Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Rani Banaima

👤 Rijan Giri feat. Sanu Tamang 🎼 Tuborg Open Sessions Season 1 ⏱️ 4:03
🎵 3925 characters
⏱️ 4:03 duration
🆔 ID: 6622978

📜 Lyrics

रिसानी माफ होला, मरी लानु के पो छ र?
दुईदिने यो जिन्दगीमा फेरि भेट कहिले?
साँचिराखेँ सबै धन, सुम्पिसकेँ मेरो मन
बिती जाने मानव चोला, फेरि कहिले भेट होला?

रिसानी माफ होला, मरी लानु के पो छ र?
दुईदिने यो जिन्दगीमा फेरि भेट कहिले?
पर्खाइमा बिते रात, तिम्लाई मैले पाउने आस
कस्तो खोटो कर्म रैछ, किन यति साह्रो होला?

आऊ न सँगै घुम्न जाऊँ रानीवनैमा
कान्छी, म त बसिसकेँ तिम्रो मनैमा
एहोइ, आऊ न सँगै घुम्न जाऊँ रानीवनैमा
कान्छी, म त बसिसकेँ तिम्रो मनैमा

रिसानी माफ भयो, जोबन यो त्यसै गयो
पर्खी बसेँ आसैआसमा, छैनौ तिमी मेरो साथमा
साँचिराखेँ जवानीलाई, कल्पिरहेँ कहानीलाई
चिठीपत्र आउन छोड्यो, मन तिम्रो कता उड्यो?

रिसानी माफ भयो, जोबन यो त्यसै गयो
पर्खी बसेँ आसैआसमा, छैनौ तिमी मेरो साथमा
साँचिराखेँ सबै धन, सुम्पिसकेँ मेरो मन
बिती जाने मानव चोला, फेरि कहिले भेट होला?

आऊ न सँगै घुम्न जाऊँ कालीकोटैमा
कान्छा, तिमी बसिसक्यौ मेरो दिलैमा
आऊ न सँगै घुम्न जाऊँ कालीकोटैमा
तिम्रो स्वाद बसिसक्यो मेरो ओठैमा

मिलन हाम्रो यस्तै रैछ, दैव दाहिना चाहिँदो रैछ
बिती जाने मानव चोला, फेरि कहिले भेट होला?
साँचिराखेँ जवानीलाई, कल्पिरहेँ कहानीलाई
बिती जाने मानव चोला, फेरि कहिले भेट होला?

आऊ न सँगै घुम्न जाऊँ रानीवनैमा
हैन, आऊ न सँगै घुम्न जाऊँ कालीकोटैमा
ओ, होइन, आऊ न सँगै घुम्न जाऊँ रानीवनैमा
हैन, आऊ न सँगै घुम्न जाऊँ कालीकोटैमा

होइन, आऊ न सँगै घुम्न जाऊँ रानीवनैमा
हैन, आऊ न सँगै घुम्न जाऊँ कालीकोटैमा
एहोइ, आऊ न सँगै घुम्न जाऊँ रानीवनैमा
ए, हैन, आऊ न सँगै घुम्न जाऊँ कालीकोटैमा
एहोइ, आऊ न सँगै घुम्न जाऊँ रानीवनैमा

आऊ न सँगै घुम्न जाऊँ कालीकोटैमा
आऊ न सँगै घुम्न जाऊँ रानीवनैमा
आऊ न सँगै घुम्न जाऊँ कालीकोटैमा
आऊ न सँगै घुम्न जाऊँ रानीवनैमा

⏱️ Synced Lyrics

[00:24.21] रिसानी माफ होला, मरी लानु के पो छ र?
[00:28.35] दुईदिने यो जिन्दगीमा फेरि भेट कहिले?
[00:32.05] साँचिराखेँ सबै धन, सुम्पिसकेँ मेरो मन
[00:35.83] बिती जाने मानव चोला, फेरि कहिले भेट होला?
[00:40.17]
[00:47.18] रिसानी माफ होला, मरी लानु के पो छ र?
[00:50.94] दुईदिने यो जिन्दगीमा फेरि भेट कहिले?
[00:54.89] पर्खाइमा बिते रात, तिम्लाई मैले पाउने आस
[00:58.52] कस्तो खोटो कर्म रैछ, किन यति साह्रो होला?
[01:02.34] आऊ न सँगै घुम्न जाऊँ रानीवनैमा
[01:06.08] कान्छी, म त बसिसकेँ तिम्रो मनैमा
[01:09.55] एहोइ, आऊ न सँगै घुम्न जाऊँ रानीवनैमा
[01:13.63] कान्छी, म त बसिसकेँ तिम्रो मनैमा
[01:18.62]
[01:25.03] रिसानी माफ भयो, जोबन यो त्यसै गयो
[01:29.18] पर्खी बसेँ आसैआसमा, छैनौ तिमी मेरो साथमा
[01:32.95] साँचिराखेँ जवानीलाई, कल्पिरहेँ कहानीलाई
[01:36.75] चिठीपत्र आउन छोड्यो, मन तिम्रो कता उड्यो?
[01:41.28]
[01:47.77] रिसानी माफ भयो, जोबन यो त्यसै गयो
[01:51.92] पर्खी बसेँ आसैआसमा, छैनौ तिमी मेरो साथमा
[01:55.71] साँचिराखेँ सबै धन, सुम्पिसकेँ मेरो मन
[01:59.41] बिती जाने मानव चोला, फेरि कहिले भेट होला?
[02:02.94] आऊ न सँगै घुम्न जाऊँ कालीकोटैमा
[02:06.66] कान्छा, तिमी बसिसक्यौ मेरो दिलैमा
[02:10.52] आऊ न सँगै घुम्न जाऊँ कालीकोटैमा
[02:14.32] तिम्रो स्वाद बसिसक्यो मेरो ओठैमा
[02:19.12]
[02:40.73] मिलन हाम्रो यस्तै रैछ, दैव दाहिना चाहिँदो रैछ
[02:44.61] बिती जाने मानव चोला, फेरि कहिले भेट होला?
[02:48.27] साँचिराखेँ जवानीलाई, कल्पिरहेँ कहानीलाई
[02:52.32] बिती जाने मानव चोला, फेरि कहिले भेट होला?
[02:56.99]
[03:03.63] आऊ न सँगै घुम्न जाऊँ रानीवनैमा
[03:06.73] हैन, आऊ न सँगै घुम्न जाऊँ कालीकोटैमा
[03:10.28] ओ, होइन, आऊ न सँगै घुम्न जाऊँ रानीवनैमा
[03:14.45] हैन, आऊ न सँगै घुम्न जाऊँ कालीकोटैमा
[03:19.55]
[03:24.89] होइन, आऊ न सँगै घुम्न जाऊँ रानीवनैमा
[03:28.14] हैन, आऊ न सँगै घुम्न जाऊँ कालीकोटैमा
[03:31.39] एहोइ, आऊ न सँगै घुम्न जाऊँ रानीवनैमा
[03:34.17] ए, हैन, आऊ न सँगै घुम्न जाऊँ कालीकोटैमा
[03:37.48] एहोइ, आऊ न सँगै घुम्न जाऊँ रानीवनैमा
[03:40.58] आऊ न सँगै घुम्न जाऊँ कालीकोटैमा
[03:43.30] आऊ न सँगै घुम्न जाऊँ रानीवनैमा
[03:45.83] आऊ न सँगै घुम्न जाऊँ कालीकोटैमा
[03:48.27] आऊ न सँगै घुम्न जाऊँ रानीवनैमा
[03:52.76]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings