Timi Sangai
🎵 1664 characters
⏱️ 2:31 duration
🆔 ID: 6628746
📜 Lyrics
माया अनौठो यो किन?
मुस्कान मेरो यो थाम्नै सकिन
भन्नु त धेरै छ तिमीलाई
तर किन, खै, केही भन्नै सकिन
तिमीलाई पनि यस्तै हुन्छ र?
के मलाई सम्झी तिमी सपना बुन्छौ र?
त्यो शरद ऋतुको पात, त्यो चिसो जुनेली रात
त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न पाऊँ

शब्द नै पुग्दैन वर्णन गर्नलाई
भन्नै नसके नि बुझ्नू
पहिलो माया नभए मेरो अन्तिम हुनू
सधैँभरि अँगालिराख्नू

तिमीसँग हेर्न पाऊँ
सधैँभरि सँगै

⏱️ Synced Lyrics
[00:01.12] माया अनौठो यो किन?
[00:07.01] मुस्कान मेरो यो थाम्नै सकिन
[00:12.99] भन्नु त धेरै छ तिमीलाई
[00:18.71] तर किन, खै, केही भन्नै सकिन
[00:24.73] तिमीलाई पनि यस्तै हुन्छ र?
[00:30.27] के मलाई सम्झी तिमी सपना बुन्छौ र?
[00:36.75] त्यो शरद ऋतुको पात, त्यो चिसो जुनेली रात
[00:42.32] त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न पाऊँ
[00:48.62] त्यो शरद ऋतुको पात, त्यो चिसो जुनेली रात
[00:53.98] त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न पाऊँ
[01:01.81]
[01:11.79] शब्द नै पुग्दैन वर्णन गर्नलाई
[01:17.80] भन्नै नसके नि बुझ्नू
[01:23.63] पहिलो माया नभए मेरो अन्तिम हुनू
[01:29.66] सधैँभरि अँगालिराख्नू
[01:35.46] त्यो शरद ऋतुको पात, त्यो चिसो जुनेली रात
[01:40.89] त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न पाऊँ
[01:47.02] त्यो शरद ऋतुको पात, त्यो चिसो जुनेली रात
[01:52.48] त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न पाऊँ
[02:04.38] तिमीसँग हेर्न पाऊँ
[02:13.66] सधैँभरि सँगै
[02:19.34]