Kahile Kaha
🎵 2565 characters
⏱️ 5:01 duration
🆔 ID: 6748626
📜 Lyrics
कहिले कहाँ, कैले कहाँ, कहिले कहाँ, कैले कहाँ
कहिले कहाँ, कैले कहाँ, कहिले यही हराएँ
भुल्नै चाहेर तिम्ले भुल्यौ, मैले सम्झेँ त के बिराएँ?
हो, भुल्नै चाहेर तिम्ले भुल्यौ, मैले सम्झेँ त के बिराएँ?

तिमीले मेरो जिन्दगीको सिङ्गो आकाश खोस्यौ
हो, तिमीले मेरो जिन्दगीको सिङ्गो आकाश खोस्यौ
त्यति मिठो माया भित्र किन आगो झोस्यौ?
हो, त्यति मिठो माया भित्र किन आगो झोस्यौ?
दिनमै पनि अँध्यारो भो, सडकमै हराएँ

कोपिलामै फूल चुँड्नु तिम्रो धर्म हैन
हो, कोपिलामै फूल चुँड्नु तिम्रो धर्म हैन
तिमीबिना एक्लै बाँच्नु कुनै अर्थ छैन
हो, तिमीबिना एक्लै बाँच्नु कुनै अर्थ छैन
पागल भने भन बरु, एक्लै म बर्बराएँ

हूँ हूँ हूँ हूँ, हे हे हे हे, ला ला ला ला, हूँ हूँ हूँ हूँ

⏱️ Synced Lyrics
[00:30.47] कहिले कहाँ, कैले कहाँ, कहिले कहाँ, कैले कहाँ
[00:41.13] कहिले कहाँ, कैले कहाँ, कहिले यही हराएँ
[00:51.96] भुल्नै चाहेर तिम्ले भुल्यौ, मैले सम्झेँ त के बिराएँ?
[01:00.87] हो, भुल्नै चाहेर तिम्ले भुल्यौ, मैले सम्झेँ त के बिराएँ?
[01:13.51] कहिले कहाँ, कैले कहाँ, कहिले कहाँ, कैले कहाँ
[01:52.50] तिमीले मेरो जिन्दगीको सिङ्गो आकाश खोस्यौ
[01:57.53] हो, तिमीले मेरो जिन्दगीको सिङ्गो आकाश खोस्यौ
[02:03.42] त्यति मिठो माया भित्र किन आगो झोस्यौ?
[02:09.18] हो, त्यति मिठो माया भित्र किन आगो झोस्यौ?
[02:15.02] दिनमै पनि अँध्यारो भो, सडकमै हराएँ
[02:24.44] भुल्नै चाहेर तिम्ले भुल्यौ, मैले सम्झेँ त के बिराएँ?
[02:35.24] हो, भुल्नै चाहेर तिम्ले भुल्यौ, मैले सम्झेँ त के बिराएँ?
[02:47.43] कहिले कहाँ, कैले कहाँ, कहिले कहाँ, कैले कहाँ
[03:20.70] कोपिलामै फूल चुँड्नु तिम्रो धर्म हैन
[03:27.70] हो, कोपिलामै फूल चुँड्नु तिम्रो धर्म हैन
[03:34.79] तिमीबिना एक्लै बाँच्नु कुनै अर्थ छैन
[03:39.86] हो, तिमीबिना एक्लै बाँच्नु कुनै अर्थ छैन
[03:45.97] पागल भने भन बरु, एक्लै म बर्बराएँ
[03:54.63] भुल्नै चाहेर तिम्ले भुल्यौ, मैले सम्झेँ त के बिराएँ?
[04:05.85] हो, भुल्नै चाहेर तिम्ले भुल्यौ, मैले सम्झेँ त के बिराएँ?
[04:17.85] कहिले कहाँ, कैले कहाँ, कहिले कहाँ, कैले कहाँ
[04:29.72] हूँ हूँ हूँ हूँ, हे हे हे हे, ला ला ला ला, हूँ हूँ हूँ हूँ
[04:53.38]