Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Jamna Ekanta Ma (feat. Akash Khadka)

👤 Karan Bhatta 🎼 Karan Bhatta ⏱️ 3:11
🎵 2246 characters
⏱️ 3:11 duration
🆔 ID: 6700502

📜 Lyrics

घाम ढलिराको बेला, सिरिरी हावा चल्दा
प्रश्न गर्छु आफै, उत्तर भेटाउँछु तिमीमा

राखिसकेँ तिमीलाई यो मनमा मैले
सजाई हाम्रा सपना कोरुम्ला ऐले
भड्किराको मुटु थियो, स्थिर भो ऐले पाएँ जब

अब जाम् न एकान्तमा, एकछिन मेरा मनका
कुरा तिमी सुन न (सुन न)
तिम्रो हुनेछु सधैँभरि (सधैँभरि), नगरौँला मनपरी
जिन्दगी बिताउँला हाँसेर, हाँसेर

अब जाम् न एकान्तमा, एकछिन मेरा मनका
कुरा तिमी सुन न (सुन न)
तिम्रो हुनेछु सधैँभरि (सधैँभरि), नगरुँला मनपरी
जिन्दगी बिताउँला हाँसेर, हाँसेर

म छु नि (म छु नि), म कतै गाको छैन
जबसम्म (सम्म) चल्छ मुटु र यो सास
मर्छु कि, मर्छुझैँ भाको छ
जब तिमी (जब तिमी) पाउँदिन साथमा
म तिम्रै नाम लिई हाँसी बसुँला
तिमी मभित्रै रमाउनू है (रमाउनू है)

Hm, राखिसकेँ तिमीलाई यो मनमा मैले
सजाई हाम्रा सपना कोरुम्ला ऐले
भट्किराको मुटु थियो, स्थिर भो ऐले पाएँ जब

अब जाम् न एकान्तमा, एकछिन मेरा मनका
कुरा तिमी सुन न
तिम्रो हुनेछु सधैँभरि, नगरौँला मनपरी
जिन्दगी बिताउँला हाँसेर, हाँसेर

⏱️ Synced Lyrics

[00:12.19] घाम ढलिराको बेला, सिरिरी हावा चल्दा
[00:18.41] प्रश्न गर्छु आफै, उत्तर भेटाउँछु तिमीमा
[00:24.97] राखिसकेँ तिमीलाई यो मनमा मैले
[00:28.00] सजाई हाम्रा सपना कोरुम्ला ऐले
[00:31.36] भड्किराको मुटु थियो, स्थिर भो ऐले पाएँ जब
[00:37.45] अब जाम् न एकान्तमा, एकछिन मेरा मनका
[00:44.35] कुरा तिमी सुन न (सुन न)
[00:49.87] तिम्रो हुनेछु सधैँभरि (सधैँभरि), नगरौँला मनपरी
[00:57.18] जिन्दगी बिताउँला हाँसेर, हाँसेर
[01:02.64] अब जाम् न एकान्तमा, एकछिन मेरा मनका
[01:09.77] कुरा तिमी सुन न (सुन न)
[01:15.17] तिम्रो हुनेछु सधैँभरि (सधैँभरि), नगरुँला मनपरी
[01:22.29] जिन्दगी बिताउँला हाँसेर, हाँसेर
[01:30.24]
[01:39.94] म छु नि (म छु नि), म कतै गाको छैन
[01:46.44] जबसम्म (सम्म) चल्छ मुटु र यो सास
[01:52.58] मर्छु कि, मर्छुझैँ भाको छ
[01:59.16] जब तिमी (जब तिमी) पाउँदिन साथमा
[02:05.72] म तिम्रै नाम लिई हाँसी बसुँला
[02:12.17] तिमी मभित्रै रमाउनू है (रमाउनू है)
[02:18.33] Hm, राखिसकेँ तिमीलाई यो मनमा मैले
[02:21.86] सजाई हाम्रा सपना कोरुम्ला ऐले
[02:25.10] भट्किराको मुटु थियो, स्थिर भो ऐले पाएँ जब
[02:31.07] अब जाम् न एकान्तमा, एकछिन मेरा मनका
[02:38.24] कुरा तिमी सुन न
[02:43.46] तिम्रो हुनेछु सधैँभरि, नगरौँला मनपरी
[02:50.87] जिन्दगी बिताउँला हाँसेर, हाँसेर
[02:58.52]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings