Mutu Dekhin - Raw
🎵 3867 characters
⏱️ 4:02 duration
🆔 ID: 6648619
📜 Lyrics
यस्तो सोचिरहेथेँ अनि, "ला, समयले काँ पुरायो?" (दाइको गीत सुन्नुस् न)
के सोचेर आएको थेँ, हैन? अब, पूरा हुन्छ-हुँदैन?
सपना देखेछ, पूरा हुन्छ-हुँदैन? (फुल, फुल, फुल, फुल, फुल हान्नुपऱ्यो है), अँ
माया गर्ने मान्छेले, अब, माया गरेको त भन्थ्यो, तर साँचो माया गरेको हो कि हैन?
(हो, हो, मलाई नि त्यै लाग्छ) अब, धेरै कुराहरू भको त personal life, family life, हैन?
कति वटा कुराहरू still मनमा गाँठो परेर बसिरहेछ, भुल्न सकिन्छ कि सकिँदैन?
तर जब आँखा बन्द गरिन्छ नि, आँखा बन्द गर्दा चाहिँ आफ्नो माया गर्ने मान्छेलाई
आफ्नो परिवारलाई, सबैलाई सम्झिन्छ मनमा को छ, हैन?
अनि नजिक नहुँदा, जब नजिक नहुँदा उनीहरूकै बारेमा मात्र याद आउँछ क्या
अनि त्यै भएर मचाहिँ, हैन, एउटा struggling phase मा
अब सपनालाई बटुल्न आएको थेँ, हैन? बटुल्न खोज्दै छु
अब बटुल्न खोज्दा struggle धेरै हुन्छ, तर त्यस्तो गाह्रो समयमा पनि
यदि आफ्नो माया गर्ने मान्छेले आँट दियो भने चाहिँ त्यो कुरा गर्न सक्छु
सिर्फ मलाई आँटचाहिँ देऊ, हैन? मनमै छौ तिमी, मनमै चाहिँ बसिराख्देऊ भनेर हो
त्यही हो, दाइ, यो कुरा (yes, सही हो, यार)
(म मनमनै गाउँछु ल, सर?) गाउँदा हुन्छ (हैन, मनमनै गाउँछु)
(गाउन-गाउने नि हो यो त) mm, गाऊ, गाऊ, गाउँदा हुन्छ
दौडाई हिँड्ने यो समयले लगी कता-काँ छाड्ने हो?
माया गर्छु भन्ने, मायालु, के माया त्यो साँचो नै थ्यो?
पूरा हुन्छ भनेका सपना, हुने हो कि होइन?
भुलिजान्छु भनेका भावना अल्झिरहन्छ कि मनैमा?
आँखा बन्द गर्दा मनमा तिम्लाई कोर्छु म
तिमी नजिक नहुँदा तिम्रै बारे सोच्छु म
बटुल्न खोज्दै छु झरेका सपनालाई (दामी, fuck)
बचाउन खोज्दै छु मरेका आशालाई
मनमै छौ तिमी, मनमै बस्नू है
तिमी हुँदा त आँट आउने हो मलाई
Yeah
आँखा बन्द गर्दा मनमा तिम्लाई कोर्छु म
तिमी नजिक नहुँदा तिम्रै बारे सोच्छु म
बटुल्न खोज्दै छु-

⏱️ Synced Lyrics
[00:00.05] यस्तो सोचिरहेथेँ अनि, "ला, समयले काँ पुरायो?" (दाइको गीत सुन्नुस् न)
[00:02.98] के सोचेर आएको थेँ, हैन? अब, पूरा हुन्छ-हुँदैन?
[00:05.34] सपना देखेछ, पूरा हुन्छ-हुँदैन? (फुल, फुल, फुल, फुल, फुल हान्नुपऱ्यो है), अँ
[00:08.89] माया गर्ने मान्छेले, अब, माया गरेको त भन्थ्यो, तर साँचो माया गरेको हो कि हैन?
[00:13.64] (हो, हो, मलाई नि त्यै लाग्छ) अब, धेरै कुराहरू भको त personal life, family life, हैन?
[00:16.85] कति वटा कुराहरू still मनमा गाँठो परेर बसिरहेछ, भुल्न सकिन्छ कि सकिँदैन?
[00:20.79] तर जब आँखा बन्द गरिन्छ नि, आँखा बन्द गर्दा चाहिँ आफ्नो माया गर्ने मान्छेलाई
[00:25.39] आफ्नो परिवारलाई, सबैलाई सम्झिन्छ मनमा को छ, हैन?
[00:29.05] अनि नजिक नहुँदा, जब नजिक नहुँदा उनीहरूकै बारेमा मात्र याद आउँछ क्या
[00:32.74] अनि त्यै भएर मचाहिँ, हैन, एउटा struggling phase मा
[00:35.11] अब सपनालाई बटुल्न आएको थेँ, हैन? बटुल्न खोज्दै छु
[00:39.03] अब बटुल्न खोज्दा struggle धेरै हुन्छ, तर त्यस्तो गाह्रो समयमा पनि
[00:42.56] यदि आफ्नो माया गर्ने मान्छेले आँट दियो भने चाहिँ त्यो कुरा गर्न सक्छु
[00:45.76] सिर्फ मलाई आँटचाहिँ देऊ, हैन? मनमै छौ तिमी, मनमै चाहिँ बसिराख्देऊ भनेर हो
[00:50.65] त्यही हो, दाइ, यो कुरा (yes, सही हो, यार)
[00:55.00] (म मनमनै गाउँछु ल, सर?) गाउँदा हुन्छ (हैन, मनमनै गाउँछु)
[00:57.27] (गाउन-गाउने नि हो यो त) mm, गाऊ, गाऊ, गाउँदा हुन्छ
[01:07.70] दौडाई हिँड्ने यो समयले लगी कता-काँ छाड्ने हो?
[01:21.89] माया गर्छु भन्ने, मायालु, के माया त्यो साँचो नै थ्यो?
[01:36.46] पूरा हुन्छ भनेका सपना, हुने हो कि होइन?
[01:51.58] भुलिजान्छु भनेका भावना अल्झिरहन्छ कि मनैमा?
[02:10.47] आँखा बन्द गर्दा मनमा तिम्लाई कोर्छु म
[02:25.32] तिमी नजिक नहुँदा तिम्रै बारे सोच्छु म
[02:40.13] बटुल्न खोज्दै छु झरेका सपनालाई (दामी, fuck)
[02:47.97] बचाउन खोज्दै छु मरेका आशालाई
[02:55.56] मनमै छौ तिमी, मनमै बस्नू है
[03:03.04] तिमी हुँदा त आँट आउने हो मलाई
[03:11.86] Yeah
[03:13.48]
[03:29.12] आँखा बन्द गर्दा मनमा तिम्लाई कोर्छु म
[03:44.07] तिमी नजिक नहुँदा तिम्रै बारे सोच्छु म
[03:58.78] बटुल्न खोज्दै छु-
[04:01.77]