Suna
🎵 3176 characters
⏱️ 3:33 duration
🆔 ID: 6619589
📜 Lyrics
सुन, किन मनमा राख्छौ तिमी
एक, दुई दिनका मेरा अनुपस्थिति?
यता आऊ न, मलाई हेर न
देखिरहेको छौ, म तिम्रै छेउमा छु नि
किन बस्छौ गुनासो गरी
त्यही पुरानो कुरा लिएर फेरि?
नजिक आऊ न, हात समाऊ न
सबै कुरा मेरो स्पर्शमै छ नि
मायाको कुरा गर्न आउँदैन
शब्दसँग खेल्न म जान्दिन
गहिरिएर सुन, नियालेर हेर
सबै कुरा म भित्र नै छ नि
मनलाई बुझ न
हो, तिम्रो मनलाई बुझाउन
Hmm, यो मौनता सुन न
हो, मेरो भावना गहिरिएर हेर न
मनलाई बुझ न
हो, तिम्रो मनलाई बुझाउन
Hmm, यो मौनता सुन न
हो, मेरो भावना गहिरिएर हेर न
सुन, सुन, सुन, तिमी सुन
तीन शब्द मैले कहिल्यै भनिन
तर त्यसको मतलब मेरो माया
मेरो मायामा कमी होइन
हेर, हेर, हेर, तिमी हेर
भावनालाई देखाउन सकिन
त्यसलाई अबुझ नसम्झ
पोख्न मात्र मैले जरुरी सोचिन
मायाको कुरा गर्न आउँदैन
शब्दसँग खेल्न म जान्दिन
गहिरिएर सुन, नियालेर हेर
सबै कुरा म भित्र नै छ नि
मनलाई बुझ न
हो, तिम्रो मनलाई बुझाउन
Hmm, यो मौनता सुन न
हो, मेरो भावना गहिरिएर हेर न
मनलाई बुझ न
हो, तिम्रो मनलाई बुझाउन
Hmm, यो मौनता सुन न
हो, मेरो भावना गहिरिएर हेर न
हेर, हेर, हो, हेर, हेर, भावना अदृश्य
सुन, सुन, हो, सुन, सुन, भावना मौन छ
मेरो मनलाई बुझ न
हो, तिम्रो मनलाई बुझाउन
Hmm, यो मौनता सुन न
हो, मेरो भावना गहिरिएर हेर न
मनलाई बुझ न
हो, तिम्रो मनलाई बुझाउन
Hmm, यो मौनता सुन न
हो, मेरो भावना गहिरिएर हेर न
मनलाई बुझ न
हो, तिम्रो मनलाई बुझाउन
Hmm, यो मौनता सुन न
हो, मेरो भावना गहिरिएर हेर न
एक, दुई दिनका मेरा अनुपस्थिति?
यता आऊ न, मलाई हेर न
देखिरहेको छौ, म तिम्रै छेउमा छु नि
किन बस्छौ गुनासो गरी
त्यही पुरानो कुरा लिएर फेरि?
