Suna Meri Juna
🎵 1636 characters
⏱️ 4:03 duration
🆔 ID: 6631079
📜 Lyrics
यो जुनी तिमीलाई मैले सुम्पिसकेछु है
अब थामिसकेको हात कतै छोडी नदिनू है
यदि गल्ती भए मेरो सम्झाइदिनू मलाई
आँखा रसाए तिम्रा रोइदिउँला सँगै-सँगै
सुन, मेरी जून, मनमा माया धेरै छ
आऊ न तिमी अब, अँगालेर बसौँ न
नपाए तिमीलाई मरिजाउँला
नभए तिमी नजिक सासै रोकिएला
भन्ने डरले गर्दा, माया
छोड्नै सकिन तिम्रो छाया
पाएँ मैले मेरो सारा खुशी
जब आयौ तिमी तिम्रो माया बोकी
नाम गरेँ यो मुटु तिम्रै
तिमी खुशी भए अब खुशी म नि
भारी मनलाई मिल्ने आराम हौ तिमी
सारा दुःख भुलाइदिने वरदान हौ तिमी
सुन, मेरी जून, माया धेरै गर्छु म
आऊ न तिमी अब, अँगालेरै बसौँ न
नपाए तिमीलाई मरिजाउँला
नभए तिमी नजिक सासै रोकिएला
भन्ने डरले गर्दा, माया
छोड्नै सकिन तिम्रो छाया
अब थामिसकेको हात कतै छोडी नदिनू है
यदि गल्ती भए मेरो सम्झाइदिनू मलाई
आँखा रसाए तिम्रा रोइदिउँला सँगै-सँगै
सुन, मेरी जून, मनमा माया धेरै छ
आऊ न तिमी अब, अँगालेर बसौँ न
नपाए तिमीलाई मरिजाउँला
नभए तिमी नजिक सासै रोकिएला
भन्ने डरले गर्दा, माया
छोड्नै सकिन तिम्रो छाया
पाएँ मैले मेरो सारा खुशी
जब आयौ तिमी तिम्रो माया बोकी
नाम गरेँ यो मुटु तिम्रै
तिमी खुशी भए अब खुशी म नि
भारी मनलाई मिल्ने आराम हौ तिमी
सारा दुःख भुलाइदिने वरदान हौ तिमी
सुन, मेरी जून, माया धेरै गर्छु म
आऊ न तिमी अब, अँगालेरै बसौँ न
नपाए तिमीलाई मरिजाउँला
नभए तिमी नजिक सासै रोकिएला
भन्ने डरले गर्दा, माया
छोड्नै सकिन तिम्रो छाया
⏱️ Synced Lyrics
[00:28.71] यो जुनी तिमीलाई मैले सुम्पिसकेछु है
[00:35.68] अब थामिसकेको हात कतै छोडी नदिनू है
[00:42.45] यदि गल्ती भए मेरो सम्झाइदिनू मलाई
[00:49.11] आँखा रसाए तिम्रा रोइदिउँला सँगै-सँगै
[00:56.63] सुन, मेरी जून, मनमा माया धेरै छ
[01:03.61] आऊ न तिमी अब, अँगालेर बसौँ न
[01:15.26]
[01:23.57] नपाए तिमीलाई मरिजाउँला
[01:30.59] नभए तिमी नजिक सासै रोकिएला
[01:36.79] भन्ने डरले गर्दा, माया
[01:43.39] छोड्नै सकिन तिम्रो छाया
[01:52.59]
[02:18.63] पाएँ मैले मेरो सारा खुशी
[02:21.73] जब आयौ तिमी तिम्रो माया बोकी
[02:25.68] नाम गरेँ यो मुटु तिम्रै
[02:28.65] तिमी खुशी भए अब खुशी म नि
[02:33.46]
[02:45.34] भारी मनलाई मिल्ने आराम हौ तिमी
[02:52.10] सारा दुःख भुलाइदिने वरदान हौ तिमी
[03:00.09] सुन, मेरी जून, माया धेरै गर्छु म
[03:07.12] आऊ न तिमी अब, अँगालेरै बसौँ न
[03:15.86]
[03:27.18] नपाए तिमीलाई मरिजाउँला
[03:34.05] नभए तिमी नजिक सासै रोकिएला
[03:40.12] भन्ने डरले गर्दा, माया
[03:47.01] छोड्नै सकिन तिम्रो छाया
[03:56.02]
[00:35.68] अब थामिसकेको हात कतै छोडी नदिनू है
[00:42.45] यदि गल्ती भए मेरो सम्झाइदिनू मलाई
[00:49.11] आँखा रसाए तिम्रा रोइदिउँला सँगै-सँगै
[00:56.63] सुन, मेरी जून, मनमा माया धेरै छ
[01:03.61] आऊ न तिमी अब, अँगालेर बसौँ न
[01:15.26]
[01:23.57] नपाए तिमीलाई मरिजाउँला
[01:30.59] नभए तिमी नजिक सासै रोकिएला
[01:36.79] भन्ने डरले गर्दा, माया
[01:43.39] छोड्नै सकिन तिम्रो छाया
[01:52.59]
[02:18.63] पाएँ मैले मेरो सारा खुशी
[02:21.73] जब आयौ तिमी तिम्रो माया बोकी
[02:25.68] नाम गरेँ यो मुटु तिम्रै
[02:28.65] तिमी खुशी भए अब खुशी म नि
[02:33.46]
[02:45.34] भारी मनलाई मिल्ने आराम हौ तिमी
[02:52.10] सारा दुःख भुलाइदिने वरदान हौ तिमी
[03:00.09] सुन, मेरी जून, माया धेरै गर्छु म
[03:07.12] आऊ न तिमी अब, अँगालेरै बसौँ न
[03:15.86]
[03:27.18] नपाए तिमीलाई मरिजाउँला
[03:34.05] नभए तिमी नजिक सासै रोकिएला
[03:40.12] भन्ने डरले गर्दा, माया
[03:47.01] छोड्नै सकिन तिम्रो छाया
[03:56.02]