Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Vishakta

👤 Apurva Tamang 🎼 Vishakta ⏱️ 2:55
🎵 1275 characters
⏱️ 2:55 duration
🆔 ID: 6623824

📜 Lyrics

कोरिदियौ हजारौँ याद तिम्रो
मेटाउनु नसक्ने रङ्ग कोरिदियौ
आफु नै हराई गए, तिम्रो खुसि खोज्न लाइ
सक्दिन अब लुकाउन जब खुसि छैन
छुन नि मन छैन बस्नु नि सक्दिन माया नै हराएछ
भेटौँला कुनै दिन समय ले छाए भने
पहिलो भेट जस्तो भेटौँन फेरी नचिने जस्तो

न्यानो त्यो अँगालो तिम्रो अब चाहिदैन
खुसि दिने बोलि तिम्रो अब सुन्नु छैन
गलत ठाउ र समय मा भेट भएछ हाम्रो
आउनु अब अर्कै जुनी मेरै भई केहि रहेन अब
कथा तिम्रो र मेरो अब अधुरो नै रहेछ
भेटौँला कुनै दिन समय ले छाए भने
पहिलो भेट जस्तो भेटौँन फेरी नचिने जस्तो

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings