Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Nira Jaile Risaune (Purano Dunga)

👤 Kali Prasad Baskota 🎼 Nira Jaile Risaune (Purano Dunga) ⏱️ 3:06
🎵 2933 characters
⏱️ 3:06 duration
🆔 ID: 6662746

📜 Lyrics

हो निर!
हो निर!
निर जैले रिसाउने, निर जैले रिसाउने
निर, कैले होला माया सँग माया मिसाउने
ए, निर जैले रिसाउने, निर जैले रिसाउने
निर, कैले होला मायासँग माया मिसाउने(माया मिसाउने)

मै हुँ फकाउने सधैँ, मै हुँ फकाउने
मै हुँ फकाउने सधैँ, मै हुँ फकाउने
आखुम, मै रिसाउँदा माया पिरेम कसले बचाउने?
निर जैले रिसाउने, निर जैले रिसाउने
निर, कैले होला माया सँग माया मिसाउने
ए, निर जैले रिसाउने, निर जैले रिसाउने
निर, कैले होला मायासँग माया मिसाउने(माया मिसाउने)

निर, सेती बगर, निर, सेती बगर
मनपरेको मायालुको माया नमार
ए, निर, सेती बगर, निर, सेती बगर
मनपरेको मायालुको माया नमार
निर माया नमार, निर माया नमार
माया नमार निर, माया नमार
मनको भारी बोझ हुँदा मै हुँ बिसाउने

निर जैले रिसाउने, निर जैले रिसाउने
निर, कैले होला मायासँग माया मिसाउने
ए, निर जैले रिसाउने, निर जैले रिसाउने
निर, कैले होला मायासँग माया मिसाउने

मै हुँ फकाउने सधैँ, मै हुँ फकाउने
मै हुँ फकाउने सधैँ, मै हुँ फकाउने
मै रिसाउँदा के पो होला मायापिरती
निर मायापिरती, निर मायापिरती
निर, चखेवाको जोडी जस्तो हाम्रो पिरती

निर जैले रिसाउने, निर जैले रिसाउने
निर, कैले होला मायासँग माया मिसाउने
ए, निर जैले रिसाउने, निर जैले रिसाउने
निर, कैले होला मायासँग माया मिसाउने
हो, निर
हो, निर
हो, निर
हो, निर
हो, निर

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings