Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Kasari Bhanu

👤 Swoopna Suman 🎼 Kasari Bhanu ⏱️ 5:32
🎵 4208 characters
⏱️ 5:32 duration
🆔 ID: 6651685

📜 Lyrics

अँध्यारो छ यो रात, आज किन लामो लाग्दै छ?
सयौँ कोल्टे फेरिसकेँ तर निन्द्रा आउँदैन
सधैँझैँ आज पनि जून चम्किरहेछ
तर बादलपारि लुकी मलाई जिस्काउँछ किन?

हो, आज धेरै पछि तिमीसँग बोलेको
तर जुनी बित्यो होला मैले मुटु सुम्पेको
हो, सधैँझैँ आज पनि कुरा अधुरो नै रह्यो
भन्छु भनेँ मनका कुरा, त्यो मुटुमै लुक्यो

कसरी भनूँ तिमीलाई तिम्रो आँखामा एउटा जादु छ
तिम्रो मुस्कुराउने पारामा एउटा बेग्लै नै आभास छ?
खै त तिम्ले बुझेको? किन मुटु मेरो चोरेको?
अझै याद छ तिमीले पहिलोपल्ट मलाई छोएको

थाहा छैन तिमी को हौ मेरो
थाहा छैन कसरी आयौ
थाहा छैन तिमी को हौ मेरो
थाहा छैन कसरी आयौ
तर सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई-आई निदाउने गर्छु म
सम्झेर तिमीलाई-आई हराउने गर्छु म
सोचेर तिमीलाई-आई निदाउने गर्छु म

चिसो-चिसो मौसम तर यो मुटु न्यानो छ
सिरानीलाई अँगालेर टोलाउँदै छु किन?
चल्दै छ बतास, हेर न बढ्दै छ यो धड्कन
चल्दै छ बतास, हेर न बढ्दै छ यो धड्कन
आँखाको सामु तिमी देख्दै छु किन?

हो, आज धेरै पछि तिमीसँग बोलेको
किन तिमी देख्दैनौ मैले मुटु सुम्पेको?

कसरी पोखूँ तिमीलाई? मेरा मनमा लुकेका कुरा छन्
जति टाढा हुन खोज्छु उति माया बढ्दै जान्छ झन्
खै त तिम्ले बुझेको तिमीले नै मुटु चोरेको?
अझै याद छ तिमीले मलाई हेर्दै मुस्कुराएको

थाहा छैन तिमी को हौ मेरो
थाहा छैन कसरी आयौ
थाहा छैन तिमी को हौ मेरो
थाहा छैन कसरी आयौ
तर सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई-आई निदाउने गर्छु म
सम्झेर तिमीलाई-आई हराउने गर्छु म
सोचेर तिमीलाई-आई निदाउने गर्छु म

कसरी भनूँ तिमीलाई तिम्रो आँखामा एउटा जादु छ
तिम्रो मुस्कुराउने पारामा एउटा बेग्लै नै आभास छ?

तर सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई-आई निदाउने गर्छु म
सम्झेर तिमीलाई-आई हराउने गर्छु म
सोचेर तिमीलाई-आई निदाउने गर्छु म
सम्झेर तिमीलाई-आई हराउने गर्छु म
सोचेर तिमीलाई-आई निदाउने गर्छु म

⏱️ Synced Lyrics

[00:27.42] अँध्यारो छ यो रात, आज किन लामो लाग्दै छ?
[00:33.48] सयौँ कोल्टे फेरिसकेँ तर निन्द्रा आउँदैन
[00:38.28] सधैँझैँ आज पनि जून चम्किरहेछ
[00:43.40] तर बादलपारि लुकी मलाई जिस्काउँछ किन?
[00:49.10] हो, आज धेरै पछि तिमीसँग बोलेको
[00:54.76] तर जुनी बित्यो होला मैले मुटु सुम्पेको
[00:59.53] हो, सधैँझैँ आज पनि कुरा अधुरो नै रह्यो
[01:05.36] भन्छु भनेँ मनका कुरा, त्यो मुटुमै लुक्यो
[01:10.43] कसरी भनूँ तिमीलाई तिम्रो आँखामा एउटा जादु छ
[01:15.45] तिम्रो मुस्कुराउने पारामा एउटा बेग्लै नै आभास छ?
[01:21.26] खै त तिम्ले बुझेको? किन मुटु मेरो चोरेको?
[01:26.78] अझै याद छ तिमीले पहिलोपल्ट मलाई छोएको
[01:31.77] थाहा छैन तिमी को हौ मेरो
[01:37.06] थाहा छैन कसरी आयौ
[01:42.37] थाहा छैन तिमी को हौ मेरो
[01:47.76] थाहा छैन कसरी आयौ
[01:52.82] तर सम्झेर तिमीलाई हराउने गर्छु म
[01:58.31] सोचेर तिमीलाई-आई निदाउने गर्छु म
[02:03.75] सम्झेर तिमीलाई-आई हराउने गर्छु म
[02:09.14] सोचेर तिमीलाई-आई निदाउने गर्छु म
[02:14.70]
[02:35.88] चिसो-चिसो मौसम तर यो मुटु न्यानो छ
[02:41.25] सिरानीलाई अँगालेर टोलाउँदै छु किन?
[02:46.59] चल्दै छ बतास, हेर न बढ्दै छ यो धड्कन
[02:51.72] चल्दै छ बतास, हेर न बढ्दै छ यो धड्कन
[02:57.58] आँखाको सामु तिमी देख्दै छु किन?
[03:02.54] हो, आज धेरै पछि तिमीसँग बोलेको
[03:08.08] किन तिमी देख्दैनौ मैले मुटु सुम्पेको?
[03:13.05] कसरी पोखूँ तिमीलाई? मेरा मनमा लुकेका कुरा छन्
[03:18.83] जति टाढा हुन खोज्छु उति माया बढ्दै जान्छ झन्
[03:23.87] खै त तिम्ले बुझेको तिमीले नै मुटु चोरेको?
[03:29.47] अझै याद छ तिमीले मलाई हेर्दै मुस्कुराएको
[03:34.35] थाहा छैन तिमी को हौ मेरो
[03:39.86] थाहा छैन कसरी आयौ
[03:45.16] थाहा छैन तिमी को हौ मेरो
[03:50.55] थाहा छैन कसरी आयौ
[03:55.46] तर सम्झेर तिमीलाई हराउने गर्छु म
[04:01.12] सोचेर तिमीलाई-आई निदाउने गर्छु म
[04:06.49] सम्झेर तिमीलाई-आई हराउने गर्छु म
[04:11.83] सोचेर तिमीलाई-आई निदाउने गर्छु म
[04:18.19]
[04:38.55] कसरी भनूँ तिमीलाई तिम्रो आँखामा एउटा जादु छ
[04:43.44] तिम्रो मुस्कुराउने पारामा एउटा बेग्लै नै आभास छ?
[04:51.39] तर सम्झेर तिमीलाई हराउने गर्छु म
[04:57.03] सोचेर तिमीलाई-आई निदाउने गर्छु म
[05:02.42] सम्झेर तिमीलाई-आई हराउने गर्छु म
[05:07.84] सोचेर तिमीलाई-आई निदाउने गर्छु म
[05:13.10] सम्झेर तिमीलाई-आई हराउने गर्छु म
[05:18.38] सोचेर तिमीलाई-आई निदाउने गर्छु म
[05:26.28]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings