Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Kalo/Seto

👤 Purna Rai 🎼 Kalo/Seto ⏱️ 4:29
🎵 1721 characters
⏱️ 4:29 duration
🆔 ID: 6674211

📜 Lyrics

तिमी सेतो चिल्लो गाडी
म त त्यही तलको सडक
तिमी महँगो Ferrari गाडी
म परे भत्केको टरक

तिमी आकाशको जून तारा
म परे धर्तीको धुलो धूवाँ
तिमी आकाशको हवाईजहाज
म परे हम्बरे साईकल

तिमी उडी जाने सेतो बादल
म परे कुवैको भ्यागुतो
तिमी उज्यालो चम्किलो भविष्य
म परे कालो अन्ध्यारो भूतकाल

कहाँ पुग्ने हो यो जीवन
गार्हो पर्यो तिमी लाई बिर्सन
कसरी सम्हालु यो मेरो मन
आकास र धर्तीको हुन्न मिलन

नभेटेको भए ठिकै हुन्थ्यो
भेटी हाल्यो अब छुट्नै पर्यो
जिन्दगीको खेल, छाडी जानेनै होर?
छेडीतै नभेट्दा सात्तै जान्थ्यो
प्राय समय अँगालै हुन्थ्यो
पिरती साँचे थियौ, अनि माया गाँसे थियौ

तिमी हाँसी राख्नु है
तिमी हाँसी राख्नु है
तिमी हाँसी राख्नु है
तिमी हाँसी राख्नु है

(तिमी हाँसी राख्नु है)

⏱️ Synced Lyrics

[00:35.38] तिमी सेतो चिल्लो गाडी
[00:43.38] म त त्यही तलको सडक
[00:51.55] तिमी महँगो Ferrari गाडी
[00:59.06] म परे भत्केको टरक
[01:07.26] तिमी आकाशको जून तारा
[01:15.05] म परे धर्तीको धुलो धूवाँ
[01:23.27] तिमी आकाशको हवाईजहाज
[01:30.93] म परे हम्बरे साईकल
[01:41.09] तिमी उडी जाने सेतो बादल
[01:48.94] म परे कुवैको भ्यागुतो
[01:57.15] तिमी उज्यालो चम्किलो भविष्य
[02:04.85] म परे कालो अन्ध्यारो भूतकाल
[02:13.69] कहाँ पुग्ने हो यो जीवन
[02:21.13] गार्हो पर्यो तिमी लाई बिर्सन
[02:29.42] कसरी सम्हालु यो मेरो मन
[02:37.15] आकास र धर्तीको हुन्न मिलन
[02:45.93]
[03:17.40] नभेटेको भए ठिकै हुन्थ्यो
[03:21.98] भेटी हाल्यो अब छुट्नै पर्यो
[03:25.77] जिन्दगीको खेल, छाडी जानेनै होर?
[03:33.73] छेडीतै नभेट्दा सात्तै जान्थ्यो
[03:38.03] प्राय समय अँगालै हुन्थ्यो
[03:41.72] पिरती साँचे थियौ, अनि माया गाँसे थियौ
[03:47.81] तिमी हाँसी राख्नु है
[03:55.70] तिमी हाँसी राख्नु है
[04:03.62] तिमी हाँसी राख्नु है
[04:11.33] तिमी हाँसी राख्नु है
[04:19.78] (तिमी हाँसी राख्नु है)
[04:24.05]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings