Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Suna Bhanana

👤 Udit Narayan Jha, Deepa Jha 🎼 Kusume Rumal ⏱️ 4:51
🎵 2041 characters
⏱️ 4:51 duration
🆔 ID: 6748190

📜 Lyrics

सुन भनन
जुन हेरन
कस्तो शितल्
तिम्रो छाँयाको
एउटै सहारा तिम्रै मायाको

सुन भनन
जुन हेरन
कस्तो शितल्
तिम्रो छायाको
एउटै सहारा तिम्रै मायाको
एउटाै सहारा तिम्रै मायाको

सावन बादलको नाता
बर्खे झरी जस्तै
दिन र रात एक हुने
सिन्दुरी साँझ जस्तै
सावन बादलको नाता
बर्खे झरी जस्तै
दिन र रात एक हुने
सिन्दुरी साँझ जस्तै

सुन भनन
फूल पात
जस्तो साथ
हाम्रो मनको
एउटै सहारा तिम्रै मायाको

एउटै सहारा तिम्रै मायाको

फूल्द छ फूलहरु आफै
आफ्नै रहर बनि
डाँडा काँडा पहाड पर्बत्
शहर बनी बनि
फूल्द छ फूलहरु आफै
आफ्नै रहर बनि
डाँडा काँडा पहाड पर्बत्
शहर बनी बनि

गीत सुर
जीत हार
यस्तै गाथा
तिम्रो हाम्रो
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको

⏱️ Synced Lyrics

[00:42.94] सुन भनन
[00:46.41] जुन हेरन
[00:49.80] कस्तो शितल्
[00:53.21] तिम्रो छाँयाको
[00:56.42] एउटै सहारा तिम्रै मायाको
[01:03.04] सुन भनन
[01:06.49] जुन हेरन
[01:09.89] कस्तो शितल्
[01:13.38] तिम्रो छायाको
[01:16.46] एउटै सहारा तिम्रै मायाको
[01:23.40] एउटाै सहारा तिम्रै मायाको
[01:31.21]
[01:56.84] सावन बादलको नाता
[02:00.45] बर्खे झरी जस्तै
[02:03.76] दिन र रात एक हुने
[02:07.30] सिन्दुरी साँझ जस्तै
[02:10.59] सावन बादलको नाता
[02:13.90] बर्खे झरी जस्तै
[02:17.29] दिन र रात एक हुने
[02:20.56] सिन्दुरी साँझ जस्तै
[02:23.94] सुन भनन
[02:27.60] फूल पात
[02:30.79] जस्तो साथ
[02:34.04] हाम्रो मनको
[02:37.50] एउटै सहारा तिम्रै मायाको
[02:44.26] एउटै सहारा तिम्रै मायाको
[02:54.38]
[03:30.69] फूल्द छ फूलहरु आफै
[03:34.37] आफ्नै रहर बनि
[03:37.50] डाँडा काँडा पहाड पर्बत्
[03:40.85] शहर बनी बनि
[03:44.10] फूल्द छ फूलहरु आफै
[03:47.71] आफ्नै रहर बनि
[03:50.90] डाँडा काँडा पहाड पर्बत्
[03:54.41] शहर बनी बनि
[03:57.82] गीत सुर
[04:00.90] जीत हार
[04:04.24] यस्तै गाथा
[04:07.75] तिम्रो हाम्रो
[04:11.31] एउटै सहारा तिम्रै मायाको
[04:17.73] एउटै सहारा तिम्रै मायाको
[04:24.42] एउटै सहारा तिम्रै मायाको
[04:28.15] एउटै सहारा तिम्रै मायाको
[04:31.42] एउटै सहारा तिम्रै मायाको
[04:34.67] एउटै सहारा तिम्रै मायाको
[04:38.21] एउटै सहारा तिम्रै मायाको
[04:41.40] एउटै सहारा तिम्रै मायाको
[04:48.25]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings