Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Lakhau Hajarau

👤 Sanju Moktan 🎼 Lakhau Hajarau ⏱️ 4:37
🎵 2840 characters
⏱️ 4:37 duration
🆔 ID: 6663188

📜 Lyrics

लाखौँ, हजारौँमध्ये तिम्रो मुस्कानले
किन हो मलाई पागल बनाउँछ?
लाखौँ प्रयास गर्दा पनि
किन हो मलाई तिम्रै यादले सताउँछ?

माया के हो भनेर तिम्रै वरिपरि
रहँदा यो मनले थाहा पाउँछ
आजभोलि सुन्दा तिम्रो बोली
यो मुटु असाध्यै रमाउँछ

घामलाई हेरी बस्छु, बादलमा नि तिमी देख्छु
तिमीबिना कसरी बिताउने होला जिन्दगी?
ढाँटेको केही छैन, तिम्रो लागि मेरो माया
कति रैछ हेरी देऊ न यो सानो मुटुमा

चन्द्रमा र तारागणसामु, सारा संसारसामु
देखाइदिन्छु कति माया गर्छु तिमीलाई
भन्नेले भन्नेछन्, माया, मात्र तिमी पाए
बालै छैन अरू कोहीको

सातौँ जुनीभरि तिम्रै मुहार हेरी
तिम्रै हात समाई जीवन बिताउँला
भन न मात्र तिमी, माया, सारा संसार
तिम्रै हातमा थमाइदिउँला

बादलहरू हेरी, तिम्रै गीत कोरी
आँखाहरू बन्द गरी मुस्कुराउँछु म
हिजोआज सुन्दा त्यो आवाज
यो मुटु असाध्यै रमाउँछ

घामलाई हेरी बस्छु, बादलमा नि तिमी देख्छु
तिमीबिना कसरी बिताउने होला जिन्दगी?
ढाँटेको केही छैन, तिम्रो लागि मेरो माया
कति रैछ हेरी देऊ न यो सानो मुटुमा

चन्द्रमा र तारागणसामु, सारा संसारसामु
देखाइदिन्छु कति माया गर्छु तिमीलाई
भन्नेले भन्नेछन्, माया, मात्र तिमी पाए
बालै छैन अरू कोहीको

लाखौँ, हजारौँमध्ये तिम्रो मुस्कानले
किन हो मलाई पागल बनाउँछ?

⏱️ Synced Lyrics

[00:14.55] लाखौँ, हजारौँमध्ये तिम्रो मुस्कानले
[00:21.79] किन हो मलाई पागल बनाउँछ?
[00:28.77] लाखौँ प्रयास गर्दा पनि
[00:33.49] किन हो मलाई तिम्रै यादले सताउँछ?
[00:42.88] माया के हो भनेर तिम्रै वरिपरि
[00:49.81] रहँदा यो मनले थाहा पाउँछ
[00:55.63] आजभोलि सुन्दा तिम्रो बोली
[01:02.48] यो मुटु असाध्यै रमाउँछ
[01:11.27] घामलाई हेरी बस्छु, बादलमा नि तिमी देख्छु
[01:18.36] तिमीबिना कसरी बिताउने होला जिन्दगी?
[01:25.31] ढाँटेको केही छैन, तिम्रो लागि मेरो माया
[01:32.45] कति रैछ हेरी देऊ न यो सानो मुटुमा
[01:42.92] चन्द्रमा र तारागणसामु, सारा संसारसामु
[01:49.97] देखाइदिन्छु कति माया गर्छु तिमीलाई
[01:56.92] भन्नेले भन्नेछन्, माया, मात्र तिमी पाए
[02:04.15] बालै छैन अरू कोहीको
[02:14.79] सातौँ जुनीभरि तिम्रै मुहार हेरी
[02:21.73] तिम्रै हात समाई जीवन बिताउँला
[02:28.99] भन न मात्र तिमी, माया, सारा संसार
[02:35.55] तिम्रै हातमा थमाइदिउँला
[02:42.86] बादलहरू हेरी, तिम्रै गीत कोरी
[02:50.02] आँखाहरू बन्द गरी मुस्कुराउँछु म
[02:55.78] हिजोआज सुन्दा त्यो आवाज
[03:02.58] यो मुटु असाध्यै रमाउँछ
[03:11.09] घामलाई हेरी बस्छु, बादलमा नि तिमी देख्छु
[03:18.31] तिमीबिना कसरी बिताउने होला जिन्दगी?
[03:25.30] ढाँटेको केही छैन, तिम्रो लागि मेरो माया
[03:32.32] कति रैछ हेरी देऊ न यो सानो मुटुमा
[03:42.99] चन्द्रमा र तारागणसामु, सारा संसारसामु
[03:50.07] देखाइदिन्छु कति माया गर्छु तिमीलाई
[03:56.92] भन्नेले भन्नेछन्, माया, मात्र तिमी पाए
[04:04.13] बालै छैन अरू कोहीको
[04:14.66] लाखौँ, हजारौँमध्ये तिम्रो मुस्कानले
[04:21.70] किन हो मलाई पागल बनाउँछ?
[04:29.81]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings