Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Chalchitra

👤 Apurva Tamang 🎼 Chalchitra - Single ⏱️ 3:06
🎵 1596 characters
⏱️ 3:06 duration
🆔 ID: 6645850

📜 Lyrics

थाहा छ त्यो पहिलो भेट तिम्रो-मेरो
लजाउँदै हात समाएको
मस्किँदै आँखा जुझाएको
चलचित्रझैँ कथा तिम्रो र मेरो
लाखौँ मुस्कान देखे पनि
तिम्रोले घायल बनाएको

तिमीमा मैले घर पाएको
रिसाउँदा झन् नजिकिएको

तिम्रै आँखाले मेरो शब्दै लगिदियो
मरुभूमिमा तिमी समुन्द्र बनिदियौ
तिम्रो हेराइले मेरो होशै लगिदियो
माया हराए पहिलो त्यो भेट सम्झिनू

कुनै दिन, कुनै मोडमा रिसाए पनि
तिम्रो लागि हारि नै दिन्छु
कहिलेकाहीँ मन तिम्रो थाके पनि
तिमीसँगै बिसाइदिन्छु

तिम्रै आँखाले मेरो शब्दै लगिदियो
मरुभूमिमा तिमी समुन्द्र बनिदियौ
तिम्रो हेराइले मेरो होशै लगिदियो
माया हराए पहिलो त्यो भेट सम्झिनू

थाहा छ त्यो पहिलो भेट तिम्रो-मेरो

⏱️ Synced Lyrics

[00:36.39] थाहा छ त्यो पहिलो भेट तिम्रो-मेरो
[00:41.45] लजाउँदै हात समाएको
[00:44.34] मस्किँदै आँखा जुझाएको
[00:47.51] चलचित्रझैँ कथा तिम्रो र मेरो
[00:52.93] लाखौँ मुस्कान देखे पनि
[00:55.66] तिम्रोले घायल बनाएको
[00:59.34]
[01:01.46] तिमीमा मैले घर पाएको
[01:04.94]
[01:07.25] रिसाउँदा झन् नजिकिएको
[01:10.23]
[01:13.40] तिम्रै आँखाले मेरो शब्दै लगिदियो
[01:19.16] मरुभूमिमा तिमी समुन्द्र बनिदियौ
[01:24.91] तिम्रो हेराइले मेरो होशै लगिदियो
[01:30.49] माया हराए पहिलो त्यो भेट सम्झिनू
[01:37.69]
[02:02.06] कुनै दिन, कुनै मोडमा रिसाए पनि
[02:07.79] तिम्रो लागि हारि नै दिन्छु
[02:13.57] कहिलेकाहीँ मन तिम्रो थाके पनि
[02:19.03] तिमीसँगै बिसाइदिन्छु
[02:24.83] तिम्रै आँखाले मेरो शब्दै लगिदियो
[02:30.57] मरुभूमिमा तिमी समुन्द्र बनिदियौ
[02:36.27] तिम्रो हेराइले मेरो होशै लगिदियो
[02:42.04] माया हराए पहिलो त्यो भेट सम्झिनू
[02:50.56] थाहा छ त्यो पहिलो भेट तिम्रो-मेरो
[02:54.05]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings