Bhawana
🎵 2103 characters
⏱️ 3:06 duration
🆔 ID: 6645846
📜 Lyrics
कवितामा लेखेको भावना
कल्पनामा दिने गर्दछौ
म चन्द्रमा, तिमी मेरो बेलुकी
मायाको अर्थ तिमीले भर्दछौ
एक्कासि मायाका गीतहरूले तिम्रै याद आयो
मायामा पर्नै थिइन तर तिम्रो साथ पायो
फूलैफूलको बगैँचामा पनि तिम्लाई अँगाल्नेछु
तिमी नै हो मेरो सधैँ घाम, तारा र जून
फूलैफूलको बगैँचामा पनि तिम्लाई अँगाल्नेछु म
तिमी नै हो मेरो सधैँ घाम, तारा र जून
मैले लेखेको कविताहरूमा तिमी शब्द बनिदेऊ
तिमी जहिले मेरो मुटुमा नाचिदिनू है
मेरो जीवनमा कालो बादल छाए घाम बनिदेऊ
फेरि जिउन पाए तिमी मेरै हुनू है
एक्कासि मायाका गीतहरूले तिम्रै याद आयो
मायामा पर्नै थिइन तर तिम्रो साथ पायो, हो

⏱️ Synced Lyrics
[00:15.91] कवितामा लेखेको भावना
[00:22.16] कल्पनामा दिने गर्दछौ
[00:28.49] म चन्द्रमा, तिमी मेरो बेलुकी
[00:34.77] मायाको अर्थ तिमीले भर्दछौ
[00:41.25] एक्कासि मायाका गीतहरूले तिम्रै याद आयो
[00:47.73] मायामा पर्नै थिइन तर तिम्रो साथ पायो
[00:54.14] फूलैफूलको बगैँचामा पनि तिम्लाई अँगाल्नेछु
[01:00.60] तिमी नै हो मेरो सधैँ घाम, तारा र जून
[01:07.18] फूलैफूलको बगैँचामा पनि तिम्लाई अँगाल्नेछु म
[01:13.44] तिमी नै हो मेरो सधैँ घाम, तारा र जून
[01:19.83]
[01:32.69] मैले लेखेको कविताहरूमा तिमी शब्द बनिदेऊ
[01:39.03] तिमी जहिले मेरो मुटुमा नाचिदिनू है
[01:45.28] मेरो जीवनमा कालो बादल छाए घाम बनिदेऊ
[01:51.71] फेरि जिउन पाए तिमी मेरै हुनू है
[01:58.16] एक्कासि मायाका गीतहरूले तिम्रै याद आयो
[02:04.55] मायामा पर्नै थिइन तर तिम्रो साथ पायो, हो
[02:11.06] फूलैफूलको बगैँचामा पनि तिम्लाई अँगाल्नेछु
[02:17.43] तिमी नै हो मेरो सधैँ घाम, तारा र जून
[02:23.85] फूलैफूलको बगैँचामा पनि तिम्लाई अँगाल्नेछु म
[02:30.24] तिमी नै हो मेरो सधैँ घाम, तारा र जून
[02:36.81]
[02:49.62] फूलैफूलको बगैँचामा पनि तिम्लाई अँगाल्नेछु म
[02:55.75] तिमी नै हो मेरो सधैँ घाम, तारा र जून
[03:03.80]