Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

First Date (Pahilo Bhet)

👤 Neetesh Jung Kunwar 🎼 Alter (Phase 1) - EP ⏱️ 3:17
🎵 3882 characters
⏱️ 3:17 duration
🆔 ID: 6663606

📜 Lyrics

आज पहिलो भेट उनीसंग
त्यसै दङ्ग पर्दै म फुर्किदै छु
हेर सोचिराछु उसकै बारेमा
भत्र भत्रै नै फुर्किदै छु
म प्रिती बस्यो त भन्दिन
तर साथी भन्दा चाही माथी लाग्यो
मलाई एउटै लाग्थ्यो सबै श्त्री लिङ्ग
तर उसको पारा चाही बेग्लै
सायद उसले पनि यस्तै सोच्दे हुन्थ्यो नि मेरो बारेमा
मग्न छ मन यो मित्र हेर गुनगुनाउदै छु

आज मेरो first date
नेपालीमा भन्दा पहिलो भेट
Ooh ooh oh oh, आज मेरो first date

के गर्नु बानि यस्तै
Late भइदिएँ पहिले भेटैमा म
रिसाउँदै पर्खीराथी उनी भैसीपर्टीको गेटैमा
कान समातेर माफी मागे
अनि केही छैन भनि स्वंग परी
बस्म भनि उसले sodhha
पुरै फक्करीयो मनको फूलबारी
घुम्न गयौ हामी त्यो One Tree Hill भन्ने डाँढैमा
राती phone गर्ली आशा लिएर हिँड्दैछु

आज मेरो first date
Ow, नेपालीमा भन्दा पहिलो भेट
Ooh ooh oh oh, आज मेरो first date
पहिलो भेटैमा भइदिएँ late

Love भन्ने परेकै हो मेरो पनि दुई-तीन चोटी
तीन, चार गल्ती भयो होला माफी गर त्तेतीस कोटी
देउटा छोइ भन्छु तिमी जस्तो कोही भेटाएको छैन
Bheja हैन म नि कुरा मात्र मिला हैन
तिमी भटे आज मैले साथी भटे जस्तो लाग्यो
साँचो कुरा गर्छु हेर तिमी लास्टै सही लाग्यो
चिन्ता नगर हामी भेट्ने छौं चाँढैनै
तिमीले पनि मलाई मनपराको छौ नि, हो कि नाई?
आज सारै नै रमाइलो लागेको छ हेर मलाई
Bike रोकी चुरोट सल्काउँ भनेको त साथी हेर बिर्सिएछु बोक्न सलाई

काँ पुगे म?

त्यही नि याद आउँछ यो दिन
भविष्यमा जाहाँ पुगे नि
गाउँने छु तिम्रो लागि गीत म
स्वर जति सुकेनी
भेट्न आको म धन्यवाद
Sorry, माफ गर हल्का ढिलो भो
"Bye," भनि तिमीले अंगाल्दा
Gym गर्या छाती नि गीलो भो
खै के के बोलीराछु मलाई नि हेर थाहा छैन
Phone गर्छु त भन्यौ तिमीले
तर message जाबो नि आछैन

आज मेरो first date
Ow, नेपालीमा भन्दा पहिलो भेट
Ooh ooh oh oh, आज मेरो first date
नेपालीमा भन्दा पहिलो भेट

कहिले होल हाम्रो पहिलो mate?

⏱️ Synced Lyrics

[00:18.90] आज पहिलो भेट उनीसंग
[00:20.82] त्यसै दङ्ग पर्दै म फुर्किदै छु
[00:23.32] हेर सोचिराछु उसकै बारेमा
[00:25.40] भत्र भत्रै नै फुर्किदै छु
[00:27.64] म प्रिती बस्यो त भन्दिन
[00:29.85] तर साथी भन्दा चाही माथी लाग्यो
[00:31.80] मलाई एउटै लाग्थ्यो सबै श्त्री लिङ्ग
[00:33.73] तर उसको पारा चाही बेग्लै
[00:36.02] सायद उसले पनि यस्तै सोच्दे हुन्थ्यो नि मेरो बारेमा
[00:40.56] मग्न छ मन यो मित्र हेर गुनगुनाउदै छु
[00:43.53] आज मेरो first date
[00:46.87] नेपालीमा भन्दा पहिलो भेट
[00:48.90] Ooh ooh oh oh, आज मेरो first date
[00:55.36]
[01:01.49] के गर्नु बानि यस्तै
[01:03.56] Late भइदिएँ पहिले भेटैमा म
[01:05.58] रिसाउँदै पर्खीराथी उनी भैसीपर्टीको गेटैमा
[01:09.99] कान समातेर माफी मागे
[01:12.05] अनि केही छैन भनि स्वंग परी
[01:14.24] बस्म भनि उसले sodhha
[01:16.04] पुरै फक्करीयो मनको फूलबारी
[01:18.35] घुम्न गयौ हामी त्यो One Tree Hill भन्ने डाँढैमा
[01:22.84] राती phone गर्ली आशा लिएर हिँड्दैछु
[01:26.09] आज मेरो first date
[01:28.35] Ow, नेपालीमा भन्दा पहिलो भेट
[01:32.11] Ooh ooh oh oh, आज मेरो first date
[01:36.57] पहिलो भेटैमा भइदिएँ late
[01:41.54]
[02:00.92] Love भन्ने परेकै हो मेरो पनि दुई-तीन चोटी
[02:03.22] तीन, चार गल्ती भयो होला माफी गर त्तेतीस कोटी
[02:05.24] देउटा छोइ भन्छु तिमी जस्तो कोही भेटाएको छैन
[02:07.16] Bheja हैन म नि कुरा मात्र मिला हैन
[02:09.07] तिमी भटे आज मैले साथी भटे जस्तो लाग्यो
[02:11.29] साँचो कुरा गर्छु हेर तिमी लास्टै सही लाग्यो
[02:13.58] चिन्ता नगर हामी भेट्ने छौं चाँढैनै
[02:15.52] तिमीले पनि मलाई मनपराको छौ नि, हो कि नाई?
[02:17.93] आज सारै नै रमाइलो लागेको छ हेर मलाई
[02:21.99] Bike रोकी चुरोट सल्काउँ भनेको त साथी हेर बिर्सिएछु बोक्न सलाई
[02:26.48] काँ पुगे म?
[02:28.30] त्यही नि याद आउँछ यो दिन
[02:30.41] भविष्यमा जाहाँ पुगे नि
[02:32.77] गाउँने छु तिम्रो लागि गीत म
[02:34.74] स्वर जति सुकेनी
[02:36.96] भेट्न आको म धन्यवाद
[02:39.02] Sorry, माफ गर हल्का ढिलो भो
[02:41.16] "Bye," भनि तिमीले अंगाल्दा
[02:43.26] Gym गर्या छाती नि गीलो भो
[02:45.48] खै के के बोलीराछु मलाई नि हेर थाहा छैन
[02:49.78] Phone गर्छु त भन्यौ तिमीले
[02:51.76] तर message जाबो नि आछैन
[02:54.48] आज मेरो first date
[02:56.26] Ow, नेपालीमा भन्दा पहिलो भेट
[02:59.23] Ooh ooh oh oh, आज मेरो first date
[03:06.12] नेपालीमा भन्दा पहिलो भेट
[03:10.36] कहिले होल हाम्रो पहिलो mate?
[03:13.65]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings