Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Jindagi Ko Sahara

👤 Udit Narayan 🎼 Pachheuri ⏱️ 4:15
🎵 2468 characters
⏱️ 4:15 duration
🆔 ID: 6749467

📜 Lyrics

जिन्दगीको सहरालाई हेर्ने रहर छ
जिन्दगीको सहरालाई हेर्ने रहर छ
कहाँ होलिन्? कस्ती होलिन्? भेट्ने रहर छ
हो, कहाँ होलिन्? कस्ती होलिन्? भेट्ने रहर छ

जिन्दगीको सहरालाई हेर्ने रहर छ
कहाँ होलिन्? कस्ती होलिन्? भेट्ने रहर छ

उनीलाई देखाएर मायालु हुन् भन्न सकुँ
उनीले पनि देखाउने प्रियतम म बन्न सकुँ
हो, उनीलाई देखाएर मायालु हुन् भन्न सकुँ
उनीले पनि देखाउने प्रियतम म बन्न सकुँ

यस्तै सयौँ तिर्सनालाई मेट्ने रहर छ
कहाँ होलिन्? कस्ती होलिन्? भेट्ने रहर छ
हो, कहाँ होलिन्? कस्ती होलिन्? भेट्ने रहर छ

हा-हा-हा-हा
हो-हो-हो-हो

हो, फूल जस्ती होलिन् उनी, जून जस्ती होलिन् उनी
त्यही फूल, जून पाउने देख्छु अचेल सपनी
फूल जस्ती होलिन् उनी, जून जस्ती होलिन् उनी
त्यही फूल, जून पाउने देख्छु अचेल सपनी

परीझैँ होलिन् उनी, मेरो यस्तै ठहर छ
कहाँ होलिन्? कस्ती होलिन्? भेट्ने रहर छ
हो, कहाँ होलिन्? कस्ती होलिन्? भेट्ने रहर छ

जिन्दगीको सहरालाई हेर्ने रहर छ
कहाँ होलिन्? कस्ती होलिन्? भेट्ने रहर छ
हो, कहाँ होलिन्? कस्ती होलिन्? भेट्ने रहर छ

हो, हुँ-हुँ-हुँ, आ-हा-हा-हा, उँ-हुँ-हुँ-हुँ-हुँ

⏱️ Synced Lyrics

[00:35.44] जिन्दगीको सहरालाई हेर्ने रहर छ
[00:42.18] जिन्दगीको सहरालाई हेर्ने रहर छ
[00:48.35] कहाँ होलिन्? कस्ती होलिन्? भेट्ने रहर छ
[00:52.82] हो, कहाँ होलिन्? कस्ती होलिन्? भेट्ने रहर छ
[01:00.12] जिन्दगीको सहरालाई हेर्ने रहर छ
[01:06.18] कहाँ होलिन्? कस्ती होलिन्? भेट्ने रहर छ
[01:42.29] उनीलाई देखाएर मायालु हुन् भन्न सकुँ
[01:49.90] उनीले पनि देखाउने प्रियतम म बन्न सकुँ
[01:58.44] हो, उनीलाई देखाएर मायालु हुन् भन्न सकुँ
[02:05.86] उनीले पनि देखाउने प्रियतम म बन्न सकुँ
[02:14.17] यस्तै सयौँ तिर्सनालाई मेट्ने रहर छ
[02:20.20] कहाँ होलिन्? कस्ती होलिन्? भेट्ने रहर छ
[02:24.83] हो, कहाँ होलिन्? कस्ती होलिन्? भेट्ने रहर छ
[02:42.38] हा-हा-हा-हा
[02:46.39] हो-हो-हो-हो
[02:54.26] हो, फूल जस्ती होलिन् उनी, जून जस्ती होलिन् उनी
[03:02.33] त्यही फूल, जून पाउने देख्छु अचेल सपनी
[03:11.34] फूल जस्ती होलिन् उनी, जून जस्ती होलिन् उनी
[03:18.44] त्यही फूल, जून पाउने देख्छु अचेल सपनी
[03:27.18] परीझैँ होलिन् उनी, मेरो यस्तै ठहर छ
[03:33.35] कहाँ होलिन्? कस्ती होलिन्? भेट्ने रहर छ
[03:37.99] हो, कहाँ होलिन्? कस्ती होलिन्? भेट्ने रहर छ
[03:44.59] जिन्दगीको सहरालाई हेर्ने रहर छ
[03:50.94] कहाँ होलिन्? कस्ती होलिन्? भेट्ने रहर छ
[03:55.77] हो, कहाँ होलिन्? कस्ती होलिन्? भेट्ने रहर छ
[04:01.80] हो, हुँ-हुँ-हुँ, आ-हा-हा-हा, उँ-हुँ-हुँ-हुँ-हुँ
[04:08.78]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings