Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Mantramugdha

👤 satish 🎼 Mantramugdha ⏱️ 3:11
🎵 1932 characters
⏱️ 3:11 duration
🆔 ID: 6627170

📜 Lyrics

कल्पनामा डुब्न देऊ मलाई
कल्पनामै उड्दै आकाश छँुदै
तारा सँग कुरा गर्दै
त्यो ताराको बिच योे जून
तिमी
मेरो यो गीतको धुन
मन्त्रमुग्ध भएँ म आज
तिम्रो नै रंग देखेर
मन्त्रमुग्ध भैसकेँ
अब जान्न तिमीलाई छोडेर
माया अपरिचित थियो
जब परिचित भयो
मनमा न्यानो गीत बज्यो
तिम्रै आगमनले मेरो हारमा जीत भयो
सरर उड्ने आकाशै ढाकने बादलझैँ शितल तिमी
तिमी हौ दैवको आकृति
तिमी म सँगै हामी
के गरुँ तिम्रै हुनलाई
तिम्रो मन त्यो छुनलाई
जिन्दगीको गोरेटो
फेरी घुम्दै फिर्दै त्यही बाटो
यो बाटो तिम्रो मनको
तिमी मेरो कल्पनाको माया
यती धेरै कञ्चन यो छायाँ
कल्पना हो यस्तै
तिमी रहोस सँगै
के गरुँ तिम्रै हुनलाई
तिम्रो मन त्यो छुनलाई

जिन्दगीको गोरेतो
फेरी घुम्दै फिर्दै तै बाटो
त्यो बाटो तिम्रो मनको
कल्पनामा दुब्न देउ मलाई
कल्पनामै उदै आकाश छुदै
तारा सँग कुरा गर्दै

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings