Sapana Hajar
🎵 2228 characters
⏱️ 5:07 duration
🆔 ID: 6663110
📜 Lyrics
सपना हजार दिनु पर्दैन मलाई
सुनको बजार दिनु पर्दैन मलाई
सारा संसार दिनु पर्दैन मलाई
जुल्फोजुहार दिनु पर्दैन मलाई
मलाई त सधैं तिमी मेरै बनि दिए पुग्छ
मलाई त केवल तिमीले आफ्नो भनि दिए पुन्छ
केही उपहार दिनु पर्दैन मलाई
अरू आधर दिनु पर्दैन मलाई
मुटु थियो तर थिएन माया
हो, मुटु थियो तर थिएन माया
माया तिमीले भरि दियौ
पुरा भइ सपना अधुरा, कस्तो जादु गरिदियौ? (हो)
केही उपहार दिनु पर्दैन मलाई
अरू आधर दिनु पर्दैन मलाई
भेटि रहेछु म धर्ती मै स्वर्ग
Mm, भेटि रहेछु म धर्ती मै स्वर्ग
तिम्रो न्यानो सपर्समा
माया भन्दा केही छैन सुन्दर यही छ मेरो निष्कर्षमा
हो-हो, ला-ला-ला
सपना हजार दिनु पर्दैन मलाई
सुनको बजार दिनु पर्दैन मलाई
हो, सारा संसार दिनु पर्दैन मलाई
जुल्फोजुहार दिनु पर्दैन मलाई
मलाई त सधैं तिमी मेरै बनि दिए पुग्छ
मलाई त केवल तिमीले आफ्नो भनि दिए पुन्छ
केही उपहार दिनु पर्दैन मलाई
अरू आधर दिनु पर्दैन मलाई
सपना हजार दिनु पर्दैन मलाई
सुनको बजार दिनु पर्दैन मलाई
सुनको बजार दिनु पर्दैन मलाई
सारा संसार दिनु पर्दैन मलाई
जुल्फोजुहार दिनु पर्दैन मलाई
मलाई त सधैं तिमी मेरै बनि दिए पुग्छ
मलाई त केवल तिमीले आफ्नो भनि दिए पुन्छ
केही उपहार दिनु पर्दैन मलाई
अरू आधर दिनु पर्दैन मलाई
मुटु थियो तर थिएन माया
हो, मुटु थियो तर थिएन माया
माया तिमीले भरि दियौ
पुरा भइ सपना अधुरा, कस्तो जादु गरिदियौ? (हो)
केही उपहार दिनु पर्दैन मलाई
अरू आधर दिनु पर्दैन मलाई
भेटि रहेछु म धर्ती मै स्वर्ग
Mm, भेटि रहेछु म धर्ती मै स्वर्ग
तिम्रो न्यानो सपर्समा
माया भन्दा केही छैन सुन्दर यही छ मेरो निष्कर्षमा
हो-हो, ला-ला-ला
सपना हजार दिनु पर्दैन मलाई
सुनको बजार दिनु पर्दैन मलाई
हो, सारा संसार दिनु पर्दैन मलाई
जुल्फोजुहार दिनु पर्दैन मलाई
मलाई त सधैं तिमी मेरै बनि दिए पुग्छ
मलाई त केवल तिमीले आफ्नो भनि दिए पुन्छ
केही उपहार दिनु पर्दैन मलाई
अरू आधर दिनु पर्दैन मलाई
सपना हजार दिनु पर्दैन मलाई
सुनको बजार दिनु पर्दैन मलाई
⏱️ Synced Lyrics
[00:23.82] सपना हजार दिनु पर्दैन मलाई
[00:29.73] सुनको बजार दिनु पर्दैन मलाई
[00:38.29] सारा संसार दिनु पर्दैन मलाई
[00:44.23] जुल्फोजुहार दिनु पर्दैन मलाई
[00:50.00] मलाई त सधैं तिमी मेरै बनि दिए पुग्छ
[01:01.93] मलाई त केवल तिमीले आफ्नो भनि दिए पुन्छ
[01:16.24] केही उपहार दिनु पर्दैन मलाई
[01:21.98] अरू आधर दिनु पर्दैन मलाई
[01:27.70]
[02:04.47] मुटु थियो तर थिएन माया
[02:12.65] हो, मुटु थियो तर थिएन माया
[02:18.69] माया तिमीले भरि दियौ
[02:24.63] पुरा भइ सपना अधुरा, कस्तो जादु गरिदियौ? (हो)
[02:42.17] केही उपहार दिनु पर्दैन मलाई
[02:48.17] अरू आधर दिनु पर्दैन मलाई
[02:53.64]
[03:12.56] भेटि रहेछु म धर्ती मै स्वर्ग
[03:20.13] Mm, भेटि रहेछु म धर्ती मै स्वर्ग
[03:27.05] तिम्रो न्यानो सपर्समा
[03:32.84] माया भन्दा केही छैन सुन्दर यही छ मेरो निष्कर्षमा
[03:44.41] हो-हो, ला-ला-ला
[03:50.46] सपना हजार दिनु पर्दैन मलाई
[03:56.38] सुनको बजार दिनु पर्दैन मलाई
[04:04.32] हो, सारा संसार दिनु पर्दैन मलाई
[04:10.79] जुल्फोजुहार दिनु पर्दैन मलाई
[04:16.55] मलाई त सधैं तिमी मेरै बनि दिए पुग्छ
[04:28.32] मलाई त केवल तिमीले आफ्नो भनि दिए पुन्छ
[04:42.94] केही उपहार दिनु पर्दैन मलाई
[04:48.42] अरू आधर दिनु पर्दैन मलाई
[04:54.38] सपना हजार दिनु पर्दैन मलाई
[05:00.29] सुनको बजार दिनु पर्दैन मलाई
[05:06.20]
[00:29.73] सुनको बजार दिनु पर्दैन मलाई
[00:38.29] सारा संसार दिनु पर्दैन मलाई
[00:44.23] जुल्फोजुहार दिनु पर्दैन मलाई
[00:50.00] मलाई त सधैं तिमी मेरै बनि दिए पुग्छ
[01:01.93] मलाई त केवल तिमीले आफ्नो भनि दिए पुन्छ
[01:16.24] केही उपहार दिनु पर्दैन मलाई
[01:21.98] अरू आधर दिनु पर्दैन मलाई
[01:27.70]
[02:04.47] मुटु थियो तर थिएन माया
[02:12.65] हो, मुटु थियो तर थिएन माया
[02:18.69] माया तिमीले भरि दियौ
[02:24.63] पुरा भइ सपना अधुरा, कस्तो जादु गरिदियौ? (हो)
[02:42.17] केही उपहार दिनु पर्दैन मलाई
[02:48.17] अरू आधर दिनु पर्दैन मलाई
[02:53.64]
[03:12.56] भेटि रहेछु म धर्ती मै स्वर्ग
[03:20.13] Mm, भेटि रहेछु म धर्ती मै स्वर्ग
[03:27.05] तिम्रो न्यानो सपर्समा
[03:32.84] माया भन्दा केही छैन सुन्दर यही छ मेरो निष्कर्षमा
[03:44.41] हो-हो, ला-ला-ला
[03:50.46] सपना हजार दिनु पर्दैन मलाई
[03:56.38] सुनको बजार दिनु पर्दैन मलाई
[04:04.32] हो, सारा संसार दिनु पर्दैन मलाई
[04:10.79] जुल्फोजुहार दिनु पर्दैन मलाई
[04:16.55] मलाई त सधैं तिमी मेरै बनि दिए पुग्छ
[04:28.32] मलाई त केवल तिमीले आफ्नो भनि दिए पुन्छ
[04:42.94] केही उपहार दिनु पर्दैन मलाई
[04:48.42] अरू आधर दिनु पर्दैन मलाई
[04:54.38] सपना हजार दिनु पर्दैन मलाई
[05:00.29] सुनको बजार दिनु पर्दैन मलाई
[05:06.20]