Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Nepali Ho

👤 Raila Roka feat. beatsbyhype & VTEN 🎼 Nepali Ho - Single ⏱️ 4:21
🎵 5589 characters
⏱️ 4:21 duration
🆔 ID: 6690109

📜 Lyrics

हिमाल पहाड तराई हाम्रै हो
रातो सेतो रंगै हो
चन्द्र सुर्य हाम्रै हो
ढाका टोपी हाम्रै हो
दौरासुरुवाल हाम्रै हो
सगरमाथा हाम्रै हो
लुपिलेखा हाम्रै हो
गर्व गर्छु म नेपाली हो

हो है हो (हो है हो है हो)
हो है हो है हो
हो है हो (हो है हो है हो)
हो है हो है हो

बिर गोर्खाली नि हामि हो (बिर गोर्खाली)
ढाका टोपी सिरमा लगाको (ढाका टोपी)
खुकुरी भिडी हिडेको (oh)
संसारको मनमा बसेको
तिस्था देखि कांगड़ा सम्म हाम्रै हो (हाम्रै हो)
पृथ्वी बाजेले पहिले बनाको (बनाको)
थाछैन मेरो साथि भाई कता गो? (कता गो, थाछैन)
जहाँ भए पनि आखिर तिम्रो मन त नेपाली हो
रैला पारामा हिड्ने हो
द्यौसी भैलो पनि खेल्ने हो
कानमा जमरा
निधारमा टिका आशिस आमा बुवाको
सिरमा लालिगुरास आहा कति सुहाको
त्यसैले मन बद्लिदैन
समय बदले पनि हाम्रो मन बद्लिदैना
दुई हात जोडी नमस्ते! नेपालि हो
नेपाल सगरमाथाको मुटुमा खोज
तिन करोड नेपाली एउटै नेपाल हो
नेपालि माटो नेपाली सबैको (नेपालि सबैको)
हामि नेपाली नेपालको रक्षक हो (नेपाली रक्षक हो)
हामि सबैको नेपाल आमा हो
जन्मिए यहि माटोमा म, जल्छु यहि माटोमा म
नेपाल मेरो छातीमा छ, स्वोर्ग हो यो छाड्दिन म

गोर्खाली पनि हामि हौ ढाका टोपी सिरमा ढल्केको छैन हारेको
छोडेर हिडे परिवार आमा बाउ दुख संग जुदीराछु छैन हारेको म
याद आउछ मन पोल्छ सम्झिन्छु सबै कुरा छैन नेपाली भन्न छाडेको
जस्तो छ बाटो त्यस्तै हिड्दै छु यो दिनियामा छैन पछाडी सर्न जानेको म
मेरै गल्लि मेरै चोक मेरै बाटो मेरै रोड
खुलेर हासेर बाचिराछु यहि नाची राको छु म
थाकाली भात, पखाली हात, खान्छु नमानी लाज
मतलब छैन छ एकोहोरो मेरो पाहाडी जात
पाइला चाल अगाडी लाग त
गर्छु बिश्वास तलाई गर्दिन घात म
गर्दिन हावा कुरा मसिनो बात
तल्किन्छ खुकुरी यो मेरो हातमा
मेरो गाउ नेपाल, बाउको लात खाएर हुर्केको भोटेको छोरो हु म
टाउकोमा जिम्मेवारी बोकेर आईपुगे यो ठाउ सम्म
जासुकै जाउ आफ्नो गाउ फर्की औउछ म
मेरो जिम्मेवारी धेरै भारि छ
मेरो पाईला लाई पछाडी सार्दीन
यो मेरो मुटु भरि सारी नेपाली छ
बोलेको पुरा गर्छु म कहिले हार्दीन
कहिले हार्दीन म (कहिले हार्दीन म)
हार्दीन म (हार्दीन म)
हार्दीन म (कहिले हार्दीन म)

हिमाल पहाड तराई हाम्रै हो
रातो सेतो रंगै हो
चन्द्र सुर्य हाम्रै हो
ढाका टोपी हाम्रै हो
दौरासुरुवाल हाम्रै हो
सगरमाथा हाम्रै हो
लुपिलेखा हाम्रै हो
गर्व गर्छु नेपाली हो
नेपाली हो

हो है हो (हो है हो है हो)
हो है हो है हो
हो है हो (हो है हो है हो)
हो है हो है हो
नेपाली हो
हो है हो (हो है हो है हो)
हो है हो है हो
हो है हो (हो है हो है हो)
हो है हो है हो

⏱️ Synced Lyrics

[00:21.37] हिमाल पहाड तराई हाम्रै हो
[00:24.85] रातो सेतो रंगै हो
[00:27.56] चन्द्र सुर्य हाम्रै हो
[00:30.20] ढाका टोपी हाम्रै हो
[00:32.27] दौरासुरुवाल हाम्रै हो
[00:35.04] सगरमाथा हाम्रै हो
[00:37.71] लुपिलेखा हाम्रै हो
[00:40.17] गर्व गर्छु म नेपाली हो
[00:42.65] हो है हो (हो है हो है हो)
[00:44.92] हो है हो है हो
[00:47.40] हो है हो (हो है हो है हो)
[00:50.75] हो है हो है हो
[00:54.51] बिर गोर्खाली नि हामि हो (बिर गोर्खाली)
[00:56.37] ढाका टोपी सिरमा लगाको (ढाका टोपी)
[00:59.61] खुकुरी भिडी हिडेको (oh)
[01:02.26] संसारको मनमा बसेको
[01:04.18] तिस्था देखि कांगड़ा सम्म हाम्रै हो (हाम्रै हो)
[01:06.79] पृथ्वी बाजेले पहिले बनाको (बनाको)
[01:09.37] थाछैन मेरो साथि भाई कता गो? (कता गो, थाछैन)
[01:12.30] जहाँ भए पनि आखिर तिम्रो मन त नेपाली हो
[01:15.03] रैला पारामा हिड्ने हो
[01:17.32] द्यौसी भैलो पनि खेल्ने हो
[01:19.11] कानमा जमरा
[01:20.68] निधारमा टिका आशिस आमा बुवाको
[01:22.70] सिरमा लालिगुरास आहा कति सुहाको
[01:25.75] त्यसैले मन बद्लिदैन
[01:28.65] समय बदले पनि हाम्रो मन बद्लिदैना
[01:31.05] दुई हात जोडी नमस्ते! नेपालि हो
[01:33.65] नेपाल सगरमाथाको मुटुमा खोज
[01:37.68] तिन करोड नेपाली एउटै नेपाल हो
[01:40.22] नेपालि माटो नेपाली सबैको (नेपालि सबैको)
[01:42.92] हामि नेपाली नेपालको रक्षक हो (नेपाली रक्षक हो)
[01:45.63] हामि सबैको नेपाल आमा हो
[01:48.28] जन्मिए यहि माटोमा म, जल्छु यहि माटोमा म
[01:53.43] नेपाल मेरो छातीमा छ, स्वोर्ग हो यो छाड्दिन म
[01:58.40] गोर्खाली पनि हामि हौ ढाका टोपी सिरमा ढल्केको छैन हारेको
[02:03.22] छोडेर हिडे परिवार आमा बाउ दुख संग जुदीराछु छैन हारेको म
[02:08.64] याद आउछ मन पोल्छ सम्झिन्छु सबै कुरा छैन नेपाली भन्न छाडेको
[02:14.08] जस्तो छ बाटो त्यस्तै हिड्दै छु यो दिनियामा छैन पछाडी सर्न जानेको म
[02:19.07] मेरै गल्लि मेरै चोक मेरै बाटो मेरै रोड
[02:21.95] खुलेर हासेर बाचिराछु यहि नाची राको छु म
[02:24.69] थाकाली भात, पखाली हात, खान्छु नमानी लाज
[02:27.23] मतलब छैन छ एकोहोरो मेरो पाहाडी जात
[02:30.18] पाइला चाल अगाडी लाग त
[02:32.66] गर्छु बिश्वास तलाई गर्दिन घात म
[02:35.05] गर्दिन हावा कुरा मसिनो बात
[02:37.64] तल्किन्छ खुकुरी यो मेरो हातमा
[02:40.55] मेरो गाउ नेपाल, बाउको लात खाएर हुर्केको भोटेको छोरो हु म
[02:44.74] टाउकोमा जिम्मेवारी बोकेर आईपुगे यो ठाउ सम्म
[02:48.30] जासुकै जाउ आफ्नो गाउ फर्की औउछ म
[02:52.36] मेरो जिम्मेवारी धेरै भारि छ
[02:55.27] मेरो पाईला लाई पछाडी सार्दीन
[02:56.81] यो मेरो मुटु भरि सारी नेपाली छ
[02:59.68] बोलेको पुरा गर्छु म कहिले हार्दीन
[03:03.85] कहिले हार्दीन म (कहिले हार्दीन म)
[03:06.81] हार्दीन म (हार्दीन म)
[03:09.63] हार्दीन म (कहिले हार्दीन म)
[03:13.01] हिमाल पहाड तराई हाम्रै हो
[03:15.67] रातो सेतो रंगै हो
[03:18.39] चन्द्र सुर्य हाम्रै हो
[03:20.99] ढाका टोपी हाम्रै हो
[03:23.59] दौरासुरुवाल हाम्रै हो
[03:26.62] सगरमाथा हाम्रै हो
[03:29.13] लुपिलेखा हाम्रै हो
[03:31.88] गर्व गर्छु नेपाली हो
[03:32.85] नेपाली हो
[03:33.34] हो है हो (हो है हो है हो)
[03:35.40] हो है हो है हो
[03:37.59] हो है हो (हो है हो है हो)
[03:40.12] हो है हो है हो
[03:42.98] नेपाली हो
[03:44.25] हो है हो (हो है हो है हो)
[03:46.22] हो है हो है हो
[03:48.71] हो है हो (हो है हो है हो)
[03:51.42] हो है हो है हो
[03:54.99]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings