Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timro Ra Mero Kura

👤 Swoopna Suman 🎼 Timro Ra Mero Kura ⏱️ 4:36
🎵 2522 characters
⏱️ 4:36 duration
🆔 ID: 6722052

📜 Lyrics

दिन ढल्यो याे रातकाे
बाह्र पनि बजि सक्याे, हेर
सारा संसार याे
न्यानाे भइ निदाइ नि सक्यो
हाेला तर न तिम्राे अाँखामा निन्द्रा छ
न मेराे अाँखामा

रात याे ढले पनि
बात हाम्रो बाकि नै छ
मनका कुरा सबै
तिम्राे सामु पाेख्न बाकि नै छ
हेर न तिम्रो अाँखामा निन्द्रा छ
न मेरो अाँखामा
जुनेली रात चिसाे वतास संगै बगु
तिमी र म
भावनालाई शब्द बनाइ बाली हेरै
तिमी र म
बत्तीहरु बल्न देउ हाम्रो मनकाे
तिमी र म

सुस्तरी बाेलन सुन्लान अरुले
तिम्रो र मेरो कुरा
तिम्रो र मेरो कुरा
तिम्रो र मेरो कुरा
तिम्रो र मेरो कुरा
ना-ना-ना-ना

बात याे हुदा हुदै
रात काट्न अाटि सक्याे
प्याराे त्यो जुनैकाे ठाउँ, हेर
घामले लिन अाटि सक्यो
तर न तिम्रो अाँखामा निन्द्रा छ
न मेरो अाँखामा
हेर न तिम्रो अाँखामा निन्द्रा छ
न मेरो अाँखामा

भोली के होला नहोला एकक्षिन भुलु
तिमी र म
अङ्गालोमा बाधिएर एकक्षिन डुलाै
तिमी र म
सुखमा मेरो दु: ख तिम्रो साटि हेरु
तिमी र म

सुस्तरी बाेलन सुन्लान अरुले
तिम्रो र मेरो कुरा
तिम्रो र मेरो कुरा
तिम्रो र मेरो कुरा
तिम्रो र मेरो कुरा
ना-ना-ना-ना...
दिन ढल्यो याे रातकाे
बाह्र पनि बजि सक्याे

⏱️ Synced Lyrics

[00:22.54] दिन ढल्यो याे रातकाे
[00:26.61] बाह्र पनि बजि सक्याे, हेर
[00:31.77] सारा संसार याे
[00:35.43] न्यानाे भइ निदाइ नि सक्यो
[00:38.52] हाेला तर न तिम्राे अाँखामा निन्द्रा छ
[00:44.14] न मेराे अाँखामा
[00:50.96] रात याे ढले पनि
[00:55.17] बात हाम्रो बाकि नै छ
[01:00.09] मनका कुरा सबै
[01:03.58] तिम्राे सामु पाेख्न बाकि नै छ
[01:07.72] हेर न तिम्रो अाँखामा निन्द्रा छ
[01:12.52] न मेरो अाँखामा
[01:18.28] जुनेली रात चिसाे वतास संगै बगु
[01:25.08] तिमी र म
[01:29.00] भावनालाई शब्द बनाइ बाली हेरै
[01:36.00] तिमी र म
[01:39.86] बत्तीहरु बल्न देउ हाम्रो मनकाे
[01:46.93] तिमी र म
[01:50.96] सुस्तरी बाेलन सुन्लान अरुले
[01:58.52] तिम्रो र मेरो कुरा
[02:02.85] तिम्रो र मेरो कुरा
[02:07.35] तिम्रो र मेरो कुरा
[02:11.78] तिम्रो र मेरो कुरा
[02:14.87] ना-ना-ना-ना
[02:33.76] बात याे हुदा हुदै
[02:37.77] रात काट्न अाटि सक्याे
[02:42.56] प्याराे त्यो जुनैकाे ठाउँ, हेर
[02:46.52] घामले लिन अाटि सक्यो
[02:50.41] तर न तिम्रो अाँखामा निन्द्रा छ
[02:55.05] न मेरो अाँखामा
[02:59.04] हेर न तिम्रो अाँखामा निन्द्रा छ
[03:03.88] न मेरो अाँखामा
[03:09.35] भोली के होला नहोला एकक्षिन भुलु
[03:16.39] तिमी र म
[03:20.32] अङ्गालोमा बाधिएर एकक्षिन डुलाै
[03:27.28] तिमी र म
[03:31.33] सुखमा मेरो दु: ख तिम्रो साटि हेरु
[03:38.48] तिमी र म
[03:42.15] सुस्तरी बाेलन सुन्लान अरुले
[03:49.83] तिम्रो र मेरो कुरा
[03:54.17] तिम्रो र मेरो कुरा
[03:58.67] तिम्रो र मेरो कुरा
[04:02.95] तिम्रो र मेरो कुरा
[04:06.06] ना-ना-ना-ना...
[04:22.56] दिन ढल्यो याे रातकाे
[04:26.85] बाह्र पनि बजि सक्याे
[04:34.36]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings