Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Banideu Ma Kalo Rat Timi Chandrama

👤 Akash Khadka 🎼 Banideu Ma Kalo Rat Timi Chandrama ⏱️ 4:11
🎵 2133 characters
⏱️ 4:11 duration
🆔 ID: 6631088

📜 Lyrics

म कालो रात, तिमी चन्द्रमा
यसै बितिजाने नै हो
तिमी टुकी बन मेरो अँधेरीमा
किरण आउँछ खुशीको

खोजिरहन्छ तिमीलाई मन निसासिँदा पनि
सोचिरहन्छ तिम्रै बारे दिनरात भुलिसकेछ तिम्रो यादमा

म जान्छु आकाश चुम्न, जहाज बनिदेऊ
तर्नेछु म समुन्द्र, बहाव बनिदेऊ
जानेछु त्यो युद्धमा, साहस बनिदेऊ
हराउनेछु हर हारलाई, प्रयास बनिदेऊ

सपनी बनी आइदेऊ
मायाको अर्थ बुझाइदेऊ
थामेर हात हिँडिदेऊ
मुटुमा मेरो बसिदेऊ

मन खोजिरहन्छ तिम्रो साथ सधैँ
सँगै जीवन काटूँ भन्छ
तिमी आऊ अब, अँगाल मलाई
छाडी कतै जानु छैन

आऊ अब भनिदेऊ न "माया गर्छु" भनी
मुटु मेरो सुम्पिसकेँ तिम्रै म त बनिसकेछु अनजानमै

म जान्छु आकाश चुम्न, जहाज बनिदेऊ
तर्नेछु म समुन्द्र, बहाव बनिदेऊ
जानेछु त्यो युद्धमा, साहस बनिदेऊ
हराउनेछु हर हारलाई, प्रयास बनिदेऊ

कहिल्यै नछुट्टिजाने हात बनिदेऊ
कहिल्यै नटुटिजाने साथ बनिदेऊ
शीतल र शान्ति छर्ने रात बनिदेऊ
सुनिरहूँ झैँ लाग्ने बात बनिदेऊ

⏱️ Synced Lyrics

[00:13.93] म कालो रात, तिमी चन्द्रमा
[00:17.93] यसै बितिजाने नै हो
[00:20.20] तिमी टुकी बन मेरो अँधेरीमा
[00:24.39] किरण आउँछ खुशीको
[00:27.58] खोजिरहन्छ तिमीलाई मन निसासिँदा पनि
[00:33.85] सोचिरहन्छ तिम्रै बारे दिनरात भुलिसकेछ तिम्रो यादमा
[00:45.90] म जान्छु आकाश चुम्न, जहाज बनिदेऊ
[00:52.53] तर्नेछु म समुन्द्र, बहाव बनिदेऊ
[00:58.84] जानेछु त्यो युद्धमा, साहस बनिदेऊ
[01:05.37] हराउनेछु हर हारलाई, प्रयास बनिदेऊ
[01:13.86]
[01:37.89] सपनी बनी आइदेऊ
[01:44.28] मायाको अर्थ बुझाइदेऊ
[01:50.70] थामेर हात हिँडिदेऊ
[01:57.19] मुटुमा मेरो बसिदेऊ
[02:09.07] मन खोजिरहन्छ तिम्रो साथ सधैँ
[02:12.95] सँगै जीवन काटूँ भन्छ
[02:15.59] तिमी आऊ अब, अँगाल मलाई
[02:19.50] छाडी कतै जानु छैन
[02:22.63] आऊ अब भनिदेऊ न "माया गर्छु" भनी
[02:28.91] मुटु मेरो सुम्पिसकेँ तिम्रै म त बनिसकेछु अनजानमै
[02:41.16] म जान्छु आकाश चुम्न, जहाज बनिदेऊ
[02:47.69] तर्नेछु म समुन्द्र, बहाव बनिदेऊ
[02:54.08] जानेछु त्यो युद्धमा, साहस बनिदेऊ
[03:00.49] हराउनेछु हर हारलाई, प्रयास बनिदेऊ
[03:13.44] कहिल्यै नछुट्टिजाने हात बनिदेऊ
[03:19.71] कहिल्यै नटुटिजाने साथ बनिदेऊ
[03:26.02] शीतल र शान्ति छर्ने रात बनिदेऊ
[03:32.70] सुनिरहूँ झैँ लाग्ने बात बनिदेऊ
[03:41.52]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings