Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Bhat Bhatey

👤 Akash Khadka 🎼 Bhat Bhatey - Single ⏱️ 3:10
🎵 1845 characters
⏱️ 3:10 duration
🆔 ID: 6631091

📜 Lyrics

सरर भटभटेमा घुम्नलाई जाऊँ न, माया
हात कम्मरमा राखी, सिर यो काँधमाथि, माया (माया), सुन (सुन)
त्यो पारि डाँडा जाउँला, मम र चिसो खाउँला
सँगै बसेर हामी एक-दुइटा selfie खिचौँला

बालै छैन कसैको
अजम्बरी माया यो
बिर्सिदिउँला घरबार
तिमी नै मेरो संसार, माया

हेर, आजभोलि भन्दाभन्दै मायामा फसेछु है
मुटु यो सम्हाली राख (सम्हाली राख)
ढाँटेको हुँदै हैन, म भन्छु, तिमी सुन
मेरो हुने हो कि हैन? (हो कि हैन?)

सिरिरी हावा चल्दा केश तिम्रो उडाउला
साङ्गाको पुलमा बसी मायाका कुरा गरौँला (मायाका कुरा गरौँला)
किनिदिउँला रातो साडी, सुन न, ए पियारी
एकदमै सुहाउँछ है हामी दुईको जोडी

नभन हीरा, सुन चाहिन्छ
दिन सक्ने माया छ
मुसुक्क हाँसी हेर्दा त
भुतुक्कै हुन्छ यो मन, माया

बालै छैन कसैको
अजम्बरी माया यो
बिर्सिदिउँला घरबार
तिमी नै मेरो संसार, माया

⏱️ Synced Lyrics

[00:15.39] सरर भटभटेमा घुम्नलाई जाऊँ न, माया
[00:19.38] हात कम्मरमा राखी, सिर यो काँधमाथि, माया (माया), सुन (सुन)
[00:31.03] त्यो पारि डाँडा जाउँला, मम र चिसो खाउँला
[00:34.82] सँगै बसेर हामी एक-दुइटा selfie खिचौँला
[00:42.38] बालै छैन कसैको
[00:46.26] अजम्बरी माया यो
[00:50.04] बिर्सिदिउँला घरबार
[00:53.66] तिमी नै मेरो संसार, माया
[00:58.91]
[01:12.61] हेर, आजभोलि भन्दाभन्दै मायामा फसेछु है
[01:17.17] मुटु यो सम्हाली राख (सम्हाली राख)
[01:20.78] ढाँटेको हुँदै हैन, म भन्छु, तिमी सुन
[01:24.87] मेरो हुने हो कि हैन? (हो कि हैन?)
[01:28.24]
[01:39.95] सिरिरी हावा चल्दा केश तिम्रो उडाउला
[01:43.84] साङ्गाको पुलमा बसी मायाका कुरा गरौँला (मायाका कुरा गरौँला)
[01:51.44] किनिदिउँला रातो साडी, सुन न, ए पियारी
[01:55.31] एकदमै सुहाउँछ है हामी दुईको जोडी
[02:02.78] नभन हीरा, सुन चाहिन्छ
[02:06.74] दिन सक्ने माया छ
[02:10.50] मुसुक्क हाँसी हेर्दा त
[02:14.04] भुतुक्कै हुन्छ यो मन, माया
[02:20.43]
[02:33.48] बालै छैन कसैको
[02:37.42] अजम्बरी माया यो
[02:41.17] बिर्सिदिउँला घरबार
[02:45.25] तिमी नै मेरो संसार, माया
[02:50.67]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings