कुरा?
[00:55.12] कहिले हुने भेट हाम्रो?
[00:59.03] कहिले पोख्ने मनका कुरा?
[01:02.94] कहिले हुने भेट हाम्रो?
[01:06.45] कहिले पोख्ने मनका कुरा?
[01:10.31] कहिले हुने भेट हाम्रो?
[01:14.06] कहिले हुने मीठा कुरा?
[01:19.24]
[01:30.98] मुस्कानमा तिम्रो रम्न देऊ न
[01:34.76] अँगालोमा बाँधिदेऊ न
[01:38.69] मुटुभित्र सजाएर
[01:42.47] जुनीभरि साँचिदेऊ न
[01:46.25] हात तिम्रो थामिसकेँ
[01:49.98] अब कहिल्यै छाड्ने छैन
[01:53.84] यो सास मेरो गए पनि
[01:57.52] साथ तिम्रो छाड्ने छैन, mm-hmm
[02:01.42] कहिले हुने भेट हाम्रो?
[02:05.08] कहिले हुने मीठा कुरा?
[02:08.87] कहिले हुने भेट हाम्रो?
[02:12.84] कहिले पोख्ने मनका कुरा?
[02:16.66] कहिले हुने भेट हाम्रो?
[02:20.15] कहिले हुने मीठा कुरा?
[02:23.94] कहिले हुने भेट हाम्रो?
[02:27.80] कहिले पोख्ने मनका कुरा?
[02:34.16] Mm-hmm
[02:37.42] हा, हा
[02:44.27] कुरा
[02:47.24]