Timro Pachheuri
🎵 2130 characters
⏱️ 4:58 duration
🆔 ID: 6748670
📜 Lyrics
तिम्रो पछ्यौरी
तिम्रो पछ्यौरी
तिम्रो पछ्यौरी
तिम्रो पछ्यौरी उडायो हावाले
मैले छुन सकिनँ, मैले छुन सकिनँ
त्यही हावा जस्तै बैमानी पनि
त्यही हावा जस्तै बैमानी पनि
म त हुन सकिनँ, म त हुन सकिनँ
तिम्रो पछ्यौरी
लजाऊ तिमी भुतुक्कै, म हेर्छु तिम्रो लाज
लज्जावती फूलै पो हौ कि, छोएर हेर्छु आज
हो, लजाऊ तिमी भुतुक्कै, म हेर्छु तिम्रो लाज
लज्जावती फूलै पो हौ कि, छोएर हेर्छु आज
इसाराले डाक न, नजरैमा राख न
इसाराले डाक न, नजरैमा राख न
तिम्रो पछ्यौरी
मन पर्यो मलाई तिमी, तिम्रा ति आनीबानी
तिमी देऊ तिम्रो एकै पल, म दिन्छु जिन्दगानी
हेए, मन पर्यो मलाई तिमी, तिम्रा ति आनीबानी
तिमी देऊ तिम्रो एकै पल, म दिन्छु जिन्दगानी
मौनता खोल न, केही त बोल न
मौनता खोल न, केही त बोल न
तिम्रो पछ्यौरी उडायो हावाले
मैले छुन सकिनँ, मैले छुन सकिनँ
त्यही हावा जस्तै बैमानी पनि
त्यही हावा जस्तै बैमानी पनि
म त हुन सकिनँ, म त हुन सकिनँ
तिम्रो पछ्यौरी, हो-हो, हो-हो

⏱️ Synced Lyrics
[00:03.91] तिम्रो पछ्यौरी
[00:13.28] तिम्रो पछ्यौरी
[00:21.83] तिम्रो पछ्यौरी
[00:30.11]
[00:42.63] तिम्रो पछ्यौरी उडायो हावाले
[00:50.14] मैले छुन सकिनँ, मैले छुन सकिनँ
[00:57.88] त्यही हावा जस्तै बैमानी पनि
[01:03.16] त्यही हावा जस्तै बैमानी पनि
[01:07.70] म त हुन सकिनँ, म त हुन सकिनँ
[01:15.24] तिम्रो पछ्यौरी
[01:22.62]
[01:45.09] लजाऊ तिमी भुतुक्कै, म हेर्छु तिम्रो लाज
[01:54.67] लज्जावती फूलै पो हौ कि, छोएर हेर्छु आज
[02:06.09] हो, लजाऊ तिमी भुतुक्कै, म हेर्छु तिम्रो लाज
[02:16.18] लज्जावती फूलै पो हौ कि, छोएर हेर्छु आज
[02:25.71] इसाराले डाक न, नजरैमा राख न
[02:33.44] इसाराले डाक न, नजरैमा राख न
[02:40.38] तिम्रो पछ्यौरी
[02:46.50]
[03:14.97] मन पर्यो मलाई तिमी, तिम्रा ति आनीबानी
[03:24.66] तिमी देऊ तिम्रो एकै पल, म दिन्छु जिन्दगानी
[03:36.02] हेए, मन पर्यो मलाई तिमी, तिम्रा ति आनीबानी
[03:46.35] तिमी देऊ तिम्रो एकै पल, म दिन्छु जिन्दगानी
[03:55.83] मौनता खोल न, केही त बोल न
[04:03.28] मौनता खोल न, केही त बोल न
[04:10.22] तिम्रो पछ्यौरी उडायो हावाले
[04:17.96] मैले छुन सकिनँ, मैले छुन सकिनँ
[04:25.79] त्यही हावा जस्तै बैमानी पनि
[04:30.53] त्यही हावा जस्तै बैमानी पनि
[04:34.10] म त हुन सकिनँ, म त हुन सकिनँ
[04:42.85] तिम्रो पछ्यौरी, हो-हो, हो-हो
[04:52.76]