Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Aankha Ma Aaune Sapani (feat. Ekdev Limbu) [Female Version]

👤 Sunita Thegim feat. Ekdev Limbu 🎼 Aankha Ma Aaune Sapani (Female Version) [feat. Ekdev Limbu] - Single ⏱️ 3:12
🎵 2609 characters
⏱️ 3:12 duration
🆔 ID: 6712306

📜 Lyrics

कुराहरू दबिएर सबै मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ
कुराहरू दबिएर सबै मेरो, मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै, सबै कम लाग्छ

कान्छालाई पाउने यो आसैमा दिनहरू यसै ढल्दै छ
आँखामा आउने यो सपना पूरा गराउने चाहना छ

आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
मनले खाको कान्छाले कहिले पो माया लाउँछ नि?
आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
मनले खाको कान्छाले कहिले पो माया लाउँछ नि?

किन-किन लाग्छ प्राणै सिद्ध्यो
किन लाग्छ मन डरले थिच्यो?
लुकीलुकी तिम्रो हाँसोमा एक छिन, दुई छिन, दिनै बित्यो
खै, कहिले बुझ्ने होला घरबार
तिम्रो नै आसै, अरू को छ र?
मायाको छापै लागोस् भाग्यमा
बेन्ड बजाई घुमाइदिनू सहर

कुराहरू दबिएर सबै मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ
कुराहरू दबिएर सबै मेरो, मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै, सबै कम लाग्छ

कान्छालाई पाउने यो आसैमा दिनहरू यसै ढल्दै छ
आँखामा आउने यो सपना पूरा गराउने चाहना छ

आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
मनले खाको कान्छाले कहिले पो माया लाउँछ नि?
आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
मनले खाको कान्छाले कहिले पो माया लाउँछ नि?

⏱️ Synced Lyrics

[00:10.33] कुराहरू दबिएर सबै मेरो मनमा छ
[00:15.64] भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ
[00:20.80] कुराहरू दबिएर सबै मेरो, मेरो मनमा छ
[00:26.28] भन्नु अघि लेखे पनि शब्द सबै, सबै कम लाग्छ
[00:31.44] कान्छालाई पाउने यो आसैमा दिनहरू यसै ढल्दै छ
[00:36.89] आँखामा आउने यो सपना पूरा गराउने चाहना छ
[00:44.41]
[00:52.63] आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
[00:57.88] मनले खाको कान्छाले कहिले पो माया लाउँछ नि?
[01:03.21] आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
[01:08.46] मनले खाको कान्छाले कहिले पो माया लाउँछ नि?
[01:13.76]
[01:24.45] किन-किन लाग्छ प्राणै सिद्ध्यो
[01:27.26] किन लाग्छ मन डरले थिच्यो?
[01:29.82] लुकीलुकी तिम्रो हाँसोमा एक छिन, दुई छिन, दिनै बित्यो
[01:35.05] खै, कहिले बुझ्ने होला घरबार
[01:40.43] तिम्रो नै आसै, अरू को छ र?
[01:45.62] मायाको छापै लागोस् भाग्यमा
[01:51.04] बेन्ड बजाई घुमाइदिनू सहर
[01:55.90] कुराहरू दबिएर सबै मेरो मनमा छ
[02:01.10] भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ
[02:06.51] कुराहरू दबिएर सबै मेरो, मेरो मनमा छ
[02:11.82] भन्नु अघि लेखे पनि शब्द सबै, सबै कम लाग्छ
[02:16.94] कान्छालाई पाउने यो आसैमा दिनहरू यसै ढल्दै छ
[02:22.29] आँखामा आउने यो सपना पूरा गराउने चाहना छ
[02:29.92]
[02:38.18] आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
[02:43.47] मनले खाको कान्छाले कहिले पो माया लाउँछ नि?
[02:48.75] आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
[02:54.00] मनले खाको कान्छाले कहिले पो माया लाउँछ नि?
[02:59.33]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings