Harauna Deu
🎵 3110 characters
⏱️ 3:51 duration
🆔 ID: 6750299
📜 Lyrics
But you don't look like Foeseal
चुपचाप छौ आज किन? (आज किन?)
सुनसान भो, केही त बोल न
मनका सबै कुरा खोली (कुरा खोली)
नजिकै आऊ न, टाढा किन? (टाढा किन?)
नाम मेरो बोलाऊ न तिम्रो कोमल ओठले (कोमल ओठले)
नजाऊ पर, तान न वर तिम्रो हातले (तिम्रो हातले)
समाई मेरा औँलालाई तिमी, आऊ, डोर्याऊ न (तिमी, आऊ, डोर्याऊ न)
अघि छु, तिम्रो अघि, तिमी पनि सँगै आऊ न
तिमीमै हराउन देऊ
तिमीमै रमाउन देऊ
आजलाई हराउन देऊ
एकै छिन रमाउन देऊ
खोल्न देऊ केश तिम्रो बाँधिराको
नराख भारी-भारी त्यो दिमाग
गर विचार खुलेर, सारा अभिलाषा आज पूरा म
(आज पूरा म) गरिदिनेछु है, भनिराख है
ओठमा तिम्रो म भरिराखूम् के?
मायाको रङ्गले अँध्यारो रात नै रङ्गीबिरङ्गी बनाइदिऊम्
हराइदिऊम्
तिम्रा आँखाले नै बोलिरहेका छन्
भाषा जुन बुझ्न परिरा छ
के इशाराको खेल खेलिरा छौ?
छिटो गर, माया, यहीँ पर्खिरा छु
सोचिन मैले यो मनले भनेको म मान्छु नि जहिले (जहिले)
बसिरहने, तिमी मस्किरहने भए जान्छु नि अहिले (अहिले)
जान्छु नि अहिले
हराएँ भने बाटो म कतै, देखाइदेऊ न (देखाइदेऊ न)
गल्ती भए जानी नजानी, सजाय देऊ न (सजाय देऊ न)
समाई मेरा औँलालाई तिमी, आऊ, डोर्याऊ न
जाँदै छौ तिमी जहाँ, मलाई पनि सँगै आऊ न
तिमीमै हराउन देऊ
तिमीमै रमाउन देऊ
तिमीमै हराउन देऊ (खोल्न देऊ केश तिम्रो बाँधिराको)
तिमीमै रमाउन देऊ (नराख भारी-भारी त्यो दिमाग, yeah)
आजलाई हराउन देऊ (गरिदिनेछु है, भनिराख है)
एकै छिन रमाउन देऊ (ओठमा तिम्रो म भरिराखूम्)

⏱️ Synced Lyrics
[00:00.03] But you don't look like Foeseal
[00:02.19]
[00:21.34] चुपचाप छौ आज किन? (आज किन?)
[00:26.50] सुनसान भो, केही त बोल न
[00:31.49] मनका सबै कुरा खोली (कुरा खोली)
[00:36.17] नजिकै आऊ न, टाढा किन? (टाढा किन?)
[00:41.72] नाम मेरो बोलाऊ न तिम्रो कोमल ओठले (कोमल ओठले)
[00:46.74] नजाऊ पर, तान न वर तिम्रो हातले (तिम्रो हातले)
[00:51.62] समाई मेरा औँलालाई तिमी, आऊ, डोर्याऊ न (तिमी, आऊ, डोर्याऊ न)
[00:56.61] अघि छु, तिम्रो अघि, तिमी पनि सँगै आऊ न
[01:01.19] तिमीमै हराउन देऊ
[01:06.11] तिमीमै रमाउन देऊ
[01:11.14] आजलाई हराउन देऊ
[01:16.27] एकै छिन रमाउन देऊ
[01:21.31]
[01:40.66] खोल्न देऊ केश तिम्रो बाँधिराको
[01:43.22] नराख भारी-भारी त्यो दिमाग
[01:45.63] गर विचार खुलेर, सारा अभिलाषा आज पूरा म
[01:49.98] (आज पूरा म) गरिदिनेछु है, भनिराख है
[01:53.39] ओठमा तिम्रो म भरिराखूम् के?
[01:55.71] मायाको रङ्गले अँध्यारो रात नै रङ्गीबिरङ्गी बनाइदिऊम्
[02:01.53] हराइदिऊम्
[02:03.86] तिम्रा आँखाले नै बोलिरहेका छन्
[02:07.16] भाषा जुन बुझ्न परिरा छ
[02:09.69] के इशाराको खेल खेलिरा छौ?
[02:12.03] छिटो गर, माया, यहीँ पर्खिरा छु
[02:14.29] सोचिन मैले यो मनले भनेको म मान्छु नि जहिले (जहिले)
[02:19.29] बसिरहने, तिमी मस्किरहने भए जान्छु नि अहिले (अहिले)
[02:24.36] जान्छु नि अहिले
[02:26.73] हराएँ भने बाटो म कतै, देखाइदेऊ न (देखाइदेऊ न)
[02:31.84] गल्ती भए जानी नजानी, सजाय देऊ न (सजाय देऊ न)
[02:36.54] समाई मेरा औँलालाई तिमी, आऊ, डोर्याऊ न
[02:41.87] जाँदै छौ तिमी जहाँ, मलाई पनि सँगै आऊ न
[02:47.75]
[02:58.76] तिमीमै हराउन देऊ
[03:03.80] तिमीमै रमाउन देऊ
[03:08.69] तिमीमै हराउन देऊ (खोल्न देऊ केश तिम्रो बाँधिराको)
[03:13.74] तिमीमै रमाउन देऊ (नराख भारी-भारी त्यो दिमाग, yeah)
[03:18.67] आजलाई हराउन देऊ (गरिदिनेछु है, भनिराख है)
[03:23.60] एकै छिन रमाउन देऊ (ओठमा तिम्रो म भरिराखूम्)
[03:30.17]