नजिक आऊ न, हात समाऊ न
सबै कुरा मेरो स्पर्शमै छ नि
मायाको कुरा गर्न आउँदैन
शब्दसँग खेल्न म जान्दिन
गहिरिएर सुन, नियालेर हेर
सबै कुरा म भित्र नै छ नि
मनलाई बुझ न
हो, तिम्रो मनलाई बुझाउन
Hmm, यो मौनता सुन न
हो, मेरो भावना गहिरिएर हेर न
मनलाई बुझ न
हो, तिम्रो मनलाई बुझाउन
Hmm, यो मौनता सुन न
हो, मेरो भावना गहिरिएर हेर न
सुन, सुन, सुन, तिमी सुन
तीन शब्द मैले कहिल्यै भनिन
तर त्यसको मतलब मेरो माया
मेरो मायामा कमी होइन
हेर, हेर, हेर, तिमी हेर
भावनालाई देखाउन सकिन
त्यसलाई अबुझ नसम्झ
पोख्न मात्र मैले जरुरी सोचिन
मायाको कुरा गर्न आउँदैन
शब्दसँग खेल्न म जान्दिन
गहिरिएर सुन, नियालेर हेर
सबै कुरा म भित्र नै छ नि
मनलाई बुझ न
हो, तिम्रो मनलाई बुझाउन
Hmm, यो मौनता सुन न
हो, मेरो भावना गहिरिएर हेर न
मनलाई बुझ न
हो, तिम्रो मनलाई बुझाउन
Hmm, यो मौनता सुन न
हो, मेरो भावना गहिरिएर हेर न
हेर, हेर, हो, हेर, हेर, भावना अदृश्य
सुन, सुन, हो, सुन, सुन, भावना मौन छ
मेरो मनलाई बुझ न
हो, तिम्रो मनलाई बुझाउन
Hmm, यो मौनता सुन न
हो, मेरो भावना गहिरिएर हेर न
मनलाई बुझ न
हो, तिम्रो मनलाई बुझाउन
Hmm, यो मौनता सुन न
हो, मेरो भावना गहिरिएर हेर न
मनलाई बुझ न
हो, तिम्रो मनलाई बुझाउन
Hmm, यो मौनता सुन न
हो, मेरो भावना गहिरिएर हेर न
⏱️ Synced Lyrics
[00:19.14] सुन, किन मनमा राख्छौ तिमी
[00:22.49] एक, दुई दिनका मेरा अनुपस्थिति?
[00:25.46] यता आऊ न, मलाई हेर न
[00:28.59] देखिरहेको छौ, म तिम्रै छेउमा छु नि
[00:31.33] किन बस्छौ गुनासो गरी
[00:34.68] त्यही पुरानो कुरा लिएर फेरि?
[00:37.64] नजिक आऊ न, हात समाऊ न
[00:40.88] सबै कुरा मेरो स्पर्शमै छ नि
[00:44.15] मायाको कुरा गर्न आउँदैन
[00:46.94] शब्दसँग खेल्न म जान्दिन
[00:50.08] गहिरिएर सुन, नियालेर हेर
[00:53.18] सबै कुरा म भित्र नै छ नि
[00:56.26] मनलाई बुझ न
[00:58.16] हो, तिम्रो मनलाई बुझाउन
[01:01.37] Hmm, यो मौनता सुन न
[01:04.25] हो, मेरो भावना गहिरिएर हेर न
[01:08.56] मनलाई बुझ न
[01:10.43] हो, तिम्रो मनलाई बुझाउन
[01:13.59] Hmm, यो मौनता सुन न
[01:16.54] हो, मेरो भावना गहिरिएर हेर न
[01:21.27]
[01:33.56] सुन, सुन, सुन, तिमी सुन
[01:36.74] तीन शब्द मैले कहिल्यै भनिन
[01:39.88] तर त्यसको मतलब मेरो माया
[01:42.54] मेरो मायामा कमी होइन
[01:45.73] हेर, हेर, हेर, तिमी हेर
[01:48.85] भावनालाई देखाउन सकिन
[01:52.10] त्यसलाई अबुझ नसम्झ
[01:54.68] पोख्न मात्र मैले जरुरी सोचिन
[01:57.97] मायाको कुरा गर्न आउँदैन
[02:00.72] शब्दसँग खेल्न म जान्दिन
[02:03.83] गहिरिएर सुन, नियालेर हेर
[02:07.02] सबै कुरा म भित्र नै छ नि
[02:10.01] मनलाई बुझ न
[02:12.10] हो, तिम्रो मनलाई बुझाउन
[02:15.12] Hmm, यो मौनता सुन न
[02:18.23] हो, मेरो भावना गहिरिएर हेर न
[02:22.38] मनलाई बुझ न
[02:24.46] हो, तिम्रो मनलाई बुझाउन
[02:27.42] Hmm, यो मौनता सुन न
[02:30.53] हो, मेरो भावना गहिरिएर हेर न
[02:35.09] हेर, हेर, हो, हेर, हेर, भावना अदृश्य
[02:44.29] सुन, सुन, हो, सुन, सुन, भावना मौन छ
[02:52.81] मेरो मनलाई बुझ न
[02:55.03] हो, तिम्रो मनलाई बुझाउन
[02:58.06] Hmm, यो मौनता सुन न
[03:01.37] हो, मेरो भावना गहिरिएर हेर न
[03:05.70] मनलाई बुझ न
[03:07.42] हो, तिम्रो मनलाई बुझाउन
[03:10.59] Hmm, यो मौनता सुन न
[03:13.78] हो, मेरो भावना गहिरिएर हेर न
[03:17.86] मनलाई बुझ न
[03:19.64] हो, तिम्रो मनलाई बुझाउन
[03:22.74] Hmm, यो मौनता सुन न
[03:25.84] हो, मेरो भावना गहिरिएर हेर न
[03:30.28]
[00:22.49] एक, दुई दिनका मेरा अनुपस्थिति?
