Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Na Aau Feri

👤 Akash Khadka 🎼 Na Aau Feri ⏱️ 2:47
🎵 1272 characters
⏱️ 2:47 duration
🆔 ID: 6631087

📜 Lyrics

धेरै कुरा भन्नु थियो, सुन्न छैनौ तिमी
भारी हुन्छ मन मेरो, छाडी गयौ मलाई
वाचाहरू झूटो रहेछ तिमीले गरको मलाई
साथ हाम्रो अधूरो रहेछ, टाढा हुनुपर्यो है

नअल्झ है फेरि तिमी कतै
दुख्छ यो मन मायामा परे
नफर्क है फेरि मसँग नै
मायामा विश्वास हराइसक्यो है

नआऊ फेरि तिमी सपनी बनी
सम्झेर रुनु छैन फेरि मलाई
नगरिदेऊ अब याद मलाई
सुरुवात गर नयाँ कहानी आफ्नै, आफ्नै

आफ्नै कहानी लेख अब
बिर्सिदेऊ मलाई, एउटा याद सोच
सपना तिम्रो सबै पूरा गर
मात्र कामना मेरो तिम्रो साथ
साथ, मात्र कामना साथ
साथ मात्र याद छ
Hmm-mmm, hmm

⏱️ Synced Lyrics

[00:09.82] धेरै कुरा भन्नु थियो, सुन्न छैनौ तिमी
[00:19.87] भारी हुन्छ मन मेरो, छाडी गयौ मलाई
[00:30.19] वाचाहरू झूटो रहेछ तिमीले गरको मलाई
[00:40.09] साथ हाम्रो अधूरो रहेछ, टाढा हुनुपर्यो है
[00:50.07] नअल्झ है फेरि तिमी कतै
[00:55.60] दुख्छ यो मन मायामा परे
[01:00.03] नफर्क है फेरि मसँग नै
[01:05.92] मायामा विश्वास हराइसक्यो है
[01:10.21] नआऊ फेरि तिमी सपनी बनी
[01:15.99] सम्झेर रुनु छैन फेरि मलाई
[01:20.20] नगरिदेऊ अब याद मलाई
[01:26.05] सुरुवात गर नयाँ कहानी आफ्नै, आफ्नै
[01:40.11]
[01:50.85] आफ्नै कहानी लेख अब
[01:56.05] बिर्सिदेऊ मलाई, एउटा याद सोच
[02:01.06] सपना तिम्रो सबै पूरा गर
[02:06.69] मात्र कामना मेरो तिम्रो साथ
[02:15.83] साथ, मात्र कामना साथ
[02:25.92] साथ मात्र याद छ
[02:36.53] Hmm-mmm, hmm
[02:43.58]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings