Timro Yaad - The Edge Band
🎵 1142 characters
⏱️ 4:54 duration
🆔 ID: 6760091
📜 Lyrics
फेरी तिम्रो याद आइरहेछ
सम्झनाले सताइ रहेछ
मनमा खुलदुली बढ्दै छ
आज तिमी आउने दिनहरू पर्खि रहेछु
तिमी मेरो नै हौ भनेर
सम्झि कुरी बसेछु, कुरी बसेछु
एक्लै म अताली रहेछु
कल्पनामा दुबि रहेछु
मेरो यो मनमा तिमी नै आइ रहेछौ
बिताएका ति दिनहरू सम्झदै छु
भोलि को दिन कस्लो पो दोख्या छ र?
जहाँ छौ खुशीले बस ल
सारा संसार भुलि तिमीसंग हराउनु चाहान्छु म
आज तिमी आउने दिनहरू पर्खि रहेछु
तिमी मेरो नै हौ भनेर
सम्झि कुरी बसेछु, कुरी बसेछु
ओ, हो, हो
कुरी बसेछु
सम्झनाले सताइ रहेछ
मनमा खुलदुली बढ्दै छ
आज तिमी आउने दिनहरू पर्खि रहेछु
तिमी मेरो नै हौ भनेर
सम्झि कुरी बसेछु, कुरी बसेछु
एक्लै म अताली रहेछु
कल्पनामा दुबि रहेछु
मेरो यो मनमा तिमी नै आइ रहेछौ
बिताएका ति दिनहरू सम्झदै छु
भोलि को दिन कस्लो पो दोख्या छ र?
जहाँ छौ खुशीले बस ल
सारा संसार भुलि तिमीसंग हराउनु चाहान्छु म
आज तिमी आउने दिनहरू पर्खि रहेछु
तिमी मेरो नै हौ भनेर
सम्झि कुरी बसेछु, कुरी बसेछु
ओ, हो, हो
कुरी बसेछु
⏱️ Synced Lyrics
[00:32.55] फेरी तिम्रो याद आइरहेछ
[00:44.83] सम्झनाले सताइ रहेछ
[00:49.98]
[00:52.05] मनमा खुलदुली बढ्दै छ
[00:59.86]
[01:28.84] आज तिमी आउने दिनहरू पर्खि रहेछु
[01:39.42]
[01:42.40] तिमी मेरो नै हौ भनेर
[01:50.06] सम्झि कुरी बसेछु, कुरी बसेछु
[02:06.65]
[02:32.57] एक्लै म अताली रहेछु
[02:39.61] कल्पनामा दुबि रहेछु
[02:46.78] मेरो यो मनमा तिमी नै आइ रहेछौ
[03:01.55] बिताएका ति दिनहरू सम्झदै छु
[03:14.29]
[03:16.81] भोलि को दिन कस्लो पो दोख्या छ र?
[03:24.23] जहाँ छौ खुशीले बस ल
[03:31.41] सारा संसार भुलि तिमीसंग हराउनु चाहान्छु म
[03:44.37] आज तिमी आउने दिनहरू पर्खि रहेछु
[03:55.07]
[03:58.59] तिमी मेरो नै हौ भनेर
[04:06.89] सम्झि कुरी बसेछु, कुरी बसेछु
[04:25.79] ओ, हो, हो
[04:41.72] कुरी बसेछु
[04:47.37]
[00:44.83] सम्झनाले सताइ रहेछ
[00:49.98]
[00:52.05] मनमा खुलदुली बढ्दै छ
[00:59.86]
[01:28.84] आज तिमी आउने दिनहरू पर्खि रहेछु
[01:39.42]
[01:42.40] तिमी मेरो नै हौ भनेर
[01:50.06] सम्झि कुरी बसेछु, कुरी बसेछु
[02:06.65]
[02:32.57] एक्लै म अताली रहेछु
[02:39.61] कल्पनामा दुबि रहेछु
[02:46.78] मेरो यो मनमा तिमी नै आइ रहेछौ
[03:01.55] बिताएका ति दिनहरू सम्झदै छु
[03:14.29]
[03:16.81] भोलि को दिन कस्लो पो दोख्या छ र?
[03:24.23] जहाँ छौ खुशीले बस ल
[03:31.41] सारा संसार भुलि तिमीसंग हराउनु चाहान्छु म
[03:44.37] आज तिमी आउने दिनहरू पर्खि रहेछु
[03:55.07]
[03:58.59] तिमी मेरो नै हौ भनेर
[04:06.89] सम्झि कुरी बसेछु, कुरी बसेछु
[04:25.79] ओ, हो, हो
[04:41.72] कुरी बसेछु
[04:47.37]