[00:25.46] यता आऊ न, मलाई हेर न
[00:28.59] देखिरहेको छौ, म तिम्रै छेउमा छु नि
[00:31.33] किन बस्छौ गुनासो गरी
[00:34.68] त्यही पुरानो कुरा लिएर फेरि?
[00:37.64] नजिक आऊ न, हात समाऊ न
[00:40.88] सबै कुरा मेरो स्पर्शमै छ नि
[00:44.15] मायाको कुरा गर्न आउँदैन
[00:46.94] शब्दसँग खेल्न म जान्दिन
[00:50.08] गहिरिएर सुन, नियालेर हेर
[00:53.18] सबै कुरा म भित्र नै छ नि
[00:56.26] मनलाई बुझ न
[00:58.16] हो, तिम्रो मनलाई बुझाउन
[01:01.37] Hmm, यो मौनता सुन न
[01:04.25] हो, मेरो भावना गहिरिएर हेर न
[01:08.56] मनलाई बुझ न
[01:10.43] हो, तिम्रो मनलाई बुझाउन
[01:13.59] Hmm, यो मौनता सुन न
[01:16.54] हो, मेरो भावना गहिरिएर हेर न
[01:21.27]
[01:33.56] सुन, सुन, सुन, तिमी सुन
[01:36.74] तीन शब्द मैले कहिल्यै भनिन
[01:39.88] तर त्यसको मतलब मेरो माया
[01:42.54] मेरो मायामा कमी होइन
[01:45.73] हेर, हेर, हेर, तिमी हेर
[01:48.85] भावनालाई देखाउन सकिन
[01:52.10] त्यसलाई अबुझ नसम्झ
[01:54.68] पोख्न मात्र मैले जरुरी सोचिन
[01:57.97] मायाको कुरा गर्न आउँदैन
[02:00.72] शब्दसँग खेल्न म जान्दिन
[02:03.83] गहिरिएर सुन, नियालेर हेर
[02:07.02] सबै कुरा म भित्र नै छ नि
[02:10.01] मनलाई बुझ न
[02:12.10] हो, तिम्रो मनलाई बुझाउन
[02:15.12] Hmm, यो मौनता सुन न
[02:18.23] हो, मेरो भावना गहिरिएर हेर न
[02:22.38] मनलाई बुझ न
[02:24.46] हो, तिम्रो मनलाई बुझाउन
[02:27.42] Hmm, यो मौनता सुन न
[02:30.53] हो, मेरो भावना गहिरिएर हेर न
[02:35.09] हेर, हेर, हो, हेर, हेर, भावना अदृश्य
[02:44.29] सुन, सुन, हो, सुन, सुन, भावना मौन छ
[02:52.81] मेरो मनलाई बुझ न
[02:55.03] हो, तिम्रो मनलाई बुझाउन
[02:58.06] Hmm, यो मौनता सुन न
[03:01.37] हो, मेरो भावना गहिरिएर हेर न
[03:05.70] मनलाई बुझ न
[03:07.42] हो, तिम्रो मनलाई बुझाउन
[03:10.59] Hmm, यो मौनता सुन न
[03:13.78] हो, मेरो भावना गहिरिएर हेर न
[03:17.86] मनलाई बुझ न
[03:19.64] हो, तिम्रो मनलाई बुझाउन
[03:22.74] Hmm, यो मौनता सुन न
[03:25.84] हो, मेरो भावना गहिरिएर हेर न
[03:30.28]