Sutukkai aain
🎵 2595 characters
⏱️ 3:57 duration
🆔 ID: 6748473
📜 Lyrics
सुटुक्कै आइन् उनी यो मनको मझेरीमा
सुटुक्कै आइन् उनी यो मनको मझेरीमा
घाम लागे जस्तो भो, जुन लागे जस्तो भो साँच्चै अँधेरीमा
हे-हे-हे, हो-हो-हो, हे-हे-हे, हो-हो-हो, हो

हे-हे-हे, हो-हो-हो, आ-हा-हा-हा-हा, ला-ला-ला-ला
आँखासँग आँखा जुध्यो, इशारामै कुरा भयो
उनीलाई हेर्ने धोको बल्ल आज पूरा भयो
हो-हो-हो, आँखासँगै आँखा जुध्यो, इशारामै कुरा भयो

हे-हे-हे, हो-हो-हो, हो, ला-ला-ला, आ-हा-हा-हा-हा
के भो के भो अनायासै, बढ्न थाल्यो ढुकढुकी
छाती भित्रै फुट्यो क्यारे पिरतीको ज्वालामुखी
हे, के भो के भो अनायासै, बढ्न थाल्यो ढुकढुकी

हे-हे-हे, ए-हो-हो-हो, ला-ला-ला-ला, हुँ-हुँ-हुँ-हुँ, हुँ

⏱️ Synced Lyrics
[00:33.03] सुटुक्कै आइन् उनी यो मनको मझेरीमा
[00:38.63] सुटुक्कै आइन् उनी यो मनको मझेरीमा
[00:43.64] घाम लागे जस्तो भो, जुन लागे जस्तो भो साँच्चै अँधेरीमा
[00:48.61] हे-हे-हे, हो-हो-हो, हे-हे-हे, हो-हो-हो, हो
[01:00.24] सुटुक्कै आइन् उनी यो मनको मझेरीमा
[01:05.49] सुटुक्कै आइन् उनी यो मनको मझेरीमा
[01:11.00] घाम लागे जस्तो भो, जुन लागे जस्तो भो साँच्चै अँधेरीमा
[01:15.09] हे-हे-हे, हो-हो-हो, आ-हा-हा-हा-हा, ला-ला-ला-ला
[01:48.28] आँखासँग आँखा जुध्यो, इशारामै कुरा भयो
[01:53.25] उनीलाई हेर्ने धोको बल्ल आज पूरा भयो
[01:59.24] हो-हो-हो, आँखासँगै आँखा जुध्यो, इशारामै कुरा भयो
[02:05.39] उनीलाई हेर्ने धोको बल्ल आज पूरा भयो
[02:11.74] सुटुक्कै आइन् उनी यो मनको मझेरीमा
[02:16.42] सुटुक्कै आइन् उनी यो मनको मझेरीमा
[02:21.59] घाम लागे जस्तो भो, जुन लागे जस्तो भो साँच्चै अँधेरीमा
[02:27.06] हे-हे-हे, हो-हो-हो, हो, ला-ला-ला, आ-हा-हा-हा-हा
[02:59.12] के भो के भो अनायासै, बढ्न थाल्यो ढुकढुकी
[03:04.62] छाती भित्रै फुट्यो क्यारे पिरतीको ज्वालामुखी
[03:10.55] हे, के भो के भो अनायासै, बढ्न थाल्यो ढुकढुकी
[03:17.09] छाती भित्रै फुट्यो क्यारे पिरतीको ज्वालामुखी
[03:22.54] सुटुक्कै आइन् उनी यो मनको मझेरीमा
[03:28.08] सुटुक्कै आइन् उनी यो मनको मझेरीमा
[03:32.94] घाम लागे जस्तो भो, जुन लागे जस्तो भो साँच्चै अँधेरीमा
[03:38.75] हे-हे-हे, ए-हो-हो-हो, ला-ला-ला-ला, हुँ-हुँ-हुँ-हुँ, हुँ
[03:51.10]