Yee Aakhai Kaa
🎵 1465 characters
⏱️ 4:14 duration
🆔 ID: 6748726
📜 Lyrics
यी आँखैका नानीमा तिमीलाई टाँसिराखुँला
पिरतीको डोरीले तिमीलाई बाँधिराखुँला
हो, बाँधिराखुँला
के दिनरात, के साँझ-बिहानी
तिम्रै सम्झनामा भुलेँ जिन्दगानी
तिमी टाढा हुँदा चर्किन्छ छाती
अलि नजिक आइदेऊ, मेरो मनकी साथी
(ला-ला-ला, ला-ला-ला-ला-ला)
यी आँखैका नानीमा तिमीलाई टाँसिराखुँला
पिरतीको डोरीले तिमीलाई बाँधिराखुँला
हो, बाँधिराखौँला
तिमीलाई नसम्झी कुनै पल बितेन
सपनीमा नदेखी कुनै रात कटेन
यी बन्धन आज सबै तोडिदिऊँ
आऊ, दुई मुटु सँगै जोडिदिऊँ
(ला-ला-ला, ला-ला-ला-ला-ला)
मनैमनको नाता यो जुनी-जुनी हामी साँचौँला
पिरतीको डोरीले तिमीलाई बाँधिराखुँला
हो, बाँधिराखौँला
पिरतीको डोरीले तिमीलाई बाँधिराखुँला
हो, बाँधिराखुँला
के दिनरात, के साँझ-बिहानी
तिम्रै सम्झनामा भुलेँ जिन्दगानी
तिमी टाढा हुँदा चर्किन्छ छाती
अलि नजिक आइदेऊ, मेरो मनकी साथी
(ला-ला-ला, ला-ला-ला-ला-ला)
यी आँखैका नानीमा तिमीलाई टाँसिराखुँला
पिरतीको डोरीले तिमीलाई बाँधिराखुँला
हो, बाँधिराखौँला
तिमीलाई नसम्झी कुनै पल बितेन
सपनीमा नदेखी कुनै रात कटेन
यी बन्धन आज सबै तोडिदिऊँ
आऊ, दुई मुटु सँगै जोडिदिऊँ
(ला-ला-ला, ला-ला-ला-ला-ला)
मनैमनको नाता यो जुनी-जुनी हामी साँचौँला
पिरतीको डोरीले तिमीलाई बाँधिराखुँला
हो, बाँधिराखौँला
⏱️ Synced Lyrics
[00:27.97] यी आँखैका नानीमा तिमीलाई टाँसिराखुँला
[00:41.72] पिरतीको डोरीले तिमीलाई बाँधिराखुँला
[00:51.83] हो, बाँधिराखुँला
[00:58.50]
[01:22.84] के दिनरात, के साँझ-बिहानी
[01:29.93] तिम्रै सम्झनामा भुलेँ जिन्दगानी
[01:40.19] तिमी टाढा हुँदा चर्किन्छ छाती
[01:47.09] अलि नजिक आइदेऊ, मेरो मनकी साथी
[01:53.10] (ला-ला-ला, ला-ला-ला-ला-ला)
[01:57.46] यी आँखैका नानीमा तिमीलाई टाँसिराखुँला
[02:11.16] पिरतीको डोरीले तिमीलाई बाँधिराखुँला
[02:21.54] हो, बाँधिराखौँला
[02:26.72]
[02:49.04] तिमीलाई नसम्झी कुनै पल बितेन
[02:55.84] सपनीमा नदेखी कुनै रात कटेन
[03:06.02] यी बन्धन आज सबै तोडिदिऊँ
[03:13.27] आऊ, दुई मुटु सँगै जोडिदिऊँ
[03:20.09] (ला-ला-ला, ला-ला-ला-ला-ला)
[03:23.50] मनैमनको नाता यो जुनी-जुनी हामी साँचौँला
[03:37.24] पिरतीको डोरीले तिमीलाई बाँधिराखुँला
[03:47.50] हो, बाँधिराखौँला
[03:53.28]
[00:41.72] पिरतीको डोरीले तिमीलाई बाँधिराखुँला
[00:51.83] हो, बाँधिराखुँला
[00:58.50]
[01:22.84] के दिनरात, के साँझ-बिहानी
[01:29.93] तिम्रै सम्झनामा भुलेँ जिन्दगानी
[01:40.19] तिमी टाढा हुँदा चर्किन्छ छाती
[01:47.09] अलि नजिक आइदेऊ, मेरो मनकी साथी
[01:53.10] (ला-ला-ला, ला-ला-ला-ला-ला)
[01:57.46] यी आँखैका नानीमा तिमीलाई टाँसिराखुँला
[02:11.16] पिरतीको डोरीले तिमीलाई बाँधिराखुँला
[02:21.54] हो, बाँधिराखौँला
[02:26.72]
[02:49.04] तिमीलाई नसम्झी कुनै पल बितेन
[02:55.84] सपनीमा नदेखी कुनै रात कटेन
[03:06.02] यी बन्धन आज सबै तोडिदिऊँ
[03:13.27] आऊ, दुई मुटु सँगै जोडिदिऊँ
[03:20.09] (ला-ला-ला, ला-ला-ला-ला-ला)
[03:23.50] मनैमनको नाता यो जुनी-जुनी हामी साँचौँला
[03:37.24] पिरतीको डोरीले तिमीलाई बाँधिराखुँला
[03:47.50] हो, बाँधिराखौँला
[03:53.28]