Dui Diney Jindagi
🎵 2391 characters
⏱️ 4:16 duration
🆔 ID: 6737972
📜 Lyrics
चञ्चले यो मुटु कसरी वशमा राखूँ?
थाहा छैन म के गरूँ
तिम्रो सुरिलो त्यो कोइलीजस्तो बोली सुनी बसूँ?
तिम्रो मगमगाउँदो केश मेरो हातले सहलाऊँ?
तिम्रो मोतीजस्ता नयन हेरी अँगालोमा बाँधूँ?
या मायाका कुराजति भित्रै गुम्साएर राखूँ?
थाहा छैन भोलि होला या नहोला कि (नहोला कि)
बाँचिराछौँ यहाँ दुईदिने जिन्दगी (जिन्दगी)
किन डराउनु आज लाउन मायापिरती
जब छु म यहीँ, तिमी पनि? (पनि)
पनि
निरन्तर यो डर छ कि एक्लै हुन्छु म
सँगै हुन पाए समय रोकिदिन्छु म
रोक्छु म
तर यो मनभित्र तिम्रै बोली गुञ्जिन्छ
आफूले आफूलाई भन्दा तिमीलाई बढी चिन्छ
खै, किन हो कुन्नि, तिमीसँगै हुने इच्छा छ मेरो
तर शिथिल यो मुटु मेरो भतभती पोल्छ
तिमी साथ हुँदा, खै, किन हो जथाभावी बोल्छ
तिम्रो त्यो गुलाबी ओठ देखी मुटु नै फक्रन्छ
दबिएर बसेका कुराहरू पोखिदिन खोज्छ

थाहा छैन भोलि होला या नहोला कि
बाँचिराछौँ यहाँ दुईदिने जिन्दगी

⏱️ Synced Lyrics
[00:42.14] चञ्चले यो मुटु कसरी वशमा राखूँ?
[00:49.98] थाहा छैन म के गरूँ
[00:55.76] तिम्रो सुरिलो त्यो कोइलीजस्तो बोली सुनी बसूँ?
[00:59.76] तिम्रो मगमगाउँदो केश मेरो हातले सहलाऊँ?
[01:03.47] तिम्रो मोतीजस्ता नयन हेरी अँगालोमा बाँधूँ?
[01:07.23] या मायाका कुराजति भित्रै गुम्साएर राखूँ?
[01:11.72] थाहा छैन भोलि होला या नहोला कि (नहोला कि)
[01:16.12] बाँचिराछौँ यहाँ दुईदिने जिन्दगी (जिन्दगी)
[01:19.44] किन डराउनु आज लाउन मायापिरती
[01:23.17] जब छु म यहीँ, तिमी पनि? (पनि)
[01:27.63] पनि
[01:49.62] निरन्तर यो डर छ कि एक्लै हुन्छु म
[01:57.43] सँगै हुन पाए समय रोकिदिन्छु म
[02:04.71] रोक्छु म
[02:07.58] तर यो मनभित्र तिम्रै बोली गुञ्जिन्छ
[02:10.83] आफूले आफूलाई भन्दा तिमीलाई बढी चिन्छ
[02:14.73] खै, किन हो कुन्नि, तिमीसँगै हुने इच्छा छ मेरो
[02:19.83] तर शिथिल यो मुटु मेरो भतभती पोल्छ
[02:24.88] तिमी साथ हुँदा, खै, किन हो जथाभावी बोल्छ
[02:28.36] तिम्रो त्यो गुलाबी ओठ देखी मुटु नै फक्रन्छ
[02:31.70] दबिएर बसेका कुराहरू पोखिदिन खोज्छ
[02:39.65] थाहा छैन भोलि होला या नहोला कि (नहोला कि)
[02:43.70] बाँचिराछौँ यहाँ दुईदिने जिन्दगी (जिन्दगी)
[02:46.88] किन डराउनु आज लाउन मायापिरती
[02:50.68] जब छु म यहीँ, तिमी पनि? (पनि)
[02:55.59] पनि
[03:10.90] थाहा छैन भोलि होला या नहोला कि
[03:14.23] बाँचिराछौँ यहाँ दुईदिने जिन्दगी
[03:19.18]